default_image

popular

January 18, 2017

किरण टिसी फुटबल क्लबबाट ‘डेब्यू’ गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्समा ट्रस्ट एन्ड केयर (टिसी) फुटबल क्लबबाट बुधबार डेब्यू गर्दैछन् । अर्को महिना सुरु हुने त्यहाँको प्रिमियर लिगका लागि क्लबहरु तयारीमा जुटिसकेका छन् । केही दिनअघि टोलीको अभ्यासमा जुटेका किरणका अनुसार टिसीले आज गत बर्षको लिग विजेता टोली माजिया स्पोर्टस एन्ड रिक्रियसन क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ […]

January 18, 2017

आहा रारामा एपिएफ र धरान भिड्दै

पोखरा (हाम्रो खेलकुद)– मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेल अब केही समयपछि पोखरा रंगशालामा सुरु हुँदैछ । पहिलो चरणको दोस्रो खेलमा आज विभागिय टोली एपिएफले धरान फुटबल क्लबको सामना गर्नेछ । धरान तीन बर्षपछि आहा रारा खेल्न पोखरा आएको हो । अर्को गत महिना सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपिएफले त्यसपछिका […]

January 17, 2017

कान्तिपुरलाई मिडिया कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर मिडिया ग्रुपले मिडिया कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मिडिया कपको आठौं संस्करणको फाइनलमा कान्तिपुरले पूर्व विजेता इमेज च्यानललाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै उपाधि रक्षा गरेको हो । कान्तिपुरले ५० हजार र इमेजले २५ हजार रुपैयाँ प्राप्त गरे । निर्धारित ६० मिनेटको खेलमा सुनील […]

January 17, 2017

ढोरपाटन महिला भलिबलमा एपिएफको दोहोरो जित

रिड मोडल शीर्षस्थान यथावत काठमाडौं (हाम्रो खेलकुद) – एपिएफले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको दोस्रो चरणको खेलमा दोहोरो सफलता हासिल गरेको छ । मंगलबार पहिलो खेलमा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई ३–० को पराजित गरेको एपिएफले अर्को खेलमा नेपाल पुलिस क्लबलाई त्यत्तिनै अन्तरमा हराएको थियो । एपिएफ पश्चिमाञ्चललाई २५–१५, २५–१५ र २५–१४ ले […]

January 17, 2017

रुस्लान टि-२० क्रिकेट: को रहे उत्कृष्ट?

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लगातार दोश्रो पटक त्रिभुवन आर्मी क्लबलाई फाइनलमा हराउदै रुस्लन टि-२० क्रिकेट प्रतियोगिताको २०७३ सालको संस्करणको उपाधि हात पारेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले पराजित गर्दै लगातार दोश्रोपटक उपाधि जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीको अधिकांश खेलाडी रहेको र राष्ट्रिय खेलकुदमा […]

Nepal Cricket Team vs Oman (5)

January 17, 2017

क्रिकेट राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा ५२ खेलाडी

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टिमले आगामी फाल्गुन २८ र ३० गते हुने वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्धको खेलका लागि ५२ खेलाडीको नाम सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको ५२ खेलाडीलाई समेटेर छनोटका लागि एक सुपर लिग खेलाइने पनि जानकारी दिइएको छ। ५२ खेलाडीलाई चार टोलीमा विभाजन गरेर आगामी माघ ६ गते […]

January 17, 2017

आर्मीलाई हराउँदै पुलिस रुस्लान कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो रुस्लान कपको फाइनलमा नेपाल पुलिस क्लाबले त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधी हात पारेको छ । अघिल्लो संस्करणमा पनि आर्मी फाइनलमा पुलिससँग  पराजित भएको थियो । पहिलो ब्याटिङ गरेको आर्मीले १ सय ४२ रन बनाउदा निर्धारित २० अाेभरमा ६ विकेट गुमायो । आर्मीकालागी कप्तान विनाेद भण्डारीले ४० रनको योगदान दिएका थिए […]

sahara

January 17, 2017

आयोजक सहारा आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– अफ्रिकिन मुलका खेलाडी मार्टिनको २ गोलसँगै आयोजक सहारा गोल्डकप सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबलाई ४–० ले हराउँदै आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सहाराले माघ ८ गते भारतको सिक्किम युनाइटेडसँग अन्तिम चार प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालामा मंगलबार मार्टिनले छैटौं मिनेटमा गोल गर्दै साहारालाई अग्रता दिलाएका थिए […]

January 17, 2017

आहा रारा गोल्डकपमा आयोजक सहाराको अग्रता

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकपको उद्घाटन खेलको पहिलो हाफमा आयोजक सहाराक गोल्ड कप फुटबल प्रतियोगिताले ३–० ले अग्रता लिएको छ । घरेलु टोलीलाई मार्टिनले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मार्टिनले वान भर्सेस वानमा गोल गरेका थिए । १२ औं संस्करणको विजेता सहराका अलागि २७ औं मिनेटमा रिटार्ड पुनले अर्को गोल थपेका […]

January 17, 2017

आहा रारा गोल्डकप सुरु हुँदै, आयोजक र सुदूरपश्चिम भिड्ने

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकपको उद्घाटन खेल केही समयमा पोखरा रंगशालामा सुरु हुँदैछ । १५औ आहा रारा गोल्ड कपको उद्घाटन खेलमा आयोजक साहारा र सुदूरपश्चिम फुटबल क्लब उत्रदैछन् । १२ टोलीको सहभागिता रहेको प्रतियो.गिताको विजेताले बिजेताले ५ लाख १ हजार १ रुपैयाँ तथा दोस्रो हुने टोलीले २ लाख ५१ हजार १ रुपैयाँ पाउनेछन् । […]

Success

Thank you for your time.