default_image

popular

September 9, 2018

साफ सुजुकी कपः भारत समूह ‘बी’ विजेता, नेपालको प्रतिद्धन्द्धी केही बेरमा टुङ्गो लाग्ने

ढाका (हाम्रो खेलकुद) – साविकको विजेता भारत समूह ‘बी’ को विजेता बन्दै सेमिफाइलमा प्रवेश गरेको छ । समूह ‘बी’ को विजेता बन्ने क्रममा भारतले आइतबार माल्दिभ्समाथि २–० को सहज जित निकाल्यो । समूहमा भारत अपराजित रह्यो । भारतले यसअघि श्रीलंकालाई २–० ले नै पराजित गरेको थियो । भारतले अब फाइनल प्रवेशको लागि पाकिस्तानसँग खेल्नेछ । […]

September 9, 2018

नेपालको प्रतिद्वन्द्वी छिनोफानो गोलाप्रथाबाट हुन सक्ने

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियन्सिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । दोस्रो हाफ चल्दा भारतले २-० को अग्रता लिएको छ । समूह ‘बी’ मा भारत र माल्दिभ्ससँगै श्रीलंका रहेको छ । समूहको यसअघिका खेलमा भारतले श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा टुंगिएको […]

September 9, 2018

साफ सुजुकी कपः पहिलो हाफमा भारतको २–० को अग्रता

ढाका (हाम्रो खेलकुद) – साफ सुजुकी कप अन्र्तगत समूह ‘बी’ को समूह चरणको अन्तिम खेलमा साविकको विजेता भारतले माल्दिभ्समाथि २–० को अग्रता बनाएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भैरेहको खेलमा भारतले माल्दिभ्समाथि २–० को अग्रता बनाएको हो । भारतका लागि निखिल चन्द्रशेखर र मनवीर सिंहले गोल गरे .। यो  खेलमा जित हात पारे भारत समूह […]

September 9, 2018

माल्दिभ्सविरुद्ध भारतले लियो अग्रता

ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियन्सिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । खेलको पहिलो हाफमा भारतले २-० को अग्रता लिएको छ । भारतका लागि निखिल पुजारीले गोल गरेका हुन् । पहिलो हाफको अन्त्यतिर मनवीर सिंहले अग्रता दोब्बर पारे । समूह ‘बी’ मा भारत र माल्दिभ्ससँगै श्रीलंका रहेको छ । […]

September 9, 2018

युरोपमा तहल्का मच्चाइरहेका टिनएज फुटबलर

एजेन्सी – सन् २०१८ मात्र भएपनि अहिले नै सन् २००० पछि जन्मिएका खेलाडीहरुको बाहुल्यता बढ्न थालिसकेको छ । फुटबलमा भएको यो प्रगति हेर्न रमाइलो रहेको छ । दुई वर्ष अघि मोइज किन सन् २००० मा जन्मिएर युरोपको शीर्ष चार मध्यका लिगमा डेब्यु गर्ने पहिलो खेलाडी बनेका थिए । तर अहिलेभने रायन सेस्सेगनन, जेडन सान्चो जस्ता […]

September 9, 2018

पुरुष भलिबल टोलीलाई एनभीएको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदमा १५ अौं स्थान हासिल गरेको नेपाली पुरुष भलिबल टोलीलाई नेपाल भलिबल संघ (एनभीए) ले अाइतबार राजधानीमा सम्मान गरेको छ । सम्मान कार्यक्रममा टोलीका खेलाडी र प्रशिक्षकसँगै संघका पदाधिकारीले केक काटे । संघले प्रत्यक खेलाडीेलाई १० हजार रुपैयाँले सम्मान गर्यो । एसियाली खेलकुदमा हासिल गरेको सफलताले दक्षिण एसियाली खेलकुदमा थप […]

September 9, 2018

साफ सुजुकी कप – नेपाली टोलीलाई आज आराम दिइयो

ढाका (हाम्रो खेलकुद)– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल पुगेको नेपाली फुटबल टोलीले आज प्रशिक्षण नगर्ने भएको छ । बंगलादेशविरुद्ध समूह चरणको अन्तिम खेलमा शनिबार अन्तिम रोजाइमा नपरेका खेलाडीले केहि समय जिममा बिताए । पहिलो रोजाईका खेलाडीले रिकभरी सेसनका रुपमा स्विमिङ पुलमा समय बिताएका छन् । पाकिस्तानसँग २–१ को हारसँगै साफ च्याम्पियनसिपको यात्रा गरेको […]

September 9, 2018

स्पेनद्वारा इङ्ल्याण्ड पराजित

लन्डन (एजेन्सी) – युइएफए नेसन्स लिग फुटबलमा स्पेनले इङ्ल्याण्डलाई पराजित गरेको छ । लुइस इनरिकेको प्रशिक्षणमा रहेको स्पेनले घरेलु टोली इंग्ल्यान्डमाथि २–१ को जित निकालेको हो । स्पेनको जितमा साउल निग्वेज र रोड्रिगोले गोल गरे । इंग्ल्यान्डका मार्कोस् रासफोर्डले गोल गरे ।  वेम्वली रंगशालमा आइतबर बिहान भएको खेलमा घरेलु टोलीले ११औं मिनेटमा अग्रता बनाएको थियो […]

September 9, 2018

रियलको प्लान ‘बी’ बन्न सक्थे यी खेलाडी

म्याड्रिड (एजेन्सी) – गत सिजन रियल म्याड्रिडको बेन्च निकै मजबुत रहेको थियो । चाहेको अवस्थामा रियलले मुख्य टोलीकै स्तरका खेलाडीलाई मैदानमा उतार्न सक्ने क्षमता थियो । ती खेलाडीले मैदानमा उत्रेर राम्रो प्रदर्शन गर्थे र टोलीलाई जिताउँथे पनि । क्लबले जारी ट्रान्सफर विन्डोमा गरेका केहि गल्ति भने अहिले आएर टोलीलाई महँगो पर्ने देखिएको छ । यसअघिका […]

Bimal Goal vs Bangladesh

September 9, 2018

‘सिमित श्रोतमा फुटबल टोलीको राम्रो प्रदर्शन’ – क्रिकेटर वसन्त

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा आयोजकलाई २-० ले पराजित गर्दै नेपालले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्यो। साफ च्याम्पियनसिपमा नेपाली टोलीले पर्याप्त तयारी र श्रोतविना पनि राम्रो प्रदर्शन गरेको क्रिकेटर वसन्त रेग्मीले बताए।  खेलपछि हाम्रो खेलकुदसँग वसन्तले भने, “मैले नेपाली टोलीको खेल हेरे, नतिजा सकारात्मक आयो। खेलाडीहरुले निकै मेहेनत गरेको […]

Success

Thank you for your time.