November 30, 2016
लिभरपुल (अजेन्सि) – लिड्स युनाइटेडसङ २-० को जित दर्ता गर्दै इङ्लिश लिग कपको सेमिफाइनल प्रवेश गर्दा लिभरपुलको लागी बेन वुडबर्नले माइकल ओवेनको रेकर्ड तोडेका छन । ओरिगिको गोलमा अग्रता लिएको लिभरपुलले बेन्चबाट आएका वुडबर्नको गोलमा जित सुनिस्चिन गरेको थियो । १७ बर्ष ४५ दिनमा गोल गर्दै वुडबर्नले यसघिको माइकल ओवेनको रेकर्ड तोडेका छन । मे १९९७मा […]
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रमपम झापा फुटबल क्लब मनमोहन दुहबी गोल्ड कप फुटबल प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा भारतको शेर फुटबल क्लब, कालिङपोङलाई २–० ले हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको हो । अब फाइनल प्रवेशका लागि झापाले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । आयोजक मध्येको […]
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज ओपन गल्फ प्रतियोगिता यसै साता गोकर्ण गल्फ क्लब हुनेछ । लगातार छैटौं बर्ष हुन लागेको प्रतियोगिता यसपटक शुक्रबार र शनिबार दुई दिन हुनेछ । नेपालको एमेच्योर गल्फ प्रतियोगितामध्येको एक प्रतियोगितालाई कतार एयरवेजले प्रायोजन गर्दै आएको छ । सन् २००३ मा भने कतार एयरवेज सह प्रायोजकका रुपमा रहेको थियो । […]
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालीको एउटा टोलीले श्रीलंकामा आयोजना हुने तेस्रो दक्षिण एसियाली फुटसल प्रतियोगितामा भाग लिने भएको छ । डिसेम्बर १ देखि ४ सम्म हुने प्रतियोगितामा साजन महर्जनको कप्तानीमा रहेको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । समिर जंग कार्की उपकप्तान रहेको टोलीमा सुभाष घलान, डेनियल श्रेष्ठ, रितेश पौडेल, जितेन्द्र रसाईली, दिलिप लामाङ्ग र विकी […]
November 29, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – किकअफ फुटसल रेडबुल फुटसल लिगअन्तर्गत समूह एको शीर्षस्थानमा थप मजबुद बनेको छ । होम टोली बाँसबारी चउर फुटसललाई ६–२ ले हराउँदै किकअफले दोस्रो स्थानको बानेश्वर रिक्रियसन सेन्टरसँगको दुरीलाई ५ अंकले फरक बनाएको छ । अर्को समूहको खेलमा सामाखुसी फुटसलले ताहचल फुटसललाई ७–२ ले हरायो । किकअफको जितमा राज पौडेलले २,म्यान अफ […]
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन तेस्रो खेलमा पनि रोकिएन ।मंगलबारको खेलमा बंगलादेशसँग ९२ रनले गुमाएको छ । १ सय ३४ रन लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो । तस्बिर सौजन्य रमन शिवाकोटी, टेक्निकल एनालिस्ट, नेपाली टोली
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन तेस्रो खेलमा पनि रोकिएन । पाकिस्तान ९ र श्रीलंकासँग ८ विकेटले पराजित नेपाल मंगलबारको खेलमा बंगलादेशसँग ९२ रनले गुमाएको छ । १ सय ३४ रन लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो । सीता मगरले १५ […]
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद): थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको तेस्रो खेलमा मंगलवार नेपालले बाङ्लादेशबिरुद्ध १३४ रनको लक्ष्य पाएको छ । बाङ्लादेशले टस जित्दै पहिले ब्याटिङ रोजेको थियो । सुरुवातबाटै राम्रो ब्याटिङ गरेको बाङ्लादेशले पुरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १३३ रन जोडेको थियो । बाङ्लादेशका लागि ओपेनरद्वय सन्जिदा र सुल्तनाले क्रमस: ३५ र […]
November 29, 2016
एजेन्सी – कोपा सुदनामेरिका अन्तर्गत फाइनल खेलको पहिलो लेग खेल्न कोलम्बिया तर्फ प्रस्थान गर्दै गरेको ब्राजिलियन फुटबल टोली चापेकोएन्सी प्लेन दुर्घटनामा परेको छ। बुधबार हुने भनिएको कोलाम्बियन क्लब अट्लेतिको नासिओनलविरुद्धको पहिलो लेगको खेल खेल्न कोलम्बिया लगेओ प्लेन एक डाँडामा ठोकिएर दुर्घटनाग्रस्त हुन पुगेको बुझिएको छ। ७२ जना रहेको उक्त प्लेनमा नौ प्लेनका सदस्य थिए। दुर्घटनामा […]
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सोलिडारिटी कप २०१६ जितेपछी कान्तिपुर होलिडेजले फेसबूकको फोटोमा सर्बाधिक लाईक लेराउने दुई खेलाडिलाई दुबाई घुमाउने घोषणा गरेको थियो । उक्त भोटिङमा बांकी २१ खेलाडिलाई पछी पार्दै अनन्त तामाङ र बिशाल राई अगाडी भएपछी उनिहरु ५ दिनको टुर प्याकेजको बिजेता भएका छन । कान्तिपुर होलिडेज आफ्नो फेसबुकमा लेख्दछ: मन परेको खेलाडी […]