January 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लगातारको सफलतापछि न्यू डाइमन्ड एकेडेमी १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्षस्थानमा थप बलियो बनेको छ । नेपाल आर्मीलाई बिहीबार सोझो ३–० सेटमा हराएको न्यू डाइमन्ड ६ खेलमा शतप्रतिशत अंंक लिन सफल भएको छ । न्यू डाइमन्डको १८ अंक पुगेको छ । बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको […]
January 12, 2017
काठमाडौँ (हाम्री खेलकुद) – महबुब आलमले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि हिमालयन व्हाइट हाउस कलेजले राजधानीमा जारि रुस्लन टि-२० प्रतियोगितामा १सय ७ रनको विशाल जित हात पारेको छ। टस जितेर पहिलो बलिङ रोजेको पिसी फाइटर ११ले राम्रो सुरुवात लिएपनि अनुभवी खेलाडीको प्रदर्शनसामु घुँडा टेक्नु पर्यो। १ रनको स्थितिमा दुवै ओपनर गुमाएको व्हाइट हाउसका […]
January 12, 2017
धनगढी (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । धनगढी रंगशालामा बिहीबार भारतको दिल्ली युनाईटेडलाई ३–१ स्तब्ध हराउँदै मनाङ फाइनल पुगेको हो । मनाङलाई जित दिलाउन कप्तान अनिल गुरुङले २ र ओलावाले आफिजले १ गोल गरेका थिए । खेलमा अग्रता भने […]
January 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सोनु तामाङको विष्फोटक ब्याटिङ्गको मद्दतले किर्तिपुर स्थित टि.यु. क्रिकेट मैदानमा जारि दोश्रो रुस्लान टि२० क्रिकेट प्रतियोगिता २०७३मा नेपाली राइनोजले एपिएफलाई पाँच विकेटले पराजित गरेको छ। राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायत अधिकांश राष्ट्रिय खेलाडीहरुले भरिभराउ रहेको सशस्त्र प्रहरी बलको टोलीले टस हारेपछि पहिलो ब्याटिङ्गमा उत्रिएको थियो। निर्धारित २० ओभरमा आठ विकेट […]
January 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नोभेम्बर महिनाको फिफा वरियतामा पाँच स्थान माथि उक्लेको नेपालले थप ६ स्थान सुधार गर्दै १७५ स्थानमा पुगेको छ । यसअघी वरियतामा भुटानभन्दा तल रहेको नेपालले दक्षिण एसियाली क्षेत्रमा पनि सुधार गरेको छ । दक्षिण एसियामा पहिलो स्थानमा रहदै भारतले ५ स्थान फड्को मार्दै १२९मा पुगेको छ । त्यस्तै माल्दिभ्स १४५ , अफगानिस्थान १५१, भुटान […]
January 12, 2017
पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ मा तीन विदेशी सहित १२ टिमको सहभागिता हुने भएको छ। सहारा क्लवको आयोजनामा माघ ४ गते बाट १५ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुने उक्त प्रतियोगितामा अमेरीका, बंगलादेश, मित्रराष्ट भारतका तीन […]
January 12, 2017
लन्डन (एजेन्सी) – लिभरपुल इङ्लिस लिग कप सेमिफाइनलको पहिलो लेगमा साउथह्याम्टनसँग१–० ले पराजित भएको छ । नाथन रेडमोन्डले पहिलो हाफमा गरेको गोल नै साउथह्याम्टनको जितका लागि पर्याप्त रह्यो । खेलको २०औ रेडमन्डले गोल गरेका थिए । लिभरपुलले फर्काउन नसकेपछि जर्मन किपर क्यारियसको सानदार प्रदर्शनले पाहुना टोलीलाई दोस्रो लेग अघि थप गोल भने खानु परेन । […]
January 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पोखरामा अर्को साता सुरु हुने आहा रारा गोल्ड कप फुटबलमा भाग लिन नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी प्रलय राजभण्डारीको कप्तानीमा युएसए नेपाल सकर टिम शनिबार साँझ नेपाल आइपुग्ने भएको छ । दुई दिनको बसाईंपछि टोली पोखरा जाने प्रलयले जानकारी दिए । टोलीमा १८ खेलाडी, दुई प्रशिक्षक कुमार शेरचन र सुरज थापा तथा […]
January 12, 2017
स्पेन (एजेन्सी)– तीनै सुपरस्टार लियोनल मेस्सी, लुइस स्वारेज र नेयमारले गोल गरेपछि बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएको बार्सिलोनाले समग्रमा ४–३ को जित निकाल्द्रै अन्तिम आठको यात्रा तय गरेको थियो । पहिलो लेगमा बिल्बाओले बार्सिलोनालाई २–१ ले हराएको थियो । समग्रमा […]
January 11, 2017
धनगढी (हाम्रो खेलकुद)– हेटौडा च्याम्पियन भएको एकसाता नबित्दै नेपाल आर्मी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपबाट बाहिरिएको छ । सिएमजी क्लब संकटासँग २–१ ले पराजित हुँदै आर्मी प्रतियोगितबाट बाहिरिएको हो । संकटा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधबारको नतिजासँगै अन्तिम चारको समिकरण पुरा भएको छ । भारतको दिल्ली युनाइटेड, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्बल र सुदुरपश्चिम ११ […]