default_image

popular

December 22, 2015

श्रीलङ्का बिरुद नेपालको अहिले सम्मको प्रदर्शन

पुष ६ गते, काठमाडौं । भोली नेपालले साफ चम्पियन्शिपको पहिलो खेलमा श्रीलङ्काको समाना गर्दै छ । भारतको केरला स्टेटको राजधानी त्रिवेंद्रममा हुने खेलमा तुलनात्मक रुपमा नेपाललाई बलियो आकिएको छ । श्रीलङकासँग नेपालले पहिलोपल्ट सन्, १९८४ अक्टोबर २४मा खेलेको थियो र उक्त खेलमा बिपक्षी टोली ४-०ले बिजय भएको थियो । नेपाल र श्री लङ्काले एक-आपसमा १५ […]

December 21, 2015

भारतको कमजोर व्यवस्थापन – नेपाली खेलाडीलाई दुःख

साफ सुजुकी कपमा भाग लिन पुगेको नेपाली टोलीले आयोजक भारतको कमजोर व्यवस्थापनको कारणले सास्ती भोग्नु परेको छ  ।  उत्सव मौसमको कारणले नेपाली टोलिले बस्नुपर्ने होटल भिड भए पाची टोलीलाई अर्को होटेलमा लागिएको हो । खेलाडी हरुलाई ५ तारे होटेलमा बसाउने नियम भए पनि उनिहरुलाई कम गुणस्तर होटेलमा लागिएको हो । करिब ९ घण्टा भन्दा लामो यात्रा गरेर […]

December 21, 2015

साफ सुजुकी कप खेल्न नेपाल केरला पुग्यो

पुष ६ गते, काठमाडौं । आज नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम पुगेको छ ।  नेपाली टोली आज ढाकाबाट दिल्लीतर्फ १०:०५मा उडेको थियो र दुई घण्टा दिल्लीमै बिताएर दिउसो २:२५मा केरलको त्रिवेंद्रमतर्फ प्रस्थान गरेको थियो। नेपाली टोली बेलुका ७ बजे त्रिवेंद्रम पुग्ने थियो । प्रतियोगिताको […]

December 21, 2015

सागका लागि उसु खेलाडी छनोट

काठमाडौं, पुस ६ गते । भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने उसु खेलाडीको छनोट सोमबार पूरा भएको छ । नेपाल उसु संघद्वारा आयोजित राष्ट्रव्यापी खुला छनोट उसु प्रतियोगताबाट सान्सौंतर्फ ६ पुरुष र ३ महिला गरी ९ खेलाडी छनोट भए । थाउलोतर्फ समान ४–४ पुरुष/महिला गरी ८ खेलाडी छानिएका छन् । प्रत्येक […]

December 21, 2015

राष्ट्रिय फूटबल टोली आज त्रिवेंद्रम जादै

काठमाडौं, पुष ६ गते । आज नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम तर्फ जादैछ । नेपाली राष्ट्रिय फूटबल टिम डिसेम्बर १४ तरिखमा फ्रेन्ड्ली म्यात्च खेल्नको लागि बाङ्लादेश प्रस्थान गरेको थियो । १७ तरिखमा भएको उक्त फ्रेन्ड्ली म्यत्चमा बाङ्लादेशका लागि साखवात रोनिले गोल गरेपछी नेपाल १-० […]

December 20, 2015

रेजिना, पुजन र सलाई स्वर्ण

दिलिप स्मृती ब्वाइज युनियन क्लबकी रेजिना ठकुरीले सातौं कोरियन एमबसडर कप तेक्वान्दो प्रतियोगिताको महिला जुनियरको ४९ केजीमा आइतबार स्वर्ण पदक जितेकी छिन्। सोही स्पर्धामा कैलालीकी गिता बिष्टले रजत तथा चित वनकी सुस्मीता थापा मगर र युनाइटेड तेक्वान्दो डोजाङ्गकी चाादनी बिश्वामित्रले कास्य पदक जिते। पुरुष जुनियरको ३३ केजीमा युनाइटेडका पुजन खड्का पहिलो भए । आयुष पाण्डे […]

nepal

December 20, 2015

नेपालले ७ राष्ट्र सम्मिलित बाङ्ग्लाबन्धु कप खेल्ने

काठमाडौं, पुष ५ गते । बाङ्लादेशको पपुलर मिडिया डेली सनले जनाए अनुसार नेपाली राष्ट्रिय फूटबल टिम जनावरी ८ तरीखबाट सुरुहुने बाङ्ग्लाबन्धु ईन्टरनेशनल फूटबल प्रतियोगितामा सहाभागी हुनेछ । नेपाल सहित अन्य ६ राष्ट्रका टिमले सो प्रतियोगितामा भाग लिने सो अन्लाईनले जनाएको छ । जनावरी ८ बाट सुरु हुने प्रतियोगिता १८ तरिखमा सकिने छ । प्रतियोगितामा नेपाल […]

December 20, 2015

पदमोदयको अध्यक्षमा रामहरि सेढाई पुनः चयन

भरतपुर पदमोदय युवा क्लब भरतपुर–२७ , पदमपोखरी , पटिहानी , चितवनको दशौ बार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले पुनः रामहरि सेढाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।   २०६८ सालदेखि नेतृत्व सम्हाल्दै आएका सेढाई दोस्रोपटक पुन जिम्मेवारी पाएका छन् । क्लबको वरिष्ठ उपाध्यक्षमा सञ्जिव पाण्डे, उपाध्यक्षमा पदम बहादुर पौडेल, सचिवमा कुशल पौडेल , […]

December 20, 2015

राष्ट्रिय फूटबल टोली भोली त्रिवेंद्रम जादै

काठमाडौं, पुष ५ गते । भोली बिहान नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम तर्फ जादैछ ।  नेपाली राष्ट्रिय फूटबल टिम डिसेम्बर १४ तरिखमा फ्रेन्ड्ली म्यात्च खेल्नको लागि बाङ्लादेश प्रस्थान गरेको थियो । १७ तरिखमा भएको उक्त फ्रेन्ड्ली म्यत्चमा बाङ्लादेशका लागि साखवात रोनिले गोल गरेपछी नेपाल […]

December 20, 2015

एएफसी यु-१४ रिजनल गर्ल्स चम्पियनन्सिपको उपाधि बाङ्लादेशलाई

पुष ५ गते, काठमाडौं । आज लगनखेल स्तित आर्मीको तलिम केन्द्रमा भएको एएफसी यु-१४ रिजनल गर्ल्स चम्पियनन्सिपको फाइनल खेलमा बाङ्लादेशले नेपाललाई १-०ले पराजित गर्दै उपाधि जितेको छ ।  गत बैशाख १२ गते हुने भनिएको फाइनल खेल उक्त दिन भूकम्प गएपछी स्तगित गरिएको थियो । आज १० महिना पछी भएको खेल मा नेपालले राम्रो सुरुवात गरेपनी १६ […]

Success

Thank you for your time.