default_image

भलिबल

August 11, 2024

काभा बीच भलिबलको पदक विजेता जोडीलाई पुरस्कृत गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभा बीच भलिबल च्याम्पियनसिपको पदक विजेता नेपाली महिला र पुरुष जोडीलाई नगदबाट पुरस्कृत गर्ने भएको छ । भुटानमा गत साता सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा कमला पुन र मनिषा चौधरीको जोडीले स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले रजत पदक जितेको थियो । संघले स्वर्ण पदक […]

August 11, 2024

भलिबल संघले काभा नेसन्स लिगको उपविजेता टोलीलाई पुरस्कृत गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – काभा महिला भलिबल नेसन्स लिगको उप विजेता नेपाली महिला भलिबल टोलीले जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधबार भएको फाइनलमा नेपाली टोली भारतसँग ३–२ ले पराजित भएको थियो ।काभा नेसन्स लिगको आयोजक समेत रहेको भलिबल संघले शनिबार समिक्षा बैंठक गर्दै टोली १४ खेलाडी, […]

August 10, 2024

काभा बीच भलिबलको रजत पदक विजेता जोडी सम्मानित

ललितपुर (हाम्रो खेलकुद)- सैंबु भलिबल क्लबले काभा बीच भलिबल च्याम्पियनसिपको पुरुषतर्फको रजत पदक विजेता जोडीलाई शनिवार सम्मान गरेको छ । भुटानको थिम्पुमा साउन १७ देखि १९ गते सम्म भएको च्याम्पियनसिपमा राष्ट्रिय टोलीका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठ र दीलबहादुर सुनारको जोडीले दोस्रो स्थान प्राप्त गरेको थियो। क्लबका अध्यक्ष धिरज कुँबरले मान र दीललाई‌ सम्मानपत्र प्रदान गरे। […]

August 8, 2024

एभरेष्ट महिला भलिबल लिग – ६ टोली सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिगले पहिलो सिजनमा भाग लिने ६ फ्रेन्चाइज टोली सार्वजनिक गरेको छ। इन्फिनिटी ड्रिम्स प्रालिले बिहीवार पत्रकार सम्मेलनमार्फत सहभागी टोली र त्यसका प्रर्वद्धक सार्वजनिक गरेको‌ हो । इन्फिनिटी ड्रिम्सकी स्नेभी चापागाईंले‌ महिला शसक्तिकरणका‌ लागि महिला लिग महत्वपूर्ण हुने विश्वास लिइएको बताइन्। महिला भलिबल लिगमा आयोजनाको‌ लागि इन्फिनिटी ड्रिम्स र नेपाल […]

August 8, 2024

काठमाडौं महानगरबाट भलिबल टोली १-१ लाख नगदले पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको उपविजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई काठमाडौं महानगरपालिकाले बिहीबार १-१ लाख सहित पुरस्कृत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को‌ कभर्ड हलमा बुधबार भएको फाइनलमा नेपाली टोली भारतसँग ३-२ ले पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल पनि उपस्थित […]

August 7, 2024

व्यक्तिगत अवार्डमा भारतको वर्चस्व, सालिनी मोस्ट भ्यालुएबल प्लेयर

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला भलिबल नेसन्स लिगको उपाधि जितेको भारतका खेलाडी व्यक्तिगत अवार्डमा पनि वर्चस्व कायम गरेका छन् । भारतले व्यक्तिगत ८ मध्ये ४ विधामा अवार्ड हात पार्यो।प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर भारतकी सालिनी सर्भानन बनिन्। उपाधि विजेता भारतको यात्रामा सालिनीको योगदान महत्वपुर्ण रहेको थियो। उनले बेस्ट आउटसाइड हिटर २ को अवार्ड पनि जितिन्। उनी […]

August 7, 2024

सलिना काभा नेसन्स लिगकी बेस्ट लिबेरो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य नेपाली टोलीकी सलिना श्रेष्ठ वेस्ट लिबेरो घोषित भएकी छिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार सम्पन्न नेसन्स लिगको समापनमा सलिना‌लाई बेस्ट लिबेरो घोषित गरिएको थियो। टोलीकी अर्की सदस्य सरस्वती चौधरी काभा महिला  भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भएकी छिन्। फाइनलमा नेपाललाई ३-२ ले […]

August 7, 2024

काभामा सरस्वती बेस्ट अपोजिट प्लेयर घोषित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी काभा महिला  भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भएकी छिन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार सम्पन्न नेसन्स लिगको समापनमा सरस्वतीलाई बेस्ट अपोजिट प्लेयर घोषित गरिएको थियो। नेपाली टोलीकी सलिना श्रेष्ठ वेस्ट लिबेरो घोषित भइन्‌। फाइनलमा नेपाललाई ३-२ ले हराउँदै भारत काभा नेसन्स […]

August 7, 2024

भारतलाई काभा भलिबल नेसन्स लिग उपाधि, नेपाल स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ।घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक‌ पटक गुमाएको छ। कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अंक […]

August 7, 2024

काभा नेसन्स लिग भलिबल – इरान तेस्रो

काठमाडौं (हाम्रो खेलकुद)- इरान काभा महिला भलिबल नेसन्स लिगमा तेस्रो भएको छ। श्रीलंकालाई सोझो सेटमा हराउँदै इरान तेस्रो भएको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा श्रीलंका विरूद्ध इरानले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-२२ ले जित्दै १-० को अग्रता बनायो। दोस्रो सेटमा भने श्रीलंकाले युवा टोली इरानलाई चुनौती दियो। सुरूदेखि नै […]

Success

Thank you for your time.