default_image

popular

October 21, 2016

भावना र विपना फाइनलमा

काठमाडौं, कात्तिक ५ गते । डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र विपना ब्लोन चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोमा भएको सेमिफाइनलमा भावनाले सपना ब्लोनलाई ११–३, ११–६ र ११–३ तथा विपनाले स्वस्थानी श्रेष्ठलाई ११–१, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । जुनियर ब्वाइज यु–१३ सिंगल्समा रन्जित थापाले […]

October 21, 2016

एन्फाको निर्वाचन कात्तिक ८ गते नै हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन तोकेकै मिति कात्तिक ८ गते हुने भएको छ । उच्च अदालत पाटनले शुक्रबार निर्वाचन रोक्नु नपर्ने आदेश दिएपछि एन्फा अध्यक्ष र एक उपाध्यक्षको सोमबार निर्वाचन गराउन बाटो खुलेको हो। एन्फाका पूर्व महासचिव लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री विनोद केसीले अवैधानिक ढंगले हुन […]

Paul Pogba Manchester United

October 21, 2016

युनाइटेडको जितमा पोगबको दुइ गोल

युइएए युरोपा लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेडले इस्तानबुलको क्लब फेनरबाचेलाई ४-१ ले हराएको छ । युनाइटेडको जितमा स्टार साइनिङ पौल पोग्बाले दुइ गोल गरेका छन । पहिलो हाल्फमा तीन गोल गर्न सफल युनाइटेडले दुइ पेनाल्टी मार्फत पोग्बा र मार्सियलले गोल गरे । त्यस्तै हाल्फ सकिनु अगि पोग्बाले युनाइटेड लाई ३ गोलको अग्रता दिलाए । दोस्रो हाल्फमा […]

October 21, 2016

एन्फा निर्वाचनका विषयमा उच्च अदालतमा छलफल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कात्तिक ८ मा हुने भनिएको निर्वाचनका विषयमा पाटन उच्च अदालतमा आज छलफल हुँदैछ । एन्फाका पूर्व महासचिव लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री विनोद केसीले दिएको रिटमाथि असोज १४ गते न्यायधिश प्रेमराज कार्कीको एकल इजालसले निर्वाचन प्रकृया कात्तिक ५ गतेसम्मका लागि स्थगित गर्न अन्तरिम आदेश […]

October 20, 2016

रेडबुल राष्ट्रिय फुटसल लिगमा शंखमुलको जित

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बिहीबार भएका खेलमा शंखमुल फुटसलले जित हासिल गरेको छ भने अर्को खेलमा चउर फुटसल र ह्वाइट हर्स फुटसलले बराबरी खेलेका छन् । शंखमुल फुटसलको होममा सामाजिक फुटसललाई ७–४ गोल हरायो । शंखमुललाई जिताउन शेरबहादुर थापा मगर र म्यान अफ दी म्याच सुरज महर्जनले २-२ गोल गरे […]

ranjit

October 20, 2016

रत्नजित र नङशल पाकिस्तानमा जारी ब्याडमिन्टन सिरिजको फाइनलमा

काठमाडौं । पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडी बिहीबार फाइनलमा प्रवेश गरेका छन् । २७ मिनेट चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गरे । फाइनलमा रत्न र नङशलको भेट […]

Ronaldo

October 20, 2016

बुद्धसँगको यस्तो फोटो हालेपछी क्रीस्टियानो रोनाल्डोको आलोचना

गौतम बुद्धको मुर्तीसँग रोनाल्डोले लिएको फोटो पछी संसार भरिबाट उनलाई समर्थकहरुले आलोचना गर्न थालेका छ । सामाजिक सन्जाल इन्स्टाग्राम राखेको उनको बुद्धको मुर्तिको फोटोमा उनको पाउ बुद्धको मुर्तिमा परेपछी उनले आलोचना खप्नु परेको हो । धेरैले उनको आलोचना गरेपनी केहि समर्थकहरुले रोनाल्डोबाट अन्जानमा भुल भएको भनेका छन । रोनाल्डोले यो जानेर वा अन्जानमा भएको या […]

October 20, 2016

३२ वर्षपछिको भेट

काठमाडौँ (हाम्रो खेलकुद) – सन् १९८४को साग फुटबलमा स्वर्ण पदक जिताउने प्रशिक्षक जोचेन फिगी नेपाल आएका छन्। उक्त समयमा राष्ट्रिय टोलीको खेलाडी रहेका राजु काजी शाक्य हाल राष्ट्रिय टोलीका प्रशिक्षक रहेका छन्। एन्फाद्वारा फिफाको सहकार्यमा संचालन भइरहेको इलाइट कोचिङ कोर्समा प्रशिक्षकका रुपमा आएका फिगी एक हप्ता नेपालमा रहनेछन। जर्मन नागरिक फिगिले फाइनलमा बंगलादेशलाइ पराजित गर्दै […]

October 20, 2016

चोटका कारण बिकासले सोलिडारिटी कप गुमाउने

हाम्री खेलकुद – आगामी कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कपका लागि प्रशिक्षणरत टोलीमा चोटले संकट आइपरेको छ। त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका रक्षक बिकास तामाङ चोटका कारण खेल्न नसक्ने भएका छन्। तिन हप्तायता प्रशिक्षणमा सहभागी नभएका बिकासले अब प्रतियोगितामा सहभागिता नजनाउने पक्का भएको हो। आर्मी क्लबलाइ गत सिजन दोश्रो स्थानमा […]

default_image

October 20, 2016

तरुण नकआउट फुटवल प्रतियोगितामा याङनामको विजय सुरुबात

दिपक बोहोरा ,पाँचथर, फिदिम वुधवारबाट सदरमुकाम फिदिममा जिल्ला स्तरीय तरुण नक आउट फुटवल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा नविडाँडालाई हराउँदै याङनाम दोस्रो चरणमा प्रवेश गरेको हो । याङनामले ट्राई वेकरमा ७–६ को जित निकालेको हो । निर्धारीत समयमा दुवै टिमले गोल रहित बरावरी खेलेका थिए । प्रतिस्पर्धात्मक खेलमा थपिएको समयमा पनि गोल नभएपछि […]

Success

Thank you for your time.