default_image

popular

September 7, 2025

काठमाडौंको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित निकालेको छ। पोखराको बहुउद्देश्यीय कभर्डहलमा आज भएको पहिलो खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ को सेटमा हराउँदै ३ अंक जोडेको छ। पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ २६-२४ ले आफ्नो काठमाडौंले बाजी मार्यो। दोस्रो सेटमा मधेश खेलमा फर्कियो। २५-२३ ले मधेशले दोस्रो सेट जित्दा […]

September 7, 2025

ललितपुर क्विन्सले पोखराको टाइगर कप पनि खेल्ने

पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग‌ (इडब्लुभी) मा खेल्दै आएको ललितपुर क्विन्स अब घरेलु भलिबल प्रतियोगितामा पनि सहभागी हुने भएको छ। रुप्से स्पोर्ट्सको स्वामित्वमा रहेको ललितपुर क्विन्सले पोखरामा टाइगर ग्रुपद्वारा आयोजना हुने छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा भाग लिने निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। टाइगर ग्रुप अफ पोखरा […]

September 7, 2025

खेलाडी संघमा श्रेष्ठको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको तेस्रो साधारणसभा तथा निर्वाचनबाट दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ। काठमाडौंमा शनिवार भएको साधारणसभाको उद्घाटन बागमती प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गरेका थिए। निर्वाचनबाट उपाध्यक्षमा आयषा शाक्य (तेक्वान्दो) र दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोठे (टेबलटेनिस), सचिवमा मन्दे काजी […]

September 7, 2025

पोर्चुगलको जितमा रोनाल्डोको‌ २ गोल

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले छैटौँ विश्वकप खेल्ने अभियान उत्कृष्ट रुपमा सुरु गरेका छन्। विश्व कप छनोटमा शनिवार आर्मेनियाविरुद्ध उनले दुई गोल गरेपछि पोर्चुगलले ५-० ले जित्यो। यो खेल पोर्चुगलका लागि भावुक पनि रह्यो। जुलाईमा सडक दुर्घटनामा आफ्ना फरवार्ड डियोगो जोटा र उनका दाजु आन्द्रे सिल्भाको निधनपछि पहिलो अन्तर्राष्ट्रिय खेल थियो। खेल सुरु हुनुअघि मौनधारण गरेर […]

September 7, 2025

इङ्ग्ल्याण्डको जित

एजेन्सी – विश्वकप छनोटमा इङ्ल्यान्डले अन्दोरालाई २-० ले हराउँदै मुख्य प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा लगातार चौथो जित दर्ता गरेको छ। भिल्ला पार्कमा भएको खेलमा २५औं मिनेटमा अन्दोराका डिफेन्डर क्रिस्टियन गार्सियाले नोनि मादुएकेको क्रसलाई आत्मघाती गोलमा परिणत गरेपछि इङ्ल्यान्डले अग्रता लियो। ६७औं मिनेटमा डेक्लान राइसले रिस जेम्सको क्रसलाई हेड गर्दै दोस्रो गोल गरे। यसअघि अन्दोराका गोलकिपर […]

September 6, 2025

नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल लगातार दोस्रो हारपछि एएफसी यु-२३ एसियन कप छनोटबाट बाहिरिएको छ। नेपाललाई आज सिरियाले ४-२ ले पराजित गर्यो। एक पटक लिएको अग्रता जोगाउन सकेन। ताजिकिस्तानमा भएको खेलमा नेपाल विरुद्ध सिरियाले २५ औं मिनेटमा अग्रता बनायो। मोहम्मद अल मुस्तफाले नेपाली डिफेन्डरको कमजोरी गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो।दोस्रो हाफमा नेपालले आशलाग्दो […]

September 6, 2025

मधेश युनाइटेडको पहिलो जित

पोखरा (हाम्रो खेलकुद)- मधेश युनाइटेडले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा पहिलो जित दर्ता गरेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिवार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । मधेशले पहिलो र दोस्रो सेट समान २५-१९ र तेस्रो सेट २५-२३ ले जित निकाल्यो । खेलको प्लेयर अफ द म्याच मधेशकी रोमी […]

September 6, 2025

नेपाल र बंगलादेशले बराबरी खेले

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेश विरुद्ध दबाब बनाएपनि गोल गर्न सकेन । खेलको सुरुवातमा बंगलादेशले गोल गर्यो। तर रेफ्रीले अफ साइडको झन्डा उठाइदिए।  खेलको २९ औं मिनेटमा नेपालले राम्रो मौका गुमायो। मणि लामाको फ्रि-किकमा अनन्त तामाङको फ्लिकमा किपर मोहम्मद […]

September 6, 2025

पल्सर स्पोटर्स अवार्ड – ४ विधाको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड वर्ष २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी ४ विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शनिवार २२औं संस्करण स्पोर्टस अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी तथा […]

September 6, 2025

कर्णालीसँग लुम्बिनी पराजित, अरुणा घाइते

पोखरा (हाम्रो खेलकुद )- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा साविक विजेता कर्णाली यशविसले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिवारको दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । कर्णालीले दोस्रो […]

Success

Thank you for your time.