August 19, 2025
काठमाडौं(हाम्रो खेलकुद)- एभिएम टेबल टेनिस क्लब र स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन- ३ को दोश्रो दिन सोमवार संयुक्त रुपमा शीर्ष स्थानमा छन् । दोश्रो चरणको खेल सकिँदा दुवै टोलीको समान १८ अंक जोडेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा टप स्पिन टेबल टेनिस गुड्स नेपाल र द ड्रागन्स […]
August 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टेबलटेनिसको सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतियोगिता स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन ३ भदौको पहिलो साता हुने भएको छ । विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै आएका छन् । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधन र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा ४ देश विदेशी खेलाडी सहभागी […]
August 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टन टोलीजुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन मंगलबार भुटानको थिम्पु जाने भएको छ । शुक्रवार सुरु हुने प्रतियोगितामा नेपालीबाट ३ फरक उमेरसमूह १२ खेलाडी सहभागी हुने छन् । यु–१५ को पुरुषमा दीप थिङ र सुदेश राजकोटी तथा महिलामा स्वर्णिम श्रेष्ठ र निभा राई रहेका छन् । यु–१७ को पुरुषमा सुविन […]
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको महिला/पुरुष दुवै दक्षिण एसियाबाट विश्व टिम टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिवार सम्पन्न प्रतियोगिता राउन्ड रोविन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भएका हुन् । महिला र पुरुषतर्फ समान ५ राष्ट्र सहभागी थिए । महिला पुरुष दुवैमा भारतले उही प्रतिद्वन्द्वी माल्दिभ्स, नेपाल, श्रीलंलका […]
July 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबार सुरु हुने भएको छ । नेपालसहित भारत , श्रीलंका, माल्दिभ्स र बंगलादेशका खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक समेत आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भारतबाट सर्वाधिक १० खेलाडी सहभागी हुने […]
July 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – टेबल टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन अजय सुवाल र भलिबल खेलाडी सुनिल श्रेष्ठ गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यमा निर्वाचित भएका छन्। सुवाल पश्चिम अष्ट्रेलियाको युवा सदस्य र श्रेष्ठ न्यु साउथ वेल्स (एनएसडब्लु) को एनसिसीको सदस्यमा निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल २०२५–२०२७ सम्म रहनेछ । सुवालले टिम समावेशीबाट तथा श्रेष्ठले […]
July 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टेनिस संघको ११ औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ । मुलको अध्यक्षतामा शनिवार १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ । मुल यसअघि नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक थिए । संयोजकअघि मुल महासचिवको जिम्मेवारीमा थिए । उपाध्यक्षमा दिनेश […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा अर्को महिना स्टयाग गोल्बल च्याम्पियन्स लिग सिजन थ्री हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा प्रतियोगिता भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताको तेस्रो संस्करणमा पनि भारतको स्टयाग गोल्बल प्रा.लिले मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरको रुपमा […]
July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टेनिस संघले डेभिस कपको छनोट प्रकृया निष्पक्ष र पारदर्शी रहेको प्रष्ट पारेको छ । खेलाडी अभिषेक बास्तोलाको विषयमा उठेका प्रश्नको जवाफ दिदै संघले निष्पक्षता, पारदर्शीता र प्रर्दशनका आधारमा डेभिस कपमा नेपाली टोली छनोट गरिएको बताएको हो । सन् २०२४ को आइटिएफको शीर्ष २ हजारभित्र रहेकाले अभिषेक र नेपाल नम्बर एक प्रदीप […]
July 14, 2025
एजेन्सी – विश्व नम्बर एक यानिक सिन्नरले पहिलो पटक विम्बल्डन उपाधि जितेका छन् । पुरुष टेनिसको प्रमुख शक्तिहरूबीच भएको अर्को उच्चस्तरीय ग्रान्ड स्ल्याम फाइनलमा कार्लोस आल्काराजलाई ३-१ ले हराउँदै सिन्नरले पहिलो पटक विम्बलडन उपाधि प्राप्त गरेका छन्। इटालीका सिन्नरले अङ्ग्रेजी टेनिसको गढ ‘अल इङ्ग्ल्यान्ड क्लब’मा स्पेनका विश्व नम्बर दुई आल्काराजविरुद्ध ४-६, ६-४, ६-४, ६-४ को […]