default_image

popular

October 11, 2018

थ्री स्टार विरुद्ध फ्रेन्ड्स क्लब (लाइभ)

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लब भिड्दै छन् । थ्रीस्टारमा अन्तर्राष्ट्रिय र घरेलु अनुभवी  खेलाडी छन् भने फ्रेन्ड्समा युवा खेलाडीको बाहुल्यता छ । सुरुवाती ११ : थ्री स्टार : एलन न्यौपाने, निराजन खड्का (कप्तान), विजय धिमाल, विष्णु सुनार, पिटर सगुन, रञ्‍जित धिमाल, रुपेश […]

October 11, 2018

ए डिभिजन लिग : पुलिसलाई रोक्न जावलाखेल तत्पर

काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार नेपाल पुलिस क्लब र जावलाखेल युवा क्लबबीच लिगको पाँचौ खेल हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे हुनेछ । लिगका लागि नेपाल पुलिस क्लबले लामो समयदेखि तयारी गरिरहेको छ । पुलिसमा राष्ट्रिय टोली र उमेर समूहमा अन्तर्राष्ट्रिय सहभागिता जनाएका खेलाडीको बाहुल्यता […]

October 11, 2018

‘कप्तान हुनैपर्छ भन्ने छैन’-पोग्बा

म्यानचेस्टर (एजेन्सी)– फ्रान्सेली मिडफिल्डर पाउल पोग्बा चर्चामा रहि रहने खेलाडी मध्येका एक हुन् । उनी फ्रान्स वा म्यानचेस्टर युनाइटेडका कप्तान पनि होइनन् । खेलाडीमा रहेको क्षमता, स्कील, प्रभावकारिता र नेतृत्वदायी भूमिकाका लागि कप्तान नै भइरहनु नपर्ने पोग्बाले बताएका छन् । फ्रान्सबाट अन्तर्राष्ट्रिय खेलका लागि पोग्बाले अहिले क्लब छाडेर निस्केका छन् । राष्ट्रिय टोलीका अन्य खेलाडीसँग […]

October 11, 2018

पीएसजीका डिफेन्डर किमपेम्बेलाई प्रतिबन्ध

पेरिस (एजेन्सी) – फ्रान्सेली राष्ट्रिय टोली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का सेन्टरब्याक प्रेसनेल किमपेम्बे तीन खेलका लागि प्रतिबन्धित भएका छन् । लिग वान अन्तर्गत लियोनविरुद्ध ५–० को फराकिलो जित निकालेको खेलमा किमपेम्बे रातो कार्ड खादै मैदान बाहिरिएको थिए । उनलाई लिग फुटबल प्रोफेसनल (एलएफपी) ले तीन खेलको प्रतिबन्ध सुनाएको हो । […]

October 11, 2018

ए डिभिजन लिग : फ्रेन्ड्स र थ्री स्टार भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच लिगको चौथो खेल हुँदैछ । खेल बिहान ११ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगिता सुरु हुने पूर्वसन्ध्यामा थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लिगको तयारी पूरा भएपनि सुरुवाती खेल सधैं कठिन हुने बताएका थिए । उनले अहिले […]

October 11, 2018

रोनाल्डोको बलात्कार आरोपमा झुटो कागजपत्र बनाएको खुलासा

एजेन्सी – क्रिस्टियानो रोनाल्डोलाई एक अमेरिकी नागरिकले सन् २००९ मा बलात्कार गरेको आरोप आएसँगै फुटबल जगत स्तब्ध भयो । तर रोनाल्डोको वकिलले आरोपमा संलग्न सम्पूर्ण कागजात झुटो भएको दावी गरेका छन् । ३३ वर्षीय रोनाल्डोले भेगासको होटेलमा क्याथरिन मायोर्गालाई दुर्व्यवहार नगरेको बताउँदै आएका छन् । यता मायोर्गाले भने रोनाल्डोले उनीमाथि आक्रमण गरेको आरोप लगाएकी छिन् […]

October 10, 2018

शिवराम सेन्ट्रल ओपन उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधिनजिक पुगेका छन् । प्रतियोगिताको तेस्रो दिन लय कायम राख्दै कुल १० स्ट्रोकको अग्रता बनाएपछि उनी सिजनको सुखद सुरुवात नजिक पुगे । गोकर्ण गल्फ क्लबमा तेस्रो दिन बुधबार शिवरामले ३ अन्डर ६९ को […]

October 10, 2018

‘खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न सकेनन्’ – च्यासल प्रशिक्षक शाक्य

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार च्यासल युवा क्लब र मछिन्द्र क्लबको खेल गोलरहित बराबरीमा टुङ्गियो । बराबरीपछि च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले लिगको पहिलो खेल सोचेजस्तो नभएको प्रतिक्रिया दिए । ‘हामी निश्चित जितका लागि आएका थियौ । तर, पहिलो म्याच सोचेजस्तो भएन । मिडफिल्डमा समस्या हुदा र अपेक्षा गरिएको खेलाडीबाट […]

October 10, 2018

राष्ट्रिय महिला भलिबलः प्रदेश ५ को दोहोरो जित

अर्जुन कार्की बागलुङ – २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएका छन् । दोस्रो दिनको खेलमा प्रदेश नम्बर ५ ले दोहोरो जित दर्ता गर्दा विभागीय टिम एपिएफ र गण्डकी र सुदुरपश्चिम प्रदेशले पनि जित हात पारेका छन् । गन्डकी प्रदेशको बाग्लुङस्थित गल्कोट नगरपालिकामा बुधबार भएको समूह चरणको खेलमा समुह […]

October 10, 2018

ए डिभिजन लिग : च्यासल र मछिन्द्रको गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार च्यासल युवा क्लब र मछिन्द्र फुटबल क्लबको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा च्यासल सातौं मिनेटमा अभागी बनेको थियो । विश्व अधिकारीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै क्रसबारमा ठोक्किएको थियो । लगत्तै सन्त बहादुर गुरुङले वन भर्सेस वनको […]

Success

Thank you for your time.