September 13, 2015
ए.एफ्.सीको यु१६ च्याम्पिएनसिपको छनोट चरणमा सहभागि हुन नेपाली टोली आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ| २३ खेलाडी र सात अफिसियल सहितको ३० सदस्यीय टोली आजै टर्किस एअरलाईन्स बाट इस्तानबुल हुँदै कर्गिस्तान पुग्नेछ| टोलीको प्रशिक्षक उपेन्द मान सिहं हुन् भने राजेश मानन्धर सहायक छन्| टोलीको व्यवस्थापकको जिम्मा मधुसुदन अर्यालले सम्हालेका छन्| डा. राजु डंगोल टोलीका डाक्टर […]
September 12, 2015
दुई हप्ताअघि साफ यु१९ प्रतियोगिता जित्न सफल युवा राष्ट्रिय टोलीले आज एक रेष्टुरेन्ट उदघाटन गरेको छ| खिचापोखरी स्थित हंग्री ज्याक रेष्टुरेन्टको उदघाटनमा युवा टोलीको सम्पुर्ण खेलाडीहरुको उपस्थिति थियो| उदघाटन कार्यक्रम अघि टोलीको सम्मानमा एक कार्यक्रम पनि आयोजना गरिएको थियो| खिचापोखरी युवा क्लब र खिचापोखरी न्युरोड व्यापार संघको संयुक्त आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो| टिमका सबै […]
September 12, 2015
किर्गिस्तान जाने यु१६ टोलीको बिदाईए.एफ्.सीको यु१६ च्याम्पिएनसिपको छनोट चरणमा सहभागि हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ| बगगंलादेशमा आयोजित साफ यु१६ प्रतियोगितामा सेमिफाइनलबाटै भारतसंग पराजित भएको युवा टोलीमा यसपटक चार परिवर्तन गरिएको छ| गोलकिपर उज्वल लिम्बु, डिफेन्डर द्वय असिम भुसाल र पवन कार्की संगै मिडफिल्डर जय गुरुगं टोलीमा पर्न सफल भएका छन्| […]
September 11, 2015
भाद्र २५, काठमाडौं । मलेशियामा हुने यु-१९ विशकप छनोट प्रतियोगिताको लागि क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले १८ जना खेलाडिको नाम घोसना गरेको छ । छनोट प्रतियोगिता यही आउने अक्टोबर १४ बाट २३ सम्म चल्ने छ । टोलिको नेतृत्व राजु रिजालले गर्ने छन भने उप-कप्तान मा सेख आरिफ रहेका छन । क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले गोसणा गरेको १८ […]
September 11, 2015
भाद्र २५, काठमाडौं । पाटनको पुनरावेदन आदलतले नेपाल ओलम्पिक कमीटिको नाममा बुधवार दुई वटा आदेश जरी गरेको छ । आदालतको आपहेलनको बिषयमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले रिट दाएर गरेका थिए । दावाले दाएर गरेको रिटमा सुनुवाइ गर्दै पुनरावेदन आदालतले ओलिम्पिक कमिटिलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । साउन […]
September 10, 2015
२४ भाद्र हाम्रो खेलकुद | दिपेश तिमल्सिना एन्फाद्वारा नियुक्त बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सको आगमनसंगै नेपालको खेलशैलीमा परिवर्तन आउन सक्ने बुझिएको छ| भारतविरुद्ध नेपालको खेल हेर्न स्वयं पुणे पुगेका प्याट्रिकले खेलपश्चात नेपालको खेलशैली नेपाली खेलाडीले अवलम्बन गर्न नसक्ने विश्लेषण गरेको बताएका थिए| लामो पास खेलेर अट्याक गर्न खोजेपनि शारिरिक रुपमा विपक्षीभन्दा कमजोर नेपाल भारतसंगको खेलमा फिका […]
September 10, 2015
भदौ २४ , बिहिवार नेपाली खेलकुद जगतका ऐतिहासिक तस्बिर, पोशाक, शिल्ड, ट्रफी, पदक लगायत विविध वस्तुहरुको संकलन, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालय नेपाल ओलम्पिक संग्रहालयको आज सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भुईतल्लामा विशेष पुजाका साथ मुख्य कार्यालयको संग्रहालयका संरक्षक तथा युवा तथा खेलकुद मन्त्री माननीय पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा शुभारम्भ […]
September 10, 2015
भरतपुर, २४ भदौ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट विकासका लागि बोल्दा राजनीति गरेको नभन्न आग्रह गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च चितवनले विहीबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कप्तान खड्काले क्रिकेटका लागि बोल्दा राजनीति ग¥यो भन्दा आफूलाई केही फरक नपर्ने बताए । “मेरो काम क्रिकेट खेल्नु हो, त्यसैले यसको […]
September 9, 2015
मनाड मस्यार्दी क्लबले महाभुकम्पमा ज्यान गुमाएका खेल पत्रकार स्वर्गिय सुमन बमजनको परिवारलाई बुधवार नगद तीस हजार सहयोग गरेको छ । मनाड मस्यार्दी क्लबका अध्यक्ष जिमि गुरुङ सलिम,मनाङ समाजका अध्यक्ष सोनाम गुरुङ र क्लबका महासचिव कर्मा गुुरुङले नेपाल खेलकुद पत्रकार मन्च अध्यक्ष अजय फुयललाई सयुक्त रुपमा चेक हस्तान्तरण गरे । स्वर्गिय बमजन गोरखापत्र संस्थानमा कार्यरत थिए । त्यसै गरि भुकम्पबाट घर […]
September 9, 2015
काठमाडौं, भाद्र २३ । अखिल नेपाल फूटबल सघं (एन्फा) को साधारण सभा बारेमा पाटन पुनरावेदन आदलतले आज निर्णय आज सुनाउदै छ । भाद्र १७ मा भएको इजलासले आजको मितिमा फैसला गर्ने निर्णय गरेको थियो । एन्फाकै उपाध्यक्षद्वय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङको उजुरीमा पुनरावेदनले साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेको […]