July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को च्याम्पियन टोली कर्णाली यशविसले कुमार राईलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ। न्यु डायमण्ड स्पोर्टस क्लबका अध्यक्ष र मुख्य प्रशिक्षक समेत रहेका राईकै प्रशिक्षणमा कर्णालीले इडब्लुभिएलको पहिलो संस्करणमा उपाधि जितेको थियो। राईले नै तयार पारेकी खेलाडी राष्ट्रिय टोलीकी सदस्य सुमित्रा रेग्मीलाई यशविसले मार्की खेलाडीमा निरन्तरता दिएको छ। […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को च्याम्पियन टोली कर्णाली यशविसले मार्की खेलाडीमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ। कर्णालीले इडब्लुभिएलको पहिलो संस्करणमा उपाधि जित्दा सुमित्रा मार्कीसँगै कप्तान पनि थिइन् । अर्को महिना हुने इडब्लुभिएलको दोस्रो संस्करणका लागि पनि सुमित्रा मार्की रहने कर्णालीले सामाजिक सन्जालमार्फत जानकारी दिएको छ। न्यु डायमण्ड स्पोर्टस क्लबमा उनका प्रशिक्षक […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले जितका साथ काभा मेन्स च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। माल्दिभ्समा बिहिवार सुरु भएको च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३-२ ले हराएको हो । सुरुको २ सेट जितेको हेल्प नेपालले त्यसपछिका २ सेट गुमाएको थियो। पाँचौ […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडी नियुक्त भएकी छिन्। पोखरा निन्जाजले आज सामाजिक सन्जालमार्फत प्रगतिलाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको छ। प्रगति सम्मिलित पोखरा निन्जाजले भदौमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका चुनौती पेश गर्ने छ । पहिलो संस्करणमा भाग लिएको गण्डकी थन्डर्सको […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश युनाइटेडले राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर निरुता ठगुन्नालाई एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संंस्करणका लागि मार्की खेलाडीका रुपमा निरन्तरता दिएको छ। निरुताल फेरि पनि मधेश युनाइटेडसँग खेल्ने अवसर पाउँदा खुशी व्यक्त गरेकी छन् । ‘टिमलाई विजेता बनाउन म आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछु’ निरुताले भनिन् । मधेश युनाइटेडले भनेको छ, […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) लुम्बिनी लाभा नयाँ टोलीको रुपमा भित्रिएको छ । पहिलो संस्करणमा खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाको प्रवेश गरेको बताइएको छ। लुम्बिनी लाभाको स्वामित्व सुश्री मिडियासँग रहनेछ । लुम्बिनी लाभाले छिटै आफ्नो मार्की खेलाडी, मुख्य प्रशिक्षक घोषणा गर्ने जनाएको छ। इडब्लुभिएलको दोस्रो संस्करण भदौं २० देखि २८ गतेसम्म […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश युनाइटेडले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि कालाकात नीति शाह लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । शाह मिस नेपाल इन्टरनेसन्ल २०१७ हुन् । उनले चलचित्र ज्वाइ साहब मार्फत अभिनयको यात्रा सुरु गरेकी छिन । ब्राण्ड एम्बेसेडरको रुपमा मधेश युनाइटेडमा आबद्ध हुन पाउँदा अत्यन्त खुसी र गर्व महसुस […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा आज नेपाल एपिएफ क्लब र संकटा क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । एपिएफको जितमा सुशान्त जिएम, आदर्श मिचि र प्रशिशा खनालले समान १ गोल गरे । आर्मीका […]
July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले कोपिला उप्रेतीलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । मधेशले बुधवार उप्रेतीलाई प्रशिक्षकमा नियुक्ति गरेको जानकारी गराएको हो । उप्रेतीले एक दशक भन्दा लामो समयसम्म राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहेकी थिइन् । उप्रेती दशौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले […]
July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो संंस्करणका लागि गण्डकी थन्डर्सको सट्टा पोखरा निन्जाज प्रवेश गरेको छ। पहिलो संस्करणमा पनि ६ टोली सहभागी थिए । पोखरा निन्जाज भीसर्भ समूहको स्वामित्वमा रहेको टोली बताइएको छ । पोखरा निन्जाज गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै लिगमा सहभागी हुने टोलीले जनाएको छ। भलिबलका लागि गण्डकी प्रदेश […]