default_image

popular

January 15, 2017

इमेज र कान्तिपुर फाइनलमा

काठमाडौँ (हाम्रो खेलकुद) – चौथो र छैटौं संस्करणको विजेता इमेज च्यानल र डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप आठौं मिडिया कप फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् । ७ टिम सहभागी प्रतियोगिताको लिग खेलमा दुवै आ–आफ्नो समूहबाट विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । इमेज समूह ‘बी’ तथा कान्तिपुर समूह ‘ए’ को विजेताका हैसियतले सेमिफाइनल पुगेका […]

January 15, 2017

लिभरपुल र म्यानचेस्टर युनाईटेडले अंक बाँडे

म्यानचेस्टर (एजेन्सी) – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत आइतबार भएको म्यानचेस्टर युनाईटेड र लिभरपुलबिचको खेल १-१को बराबरीमा टुंगिएको छ। खेलको पहिलो हाफमा जेम्स मिल्नरको पेनाल्टीबाट अग्रता लिएको लिभरपुलले दोश्रो हाफको अन्त्यतिर ज्लाटन इब्राहिमोभिचको गोलले अंक बाड्न बाध्य भएको थियो। पल पोग्बाले पेनाल्टी बक्सभित्र हातले बल छोएपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो। यस सिजन छैठौं पटक पेनाल्टी […]

January 15, 2017

रुस्लान क्रिकेटमा एसपीएको लगातार जित

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी रुस्लान टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको चौथो क्वार्टरफाइनलमा एसपीएले रुस्लान केसिटिसीलाइ ४६ रनले पराजित गरेको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको एसपीएले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ६० रन  बनायो। उसका लागि कप्तान राजबिर सिंहले ६२ रन बनाएका थिए। उनले ४३ बलमा आठ चौका प्रहार […]

bimal

January 15, 2017

बिमल भोली स्पेन जादै

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगर स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिनका लागि भोली स्पेन जादै छन । अन्जन २५ गतेतर्फ स्पेन प्रस्थान गरिसकेका थिए भने बिमल व्यक्तिगत कारणले अन्जन भन्दा एक हप्ता पछी भोली जादै छन । मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका […]

krishna-karki

January 15, 2017

रुस्लान क्रिकेट – हाेरार्इजनसँग पराजित हुँदै बाहिरियो भेषवाकरकाे राइनोज

काठमाडौं (हाम्रो खेलकुद) –  शरद भेषवाकरकाे कप्तानीमा रहेको नेपाली राइनोज न्यु हाेरार्इजनसँग ८ रनले पराजित हुँदै प्रतियोगिताको क्वाटर फाइनलबाट बाहिरिएको छ । बलिङमा राम्रो प्रदर्शन गरे पनि भेषवाकरकाे ब्याट नचले पछि राइनोजले हारको सामना गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको हाेरार्इजले १९.१ ओभरमा सबै विकेट गुमाउदै १०४  रन बनाएको थियो ।  कप्तान शरद भेषवाकर र […]

aaha-rara

January 15, 2017

आहा रारा गोल्ड कप : पहिलो खेलमा आयोजक साहारा र सुदूरपश्चिम भिड्ने

पोखरा(हाम्रो खेलकुद) – आगामी माघ ४ देखी पोखारा रङगशालामा सुरु हुने १५औ आहा ! रारा गोल्ड कपको पहिलो खेलमा  आयोजक साहारा र सुदूरपश्चिम भिड्ने छन । १२ टोली समावेश रहेको प्रतियोगिताको फाइनल खेल माघ १५ मा हुनेछ । अघिल्लो संस्करणझै बिजेताले ५,०१,००१ रुपैया पाउने छ भने उप बिजेताले २,५१,००१ प्राप्त गर्नेछ । प्रतियोगितको प्री – […]

January 15, 2017

शिर्षस्थानको रियलसंग दुरी छोट्याउँदै बार्सिलोना

स्पेन (एजेन्सी) – लुइस सुआरेजको दुईगोलको मद्दतले शनिबार भएको स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले लास पाल्मासलाई ५-०को फराकिलो हार चखाएको छ। जितसंगै ३८अंक लिएर तालिकाको दोश्रो स्थानमा उक्लेको बार्सिलोनाको लागि सुआरेजसंगै लिओनेल मेस्सी, आर्डा टुरान र एलेक्स भिडालले गोल गरेका थिए। सुआरेजले १४औं मिनेटमा खेलको खाता खोलेका थिए भने अन्य गोल दोश्रो हाफमा सम्भव […]

January 15, 2017

जितसंगै चेल्सी शिर्षस्थानमा यथावत

एजेन्सी (लन्डन) – स्टार फरवार्ड डिएगो कोष्टबिनाको चेल्सीले साविक विजेता लेस्टर सिटिलाई ३-०ले हराउदै प्रिमिएर लिगको शिर्षस्थानमा कायमै रहेको छ। शनिबार राति भएको खेलमा मार्कोस अलोन्सोको दुइ गोल र पेड्रो रोड्रीग्वेजको एक गोलको मद्दतले चेल्सीले लेस्टरलाइ हराएको हो। २१ खेलबाट ५२ अंक जोडेको चेल्सी दोश्रोमा रहेको स्पर्सभन्दा सात अंकले अगाडी छ। लिभरपुल र म्यानचेस्टर युनाईटेडबीच […]

January 15, 2017

फर्ममा फर्कको संकेत दिदै कप्तान अनिल

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले सुदूरपश्चिमाञ्चल पुगेर फर्ममा फर्कने संकेत गरेका छन् । कप्तान हुनाका वावजुद राष्ट्रिय टोलीमा कमै अवसर पाएका अनिलले क्लब वा क्षेत्रिय टोलीबाट पनि खासै राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । आफ्नो प्रदर्शनले उनलाई केही निराश पनि बनाएकै थियो । दुई महिना अघि मलेसियाबाट फर्कदा नेपाल एएफसी सोलिडारिटी कपको […]

costa

January 14, 2017

चेल्सीले कोस्टालाई नखेलाउने

लण्डन (एजेन्सी) – चिनियाँ सुपर लिगबाट ठुलो रकमको प्रस्ताव आए लगतै पछिल्ला ३ दिन प्रशिक्षणमा अनुपस्थित रहेका चेल्सीका स्ट्राइकर डिएगो कोस्टालाई लेस्टर सिटी बिरुद्धको खेलमा प्रशिक्षक कोन्टेले स्थान नदिने भएका छन्। चिनबाट ठुलो रकमको प्रस्ताब आए पछी चेल्सीका कोस्टा विश्वकै सबैभन्दा महँगा खेलाडीमध्य एक हुने अवसर पाएका छन । उक्त प्रस्ताव आए लगतै कोस्टाको चेल्सीका फिटनेस कोचसंग […]

Success

Thank you for your time.