November 26, 2016
लन्डन (एजेन्सी)– सर्जियो अगुइरोको दुई गोलमा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार बर्नलीलाई २–१ ले हराएको छ । पेप ग्वार्डिओलाको टोली खेलमा पछि परेर पनि नतिजा उल्टाउन सफल भएको थियो । डियन मार्नेको गोलमा १४ औं मिनेटमा बर्नलीले अग्रता लिएको थियो । तर पहिलो हाफर्म अगुइरोले बराबरी गोल फर्काए । कर्नरमा आएको बलमा हुलमुलका बीचबाट उनले […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल जितेको छ । शनिबार दुहवी भालुवामा भएको खेलमा आर्मीले चर्च ब्वाइज काठमाडौंलाई २–१ ले हरायो । जितसँगै आर्मी सेमिफाइनल पुगेको छ । मोरङ फुटबल क्लब र बिआरसी भुटानमध्ये एक टोलीसँग आर्मीले बुधबार सेमिफाइनल खेल्नेछ । चर्च ब्वाइजले नवौं मिनेटमा लिएको अग्रता […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुदका कारण ढोरपाटन ब्लू स्काई महिला डबल लिग भलिबल च्याम्पियनसिप पछि सारिएको छ । राष्ट्रिय खेलकुद पुस ८ देखि १५ सम्म आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले केही दिनअघि सार्वजनिक गरेको थियो । ढोरपाटन ब्लू स्काई भबिल पुस २३ देखि माघ ८ गते सम्म सञ्चालन गरिने […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा शनिबार नेपाल ९ विकेटले पराजित भएको छ । ४८ रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले १० ओभरमा १ विकेट गुमाउँदै जित हासिल गरेको थियो । पाकिस्तानका लागि रनआउट हुनुअघि ओपनर आयशा जाफरले २६ रन बनाइकी थिइन् । अर्की ओपनर जाभिरिया वाडुडले अविजित १६ […]
November 26, 2016
हाम्रो खेलकुद – बिमल घर्ती मगरले पेनाल्टि चुकाएपछि एपिएफले रुपन्देहि एघारलाई हराउँद सुरुङ्गा गोल्डकपको उपाधि जित्न सफल भएको छ। आज भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा सकिएपछि खेलको नतिजा निर्धारण गर्न टाइब्रेकरको सहायता लिनुपरेको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले सुन्दर मौकाहरु सिर्जना गरेपनि गोल भने गर्न सकेनन्। दोश्रो हाफमा राजेन्द्र रावलले […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा शनिबार नेपाल ९ विकेटले पराजित भएको छ । ४८ रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले १० ओभरमा १ विकेट गुमाउँदै जित हासिल गरेको थियो । पाकिस्तानका लागि रनआउट हुनुअघि ओपनर आयशा जाफरले २६ रन बनाइकी थिइन् । अर्की ओपनर जाभिरिया वाडुडले अविजित १६ […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा नेपाली टोली कमजोर प्रदर्शन गरेको छ । पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.१ ओभर ४७ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी कप्तान रुविना क्षेत्रीले ११ रन बनाइन् । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– चोटग्रस्त राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ शीर्घस्थास्थ्य लाभको कामनासहित उनका एक समर्थकले हातमा ट्याटु बनाएका छन् । झापामा सुरुङ्गा गोल्डकपको फाइनल खेल्ने तयारीमा रहेका राष्ट्रिय टोलीमा मिडफिल्डर विक्रम लामाले ट्याटुको फोटो फेसबुकमा राखेका छन् । ट्याटुको फोटो राख्दै विक्रमले लेखेका छन्,‘झापामा मैले आज यस्तो देखे । उत्तम समर्थक र सच्चा शुभेच्छुक […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीमा पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्नेछ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । खेल केही समयमा सुरु हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता रानामगर, नेरी थापा मगर, […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा आजबाट सुरु हुने महिला एसिया कपमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बैंककको ट्रेडथाई मैदानमा खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता […]