August 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकाको रतनपुरामा भएको पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ४ स्वर्ण, १ रजत पदकसहित दोस्रो भएको नेपाल वादोरियो कराते टोली सोमवार स्वदेश फर्किएको छ । अगस्ट ७ र ८ तारिखमा भएको प्रतियोगितामा नेपालका लागि पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेन थोक्रा, ५२ केजीमुनि निशान घले, महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा […]
August 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टन टोलीजुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन मंगलबार भुटानको थिम्पु जाने भएको छ । शुक्रवार सुरु हुने प्रतियोगितामा नेपालीबाट ३ फरक उमेरसमूह १२ खेलाडी सहभागी हुने छन् । यु–१५ को पुरुषमा दीप थिङ र सुदेश राजकोटी तथा महिलामा स्वर्णिम श्रेष्ठ र निभा राई रहेका छन् । यु–१७ को पुरुषमा सुविन […]
August 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल ) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको लोकबहादुर बुढालाई टोएीलाई मुख्य प्रशिक्षक नियुक्त गरेकल छ । खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका बुढा पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक समेत […]
August 11, 2025
एजेन्सी – बार्सिलोनाले प्रि सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ। जोन ग्याम्पर ट्रफीमा आइतबार बार्सिलोनाले इटालियन क्लब कोमोलाई ५-० ले हराएको छ। बार्सिलोनालाई जितमा फर्मिन लोपेज र लामिन यामलले समान २ तथा अर्को गोल राफिन्हाले गरे । २१औं मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता लियो । ३५औं मिनेटमा उनैले अर्को गोल गरे।राफिन्हाले ३७ औं मिनेटमा […]
August 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फरवार्ड अञ्जन विष्टसम्मिलित आई–लिग टोली रियल कश्मीर एफसीले डुरान्ड कपमा अर्को जित हासिल गरेको छ । खुमान लम्पक मुख्य रंगशालामा आइतवार समूह ‘एफ’ को खेलमा कश्मीरले घरेलु टोली नेरोका एफसीलाई ३-१ ले पराजित गरेको हो । यो जितपछि कश्मीरको अर्को चरण प्रवेशको सम्भावना कायम छ । कश्मीरको जितमा रञ्जन सिंह, […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण कोरियामा भएको द १० औं एमबिसी कप इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ‘ए’ र ‘बी’ लिगमा नेपाली खेलाडीले ३ स्वर्णसहित ७ पदक जितेको छन् । ‘ए’ लिग को सिनियर यु ३० इन्डिभिजुयलमा पुरुषमा अस्मिन राउतले रजत र महिला निशा दर्नालले कास्य पदक जितेकी छिन्। निशा र अस्मिनको जोडीले कास्य पदक जित्यो । […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशलाई मातृ शोक परेको छ । ललितकी आमा ६० वर्षिय शुभकुमारी राजवंशीको आइतवार विराटनगरस्थित घरमा निधन भएको हो । उनलाई मुटु सम्बन्धि समस्या रहेको बताइएको छ। राजवंशीको आजै दाहसंस्कार गरिएको परिवारिक स्रोतले जनाएको छ। ललित शनिवार भएको नेपाल प्रिमियर लिग (एनपिएल) को मिनि अक्सन हेर्न पुगेका थिए। […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक जर्सी प्रायोजन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज नासा सेक्युरिटीजसँग ३ वर्षको लागि ७ करोड ८ लाखको प्रायोजन सम्झौता गरेको हो। क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले आज सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार नासा सेक्युरिटिजले वार्षिक […]
August 10, 2025
दिपक बोहरा, पाँचथरझापाको रेड स्टार क्लब तेस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गण्डकी प्रदेशको सहारा क्लब पोखरालाई २-० ले हराउँदै रेड स्टार अन्तिम चारमा पुगेको हो। रेड स्टारका लागि दुबै गोल सविन लुङ्गेली मगरले गरे। ताप्लेजुङको भानुजन माविको खेलमैदानमा आज भएको खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो। खेलको अन्त्यतिर सविनले […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन पटकको विश्व विजेता उत्तर कोरिया एएफसी यु २० महिला एसियन कपको अन्तिम चरणका लागि छनोट भएको छ। भुटानमा जारी प्रतियोगितामा नेपाललाई आज ११-० को फराकिलो अन्तरमा हराएसँगै उत्तर कोरिया समूह विजेताका रुपमा फाइनल राउन्डका लागि छनोट भएको हो। समूह चरणबाट बाहिरिएको नेपालको उत्कृष्ट दोस्रो हुने संभावना पनि समाप्त भएको छ। नेपाललाई […]