July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कलाकार तथा मोडल शुभेच्छा खड्का एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को अफिसियल प्रिजेन्टर नियुक्त भएकी छन् । आयोजक इन्फिनिटी ड्रिम्सले कला क्षेत्रको चर्चित नाम खड्कालाई लिगको दोस्रो संस्करणको लागि अफिसियल प्रिजेन्टरको रुपमा नियुक्त गरेको हो। यस क्रममा खड्काले इडब्लुभिएलको दौरान हुने सम्पूर्ण गतिविधिदेखि खेलाडी अक्सनरको रुपमा समेत काम गर्नेछिन्। उनी नेपाली भलिबलमा […]
July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – काभा मेन्स च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्टस क्लबले पहिलो खेलमा माल्दिभ्सको धिवेही सिफाइन्स क्लबसँग खेल्ने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) ले मंगलबार जारी गरेको खेल तालिकामा नेपालको क्लबको पहिलो खेल घरेलु टोली धिवेहीसँग बुधवार परेको हो । प्रतियोगितामा काभा अन्तर्गत रहेका ५ देशका लिग च्याम्पियन क्लबको सहभागिता […]
July 13, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल ) को दोस्रो संस्करणका लागि यसै साता खेलाडीको अक्सन हुने भएको छ। इडब्लुभिएकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्नेभी चापागाईले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै बिहीवार खेलाडी अक्सन हुने जानकारी दिएकी छिन्। प्रत्यक्ष बोलकबोल प्रणाली अन्तर्गत टोलीले राष्ट्रिय स्टार खेलाडी, नवप्रतिभा र उदाउँदा खेलाडीबीचबाट आफ्नो टोली […]
July 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा हुने काभा पुरुष क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टिप टप हेल्प नेपाल स्पोर्टस क्लबलाई आज बिदाइ गरिएको छ। च्याम्पियनसिपमा साउन १ देखि ७ गतेसम्म हुनेछ। नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ उपाधि जित्दै हेल्प नेपाल यो प्रतियोगिताको एागि छनोट भएको हो। हेल्प नेपालको यो लगातार दोस्रो सहभागिता हो। यसपटक प्रतियोगितामा नेपाल, […]
July 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा तेस्रो थाउलो वल्ड कपका कास्य पदक विजेता विजय सिँजालीलाई ६५ लाख रुपैयाँ पुरस्कारसहिरत सम्मान गरिएको छ। जापानमा गत वर्ष कात्तिक ७ देखि १२ गतेसम्म […]
July 2, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा पहिलो भलिबल अवार्ड कार्यक्रम आयोजना हुने भएको छ । नेपाल भलिबल संघ अस्ट्रेलिया (एनभिएए) को आयोजनामा साउन ४ गते (१९ जुलाई) उक्त अवार्ड कार्यक्रम हुने भएको हो । अवार्ड कार्यक्रम सिड्नीस्थित रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा हुनेछ । एनभिएएले वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने पुरुष र महिला खेलाडीलाई अवार्ड प्रदान […]
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि फ्रेन्चाइज टोली ललितपुर क्विन्सले उत्सव खड्कालाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।जिम्मेवारी दिएको छ। गत वर्ष खड्काको नेतृत्वमा ललितपुर क्विन्सले इडब्लुभिएलको फाइनल पुगेको थियो। गत सिजन उपाधि नजिक पुगेर चुकेको पीडा अझै ताजा रहेको बताउँदै खड्काले भने, ‘अघिल्लो सिजन फाइनलमा उपाधि गुमाउँदा हाम्रो मन […]
June 29, 2025
सिड्नी (हाम्रो खेलकुद) – भलिबलका पूर्व सुनिल श्रेष्ठले अर्काे महिना अस्ट्रेलियामा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्स (एनएसडब्लु) को एससिसी सदस्यमा उम्मेदारी दिएका छन् । एनएसडब्लुबाट एनआरएनए न्यू साउथ वेल्स राज्यको सन् २०२५–२०२७ कार्यकालका लागि संघीय समिति सदस्य (एससिसी) पदमा उम्मेवारी दिएका हुन् । नेपालको राष्ट्रिय खेल भलिबलमार्फत आफ्नो पहिचान स्थापित गरिसकेका […]
June 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु काजी शाक्य र राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही शरद चन्द्र शाह मेमोरियल फाउन्डेसन स्पोर्टस अवार्ड २०२५ बाट सम्मानित भएका छन्। शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनले आयोजना गरेको अवार्डसहित शाक्य र शाही दुवैलाई समान २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ। फाउन्डेसनकी अध्यक्ष तथा […]
June 25, 2025
मकवानपुर (हाम्रो खेलकुद) – काठमाडौंको टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब प्रथम नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । स्पाइकर सलिना बुढामगर र मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शन प्रेरित डायमण्डले बुधबार भएको फाइनलमा विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । सदावहार […]