September 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंलादेशबीचको जारी पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलमा नेपालले बंगलादेश विरुद्ध दबाब बनाएपनि गोल गर्न सकेन । खेलको सुरुवातमा बंगलादेशले गोल गर्यो। तर रेफ्रीले अफ साइडको झन्डा उठाइदिए। खेलको २९ औं मिनेटमा नेपालले राम्रो मौका गुमायो। मणि लामाको फ्रि-किकमा अनन्त तामाङको […]
September 6, 2025
पोखरा (हाम्रो खेलकुद)- साविक उपविजेता ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार दोस्रो जित हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपरले काठमाडौं स्पाईकर्सलाई ३-० सोझो सेटमा हरायो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर शीर्ष स्थानमा छ । ललितपुरले काठमाडौंलाई २५-१९, २५-२३, २५-२१ ले […]
September 6, 2025
हिमाल खरेल,बिर्तामोड तेस्रो मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हुँदैछ । प्रतियोगिताका संयोजक तथा राष्ट्रिय च्याम्पियन राम दाहालका अनुसार पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुन लागेको हो । झापामा राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता पहिलोपटक हुन लागेको […]
September 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग आज दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ। ६ सय ५८ दिनपछि सिनियर पुरुष टोली दशरथ रंगशालामा उत्रदैछ । झन्डै दुई वर्ष (२१ महिना) पछि राष्ट्रिय टोलीले खेल्न लागेपनि दशरथ रंगशालालाई एसियाली फुटबल महासंघ (एएफसी) ले अयोग्य नै भनेको छ। नेपाली टोलीले सन् २०२३ नोभेम्बर १७ मा पछिल्लो […]
September 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले २३औं एशियन क्याडेट जुनियर तथा यु २१ कराते च्याम्पियनसिपमा दुईवटा कांस्य पदक जितेको छ। चीनमा जारी च्याम्पियनसिपको इन्डिभिजुअल काता क्याडेटतर्फ रेहान जावेदले कांस्य पदक जितेका हुन् । त्यस्तै क्याडेट महिला कुमिते ६१ माथि केजीतर्फ मनिषा कुमारी बोहराले कांस्य पदक जिरेको टोलीका प्रशिक्षक कुशल श्रेष्ठले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्।
September 6, 2025
एजेन्सी – मोरोक्कोले नाइजरलाई ५-० ले हराउँदै २०२६ फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ। यो सँगै २०२६ विश्व कपका लागि छनोट हुने मोरोक्को पहिलो अफ्रिकी टोली बनेको छ। कतार २०२२ मा इतिहास रच्दै सेमिफाइनल पुगेको मोरोक्को लाई शुक्रबार तान्जानियाले काँगो–ब्राजाभिलसँग १-१ को बराबरी खेलेपछि जित निकाले पुग्ने अवस्था थियो। रबातमा भएको खेलमा नाइजरका अब्दुल–लतिफ गुमेइ […]
September 6, 2025
एजेन्सी – त्रिकोणात्मक सिरिजको अन्तिम लिग खेलमा अफगानिस्तानले घरेलु टोली युएईलाई ४ रनले हराएको छ। योसँगै युएईले सबै खेल गुमाउँदै सिरिज अन्त्य गर्यो। १ सय ७१ रनको लक्ष्य पछ्याएको युएईलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो। युएईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सक्यो। पहिलो तीन बलमै १२ रन निकाल्दा […]
September 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुरको घोषणा गरेको छ। पहिलो पटक हुन लागेको ट्रफी टुर पूर्वको मेची देखि पश्चिमको महाकाली सम्म पुग्ने क्यानका सचिव पारस खड्काले बताए। टुरको सुरुवात कोशी प्रदेशको विराटनगर किंग्सबाट सुरू हुनेछ। त्यसपछि ट्रफी पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सको प्रदेश मधेश […]
September 5, 2025
पोखरा (हाम्रो खेलकुद)- ललितपुरले क्विन्सले एभरेष्ट भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणमा उत्कृष्ट सुरुवात गरेको छ। आज भएको खेलमा साविक विजेता ललितपुरले मधेश युनाइटेडलाई ३-० ले सोझो सेटमा हरायो। पोखराको कभर्ड हलमा भएको खेलमा मधेश विरुद्ध ललितपुरले सहज जित निकाल्ने क्रममा खेलमा पकड बनायो। पहिलो सेट २५-१७ ले जित्यो। १-० ले पछि परेको मधेशले दोस्रो […]
September 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु १६ युथ लिगलाई सहभागी क्लबले लिगलाई मर्यादित एवं सभ्य तरिकाले संचालन गर्न बाँकी खेलमा स्तर अनुसार रेफ्री र म्याच अफिसियल परिवर्तन गर्न आग्रह गरेका छन्। फ्रेन्ड्सका अध्यक्ष विश्वास विक्रम शाह लगायतको टोलीले आज एन्फा महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाएका थिए । लिगका दौरान भइरहेको केहि अप्रिय र अप्रत्यासित घटना प्रति […]