September 26, 2018
यूएई (एजेन्सी) – एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको पाँचौ खेलमा भारत र अफगानिस्तानबीचको खेल बराबरीमा सकिएको छ । मंगलबार राती भएको खेलमा अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ५ बलमा अल आउट हुँदै मात्र २ सय ५२ रन बनाउन सक्यो । भारतका लागि ओपनर आम्बाटि रायुडू र के.एल राहुलले […]
September 26, 2018
कासाम (एजेन्सी) – म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेको छ । इएफएल कप अन्तर्गत मंगलबार राति भएको तेस्रो चरणको खेलमा अक्सफोर्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै सिटीले चौथो चरणका स्थान सुरक्षित गरेको हो । अक्सफोर्डको घरेलु मैदान कासाम स्टेडियममा सिटीलाई जिताउन गाब्रियल जेसस, रियाद महारेज र फिल फोडेनले गोल […]
September 26, 2018
ब्युनर्स आयर्स (एजेन्सी)– लियोन मेसी अझै अर्जेन्टिनी फुटबल टोलीमा नफर्कने भएका छन् । अर्जेन्टिना फुटबल टोलीका कार्यवहाक प्रशिक्षक लियोनल स्कोलानीले मेस्सीले अर्को महिना खेलिने मैत्रीपूर्ण खेलमा भाग नलिने बताएका छन् । यो निर्णयसँगै मेस्सीको राष्ट्रिय टोलीको भविष्यमा थप शंका उब्जेको छ । यहि महिनाको सुरुवातमा ग्वाटेमाला र कोलम्बियाबीच भएको मैत्रीपूर्ण खेलमा ३१ वर्षे मेस्सी टोलीमा […]
September 25, 2018
युएई (एजेन्सी)- ओपनर मोहम्मद शहजादले उत्कृष्ट शतक प्रहार गरेपछि युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा अफगानिस्तानले भारतलाई २ सय ५३ रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्ताने निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५२ रन बनाउन सक्यो । अफगानिस्तानका लागि ओपनर सहजाद र जावेद अहमदीले उत्कृष्ट सुरुवात […]
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले गत महिना बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । एक महिना नबित्दै बंगलादेशमै अर्को चुनौतिका लागि जाने तयारीमा जुटेको छ । नेपालले अर्को साता सुरु हुने बंगबन्धु गोल्ड कपमा प्रतिस्पर्धा गर्दैछ । साविक विजेता समेत रहेको नेपालको सहभागिता दुई दिन अघि मात्र पक्का भएको थियो । यसअघि […]
September 25, 2018
काठमाडौं(हाम्रो खेलकुद)-भारतमा जारी ४६ औं संस्करणको एसियन यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालले पहिलो जित दर्ता गरेको छ । आगरामा मंगलबार भएको खेलमा नेपालले चीनलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यसअघि नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो । नेपालको जितमा टिका गुरुङले दुई तथा कप्तान दिनेश […]
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा आयोजना हुन लागेको यु–१९ एसिया कप क्रिकेटको लागि नेपाली टोलीको घोषणा भएको छ । यु–१९ टिमका मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्काले मंगलबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीको कप्तानी मोहम्मद आसिफ शेखले गर्नेछन् । उपकप्तानमा कमल सिंह ऐरी रहेका छन् । एसिया कप […]
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता बंगलादेशमा सुरु हुने बंगबन्धु गोल्ड कपमा अघिल्लो संस्करणमा भन्दा यसपटक चुनौति कठिन रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । ‘अघिल्लो संस्करणमा भन्दा यसपटक स्तरीय टोली छन् । त्यसले पनि चुनौति त छ । फिफा वरियतामा पनि माथि भएका टोली छन्,’ बंगबन्धुका लागि प्रशिक्षण सुरु भएको […]
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता बंगलादेशमा सुरु हुने बंगबन्धु गोल्डकपका लागि नेपाली फुटबल टोलीले मंगलबारबाट अभ्यास सुरु गरको छ । शसस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा भएको प्रशिक्षणमा पहिलो दिन ९ खेलाडीमात्र उपस्थित भएका थिए । तस्बिरहरु : विवेक सुवेदी/हाम्रो खेलकुद उनीहरुलाई राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन,प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक नवीन महर्जनले […]
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँच वर्षपछि हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग उद्घाटन लगत्तै स्थगित हुने भएको छ । नेपाली राष्ट्रिय टोलीले बंगलादेशमा आयोजना हुने बंगबन्धु गोल्डकपमा भा लिने पक्का भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगबन्धु भर ‘ए’ डिभिजन लिग स्थगित गर्ने निर्णय गरेको हो । क्लवसँगको समन्वयसँगै एन्फा पदाधिकारी र लिग […]