default_image

popular

chhiring mmc coach

January 30, 2018

‘ब्राजिल हार्छ भने मनाङ हार्दा आश्चार्य मान्नु पर्दैन ‘ (भिडियो)

पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबसँग स्तब्ध भएपछि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक छिरिङ लोप्साङले विदेशी खेलाडी खेलाउन नपाउनुकै कारण टोली पराजित भएको बताएका छन् । मनाङका चार विदेशी खेलाडीको वर्कपरमिटको म्याद सकिएका कारण मंगलबार पुलिसविरुद्ध खेलाउन पाएन । सोमबार रुस्लान थ्री स्टार […]

January 30, 2018

शिवम् न्यु डायमण्डको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्ड एकेडेमीले मंगलबार दोहोरो जित निकालेको छ । राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो चरणमा डायमण्डले मेघौली स्पोर्टस् क्लब दाङ र विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै लगातार दोहोरो जित निकालेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको […]

January 30, 2018

पहिलो अभ्यास खेलमा नेपालको जित, युएई २५ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले पहिलो अभ्यास खेलमा युएई ‘ए’ लाई २५ रनले पराजित गरेको छ । २ सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४८.४ ओभरमा २ सय २१ रनमै अलआउट हुन पुग्यो । घरेलु टोलीलाई रोक्न नेपालका लागि पारस खड्काले ५ विकेट लिँदै […]

January 30, 2018

किरणले रोके आई-लिगमा पेनाल्टी (भिडियो)

काठमाडौं (हाम्रो खेलकुद) – जारी आई-लिगमा किरणको टोली मिनरेभा पन्जाब इष्ट बेगांलसँग २-२ को बराबरीमा रोकिएपनि नेपाल राष्ट्रिय टोलीका गोल किपर किरण चेम्जोङले एक पेनाल्टि बचाऊ गरे । लिगको शीर्ष स्थानमा रहेको उनको टोलीले अंक गुमाए पनि उनी खेलको ‘म्यान अफ द म्याच’ भए । हेरौं उनले बचाएको पेनाल्टीको भिडियो ।

polcie

January 30, 2018

मनाङ विरुद्ध आकर्षक जितसँगै पुलिस आहाको सेमिफाइनलमा

दिपेन्द्र पोखरेल पोखरा – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब १६ औं आहा-रारा गोल्डकपको पहिलो खेलबाट बाहिरिएको छ । युवा खेलाडीले भरिएको नेपाल पुलिस क्लबसँग ३-१ ले पराजित मनाङ आफ्नो पहिलो खेलबाट बाहिरिएको हो । पुलिसले भने रमपम झापा-११ लाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको थियो । वोर्क परमिटको कारण विदेशी खेलाडी खेलाउन नपाएको मनाङ पुलिसविरुद्ध सेट […]

January 30, 2018

किरणको टोली मिनरेभा रोकियो, किरणले बचाए पेनाल्टी

काठमाडौं (हाम्रो खेलकुद) – जारी आई-लिगमा मिनरेभा पन्जाब इष्ट बेगांलसँग २-२ को बराबरीमा रोकिएको छ । सो खेलमा नेपालका गोलकिपर किरण चेम्जोङले एक पेनाल्टि बचाऊ पनि गरे । मिनरेभा पहिलो हाफमा दुई गोल गर्न सफल भए पनि दोस्रो हाफमा दुई गोल खान पुग्यो । खेलको ५० औं मिनेटमा किरणले टोलीका लागि पेनाल्टि बचाऊ गरेका थिए […]

default_image

January 30, 2018

आहा रारा गोल्डकप: मनाङसँग युवा पुलिस टोलीको परिक्षा

दिपेन्द्र पोखरेल पोखरा – आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करणको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा घरेलु फुटबलका दुई सफल इतिहास बोकेका क्लबको प्रतिस्पर्धा हुँदैछ । आहा गोल्ड कप लगायत घरेलु फुटबलका लगभग सबै उपाधि जितेका दुई टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले आज सेमिफाइनल प्रवेशका लागि एकअर्काको सामना गर्दैछन् […]

meghraj

January 30, 2018

रुस्लान थ्री स्टारका प्रशिक्षक केसीको व्यवस्थापन पक्षसँग गुनासो

पोखरा (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नै क्लब व्यवस्थापन प्रति गुनासो गरेका छन् । उनको क्लब प्रतिको गुनासो विदेशी खेलाडी खेलाउन नपाउने सुचना समयमा नदिएको भन्नेमा थियो । सहारा क्लबको आयोजनामा पोखरामा जारी १६ औं आहा रारा कप अन्तर्गत सोमबार एपिएफसँगको क्वार्टरफाइनलमा वर्कपरमिटको म्याद सकिएका कारण विदेशी खेलाडी खेलाउन पाएन । […]

Alen keeper

January 29, 2018

थ्री स्टार विरुद्ध एपिएफ – टाइब्रेकर (भिडियो)

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको तेस्रो क्वाटर फाइनलमा थ्री स्टारले एपिएफलाई टाइब्रेकरमा पराजित गरेको छ । एपिएफका राजेन्द्र रावलको प्रहार एलेनले रोकेपछि थ्री स्टारको जित सम्भव भएको हो । हेर्नुहोस टाइब्रेकरको भिडियो

January 29, 2018

दोस्रो मैत्रीपूर्ण भलिबलमा पनि हङकङमाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय भलिबल टोलीले सोमबार भएको मैत्रिपूर्ण खेलमा हङकङलाई ३–१ को सेटमा पराजित गर्दै दुई मैत्रीपूर्ण खेलको शृंखला आफ्नो पक्ष्यमा पार्न सफल भएको छ  ।  हङकङको पो विंग रोड स्पोर्टस सेन्टर, सिउंग सोइमा भएको खेलमा नेपालले हङकङलाई २५-१६, २५-१४, २६-२८, २७-२५ को स्कोरले पराजित गरेको हो। नेपालले हिजो भएको पहिलो खेल ३-२ […]

Success

Thank you for your time.