default_image

popular

November 28, 2016

मोरङलाइ पाखा लगाउदै बि.आर.सी सेमीफाइनलमा

हाम्रो खेलकुद – दुहवीमा जारी मनमोहन दुहवी गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको तेश्रो क्वार्टरफाइनल खेलमा फ्यान्स क्लब बि.आर.सीले मोरङ फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्यो। गोलरक्षक बिनय श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि बि.आर.सीले मोरंगलाइ सदन डेथमा ४-३ले पाखा लगाउदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। […]

November 28, 2016

भारतविरुद्धको तेस्रो टेस्टमा इङ्ल्यान्ड संघर्षरत

मोहाली (एजेन्सी)– भारतविरुद्धको तेस्रो टेस्ट जोगाउन इङ्ल्यान्डले संघर्ष गर्नुपर्ने देखिएको छ । सोमबार दोस्रो इनिङको सुरुआत गरेको इङ्ल्यान्डले ४ विकेटको क्षेतिमा ७८ रन बनाउँदा तेस्रो दिनको खेल समाप्त भएको छ । भ्रमणकारी टोली अझै ५६ रनले पछाडी छ । पहिलो इनिङमा इङ्ल्यान्ड २ सय ८३ रनमा आउट भएको थियो । भारतले पहिलो इनिङमा ४ सय […]

November 28, 2016

महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल (तस्बिरमा)

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित भएको छ । २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको थियो ।  तस्बिरः रमन शिवाकोटी, टेक्निकल एनालिस्ट, नेपाली टोली            

November 28, 2016

नेपाली महिला टोलिको अहिले सम्मकै खराब प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद)-  थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित थियो । टस हारेपछी ब्याटिङ्को निम्तो पाएको नेपालले जम्मा २३रन मात्र बनाउन सक्यो । आज नेपालले बनाएको २३ रन नेपाली महिला क्रीकेट ईतिहासमा अहिले सम्मकै न्युन स्कोर हो । यस भन्दा अगाडी नेपालले २००७मा बाङ्लादेशबिरुद्ध २६ रनमात्र बनाउन […]

November 28, 2016

नेपालको दोस्रो हार, श्रीलंका ८ विकेटले विजयी

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित भएको छ । २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको थियो । श्रीलंकाले टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १६.२ ओभरमा २३ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी […]

November 28, 2016

श्रीलंकाबिरुद्ध महिला टोलिको कमजोर प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा पनि नेपाली टोलीले कमजोर प्रदर्शन गरेको छ । श्रीलंकाले टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १६.२ ओभरमा २३ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी ओपनर ज्योती पाण्डेले १६रन बनाईन । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । […]

November 28, 2016

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको अर्को बराबरी

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा अर्को बराबरी खेलेको छ । युनाइटेडले घरेलु मैदानमा आइतबार वेस्ट ह्याम युनाइटेडसँग १–१ को बराबरी खेलेको थियो । युनाइटेडले सेप्टेम्बर २४ यता घरेलु मैदानमा जित निकाल्न सकेको छैन । आफ्नै मैदानमा युनाइटेडको यो लगातार चौथो बराबरी हो । याल्टान इब्राहिमोविचले युनाइटेडलाई फेरि एक पटक हारबाट जोगाएका छन् । उनले […]

messi

November 28, 2016

बार्सिलोना बराबरी खेल्दै अंक गुमायो, शिर्षस्थान टाढिदै

रियल सोसिड्याडसङ १-१ को बराबरी खेलेपछी बार्सिलोनाले ला लिगामा थप अंक गुमाएको छ । दोस्रो स्थामा रहेको बार्सिलोन २७ अंक सहित मड्रीड भन्दा ६ अंक तल छ । गोल रहित सकिएको पहिलो हाल्फपछी घरेलु टिलिकालागी विलियन जोसले ५३औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।  छ मिनेटपछी गोल गर्दै मेस्सिले बार्सिलोनालाई बराबर गराए । खेलको […]

November 27, 2016

स्यान्चेजको जादु चल्दा आर्सनल विजयी

हाम्रो खेलकुद – एलेक्सिस स्यान्चेजको दुई गोलको मद्दतले इङ्गलिस प्रिमिएर लिग अन्तर्गत आज भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३-१ले पराजित गरेको छ। आर्सनलको घरेलु मैदान एमिरेट्स मैदानमा भएको खेलमा एलेक्सिस स्यान्चेजको गोलले आर्सनल अघि बढेको थियो।तर क्यालम विल्सनले पेनाल्टिबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। थियो वाल्कटले दोश्रो हाफमा पुन: आर्सनललाई अग्रता दिलाए र स्यान्चेजले खेलको […]

November 27, 2016

एसिया कपमा पहिलो जितको खोजीमा नेपाल र श्रीलंका

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेटमा सोमबार नेपालले श्रीलंकाको सामना गर्नेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । पहिलो दिन शनिबार नेपाललाई ९ विकेटले हराएको पाकिस्तानले आइतबार श्रीलंकालाई पनि ८ विकेटले हराएको थियो । तर, नेपाली टोलीको भन्दा श्रीलंको ब्याटिङ उत्कृष्ट रह्यो । पाकिस्तानविरुद्ध नेपाल टोली ४७ रनमा […]

Success

Thank you for your time.