October 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथ्लेटिक्स अन्तरगत ट्रयाक एन्ड फिल्डका कीर्तिमानी खेलाडी सोम बहादुर कुमाल एथ्लेटिक्सतर्फको ८०० मिटर दौडको फाइनल राउन्डमा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद (सिआइएसएम) को आयोजनामा चीनको वुहानमा जारी विश्व सैन्य खेलकुद अन्तरगतको एथ्लेटिक्सतर्फको ८०० मिटर दौडमा नेपाल तथा नेपाली सेनाका कीर्तिमानी खेलाडी आफ्नो हिटमा दोस्रो स्थानमा रहँदै फाइनल […]
October 23, 2019
इरान – २०२० मा तुर्केमिनिस्तानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटसल टोलीले आज (बुधबार) ताजिकिस्तानसँग खेल्दैछ । खेल इरानको उर्मियामा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो टोली ताजिकिस्तानसँग खेल्ने लागेको हो । नेपाली […]
October 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंकाले उपाधि जितेको हो । पहिलो क्वार्टरमा ८–८ को बराबरी खेलेको श्रीलंकाले दोस्रो क्वार्टरमा १६–४ को अग्रता बनाएको थियो । यस्तै तेस्रोमा ११–८ ले अग्रता बनाएको श्रीलंका […]
October 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)-त्रिभुवन आर्मी क्लबकी तुल्सा खत्रीले १० वर्षअघिको कीर्तिमान भंग गरेकी छन् । चीनको वुहानमा जारी सातौ विश्व सैन्य खेलकुद अन्तरगत महिला ४०० मिटर दौडमा १० वर्ष अघिको कीर्तिमान भंग गरेकी हुन् । तुल्साले ४०० मिटर दुरी ५९.५७ सेकेन्डमा पुरा गरिन् । यसअघि यो कीर्तिमान प्रमिला रिजालको नाममा ५९.९० सेकेन्डको रहेको थियो । अन्तर्राष्ट्रिय […]
October 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रशिक्षणका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले अभ्यास खेलमा पहिलो हार बेहोरेको छ । नेपाली टोलीले थाइल्यान्डको यु–२३ टिमसँग हार बेहोरेको हो । यसअघिका दुई अभ्यास खेलमा जित हात पारेको नेपाल थाइल्यान्डको यु–२३ टिमसँग ३–० का सोझो सेटमा पराजित भएको हो । बैंककस्थित नेपालले पहिलो सेट २५–१८ ले गुमाएको […]
October 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र अभ्यास खेलको लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज तेस्रो अभ्यास खेलमा थाइल्यान्डको यू-२१ मा टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल बैंककस्थित एसियाकै उत्कृष्ट प्रशिक्षण सेन्टर एफआइभीवी सेन्टरमा अपरान्ह ४ बजेपछि हुनेछ । यसअघिका दुई अभ्यास खेलमा जित हात पारेको नेपाली टोली अभ्यासमा लगातार तेस्रो जितको […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गत साता भुटानमा सम्पन्न भुटान एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका नेपालका नम्बर १ एमेच्योर गल्फर शुक्रबहादुर राईलाई नेपाल गल्फ संघले सोमबार सम्मान गरेको छ । गल्फ संघका अध्यक्ष टासी घलेले एक कार्यक्रमबीच शुक्रलाई ५० हजार बराबरको सामग्री उपलब्ध गराएको घोषणा गरे । उनले दक्षिण एसियाली खेलकुदका लागि नेपालले गरेको तयारी राम्रो […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली नेटबल फेडरेसनको अध्यक्षमा मोहनबहादुर बस्नेत चयन भएका छन् । सोमबार काठमाडौंमा बसेको फेडरेसनको कंग्रेसले बस्नेतको अध्यक्षतामा नौ सदस्यीय कमिटी गठन गरेको हो । बस्नेत नेपाल नेटबल संघका अध्यक्ष हुन् । फेडरेसनको वरिष्ठ उपाध्यक्षमा भारतका हरिओम कौसिक, उपाध्यक्षमा माल्दिभ्सकी फजना जलिल, श्रीलंकाकी चम्पा वानामालिया गुणवद्र्धने, महासचिवमा पाकिस्तानका मुदासर रजक अराइन […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रायना शाहले एसियाली यू–१४ ¥याङकिङ सी–२ टेनिस च्याम्पियनसिपको गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् । नेपाल टेनिस संघको आयोनजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा रायनाले मलेसियाकी सोफिया ग्रेस येओहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । जितसंगै रायना प्रिक्वाटरफाइनलमा प्रवेश गरिन् । सोही स्पर्धामा भारतकी कात्यानी बशिष्ठले […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश सबै खेललाई जिम्मेवारी दिएर अगाडि बढ्ने बताएका छन् । नेपालमा हुने सागमा समावेश विभिन्न २७ खेल संघका प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा विषयगत समितिका प्रतिनिधिको उपस्थितिमा भएको बृहत छलफल कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले भने– ‘साग राष्ट्रले […]