September 25, 2018
एजेन्सी – युएईमा जारी सुपर फोरको पाँचौ खेलमा उपाधिको प्रमुख दाबेदार भारत र अफगानिस्तान भिड्दै छन् । खेल प्रतिष्ठाको लडाइ मात्र हुने छ । भारत फाइनल प्रवेश गरि सकेको छ भने अफगानिस्तान सुपर फोरबाटै बाहिरि सकेको छ । खेल नेपाली समय अनुसार बेलुका ५ : १५ बाट युएईको दुबईमा सुरु हुने छ । अफगानिस्तान सुपर […]
September 25, 2018
एजेन्सी – फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गरेको छ । च्याम्पियन्स लिगको उपाधि तथा फिफा विश्वकपमा उपविजेता स्थान हांसिल गरेका लुका मोड्रिचले झन्डै ३० प्रतिशत मत प्राप्त गर्दै उत्कृष्ट खेलाडीको उपाधी जिते । विश्वकपका उत्कृष्ट खेलाडी पनि घोषित भएका उनले १० वर्षे लामो लियोनल […]
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गरेको छ । च्याम्पियन्स लिगको उपाधि तथा फिफा विश्वकपमा उपविजेता स्थान हांसिल गरेका लुका मोड्रिचले झन्डै ३० प्रतिशत मत प्राप्त गर्दै उत्कृष्ट खेलाडीको उपाधी जिते । विश्वकपका उत्कृष्ट खेलाडी पनि घोषित भएका उनले १० वर्षे […]
September 25, 2018
एजेन्सी – निकै चर्चामा रहँदै अाएका नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१८ मा छनोट भएका छन् । युनाइटेड अरब इमिरेट्स (युएई ) मा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई इङ्ल्यान्डका वान डे र टी–२० क्रिकेटका कप्तान अोइन मोर्गन आइकन खेलाडी र कप्तान रहेको […]
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु कपमा सहभागिता जनाउन यसै साता बंगलादेश जाने नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाटै सुरु हुने भएको छ । दुई साताअघि मात्र बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा सेमिफाइनलमा पराजित भएको नेपाली टोली फेरी बंगबन्धु कप खेल्न बंगलादेश जान लागेको हो । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यसअघि […]
September 25, 2018
एजेन्सी – फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गर्ने गरेको छ । गएराती लन्डनमा आयोजित एक समारोहमा फिफाले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्यो । कसले के उपाधि जिते त? मोड्रीचलाई फिफाको ‘द बेस्ट’ उपाधि, रोनाल्डो र सलाह पछि परे फिफा ‘द बेस्ट’ अवार्ड रियल […]
September 25, 2018
एजेन्सी – लिभरपुलका मोहमद सलाहले फिफा अवार्डको सुरुआतमा उत्कृष्ट गोल गरेवापत फिफा पुस्कास अवार्डको उपाधि हात पारेका थिए । उनी मुख्य ‘द बेस्ट’ अवार्डको शीर्ष तीन खेलाडीमा पर्दै उपाधि दावेदारका रुपमा पनि रहेका थिए । तर फिफाले सार्वजनिक गरेको उत्कृष्ट ११ खेलाडी सम्मिलित फिफा फिफप्रो ११ टोलीमा भने सलाह समावेश रहेका छैनन् । यद्यपी उक्त […]
September 25, 2018
ज्युरीच (एजेन्सी) – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड रियल म्याड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । यसअघि फिफाले विभिन्न चरण गर्दै शीर्ष तीन खेलाडीको नाम सार्वजनिक गरेको । शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका […]
September 25, 2018
एजेन्सी – लिभरपुलका विंगर तथा इजिप्ट राष्ट्रिय टोलीका मोहमद सलाहले फिफा पुस्कास अवार्डको उपाधि जितेका छन् । उनले झन्डै ३८ प्रतिशत मत प्राप्त गर्दै उपाधि जितेका हुन् । फिफा पुस्कस अवार्ड वर्षको उत्कृष्ट गोल गर्ने खेलाडीले प्राप्त गर्ने प्रावधान छ । सलाहले उक्त गोल गत सिजन एभरटनविरुद्ध एफए कप खेलमा गरेका थिए । झन्डै ५ […]
September 24, 2018
ज्युरीच (एजेन्सी) – फिफाले आज एक समारोहबीच वर्षको उत्कृष्ट खेलाडीलाई ‘द बेस्ट’ अवार्डले सम्मानित गर्दैछ । अवार्डका लागि फिफाले यसअघि नै विभिन्न विधामा खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरिसकेको छ । ‘द बेस्ट खेलाडी’ क्रिस्टियानो रोनाल्डो विंगर (पोर्चुगल / रियल म्याड्रिड / युभेन्ट्स) सफलता : च्याम्पियन्स लिग विजेता, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप विजेता […]