July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले टस हारेको छ । मलेसियामा टस जितेर सिंगापुरले ब्याटिङ रोजेको हाे । सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको छ । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो। उता, सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल […]
July 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप २०२६ को यात्रा निर्णायक मोडमा आइपुगेको छ। तासकन्तमा नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच शनिवार हुने समूह चरणको अन्तिम खेलले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ। समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तानले हालसम्म […]
July 4, 2025
एजेन्सी – मोहम्मद सिराजले ६ विकेट लिएपछि भारतले घरेलु टोली इङ्गल्याण्डविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङमा मजबुत अग्रता बनाएको छ । पहिलो इनिङमा भारतले इङ्ग्ल्याण्डलाई १ सय ८० रनले पछि पारेको हो । भारतले पहिलो इनिङमा ५ सय ८७ रन बनाएको थियो । इङ्ग्ल्याण्डले पहिलो इनिङमा ४ सय ७ रन बनाएको छ । इङ्ग्ल्याण्डका जेमी स्मिथले […]
July 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधिका रक्षाका लागि भोलि सिंगापुरको सामना गर्दैछ । मलेसियामा जारी प्रतियोगिताको फाइनल शनिवार नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ । आयोजकलाई हराउँदै नेपालले फाइनल पुगेको थियो। सिंगापुरले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए […]
July 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा मनाङले श्री भगवती क्लबलाई २-१ गोलले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको ४० औं मिनेटमा रोहन थापा मगरले गोल गरे। मनाङले पहिलो हाफमा १-० को अग्रता बनायो। तर मनाङको यो अग्रता ५८ औं मिनेटमा तोडियो। सरुन महतोले श्री […]
July 4, 2025
एजेन्सी – इङ्ग्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्स पहिलो पटक गोल्डेन डक आउट भएका छन् । पाहुना टोली भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा स्टोक्स गोल्डेन डक आउट भएका हुन् । १ सय १३ टेस्टको २ सय २ औं इनिङमा कप्तान स्टोक्स पहिलो पटक सामना गरेको पहिलो बलमै आउट भएका हुन् । स्टोक्सले १७ वर्ष अघि टेस्ट […]
July 4, 2025
एजेन्सी – भारतीय टेस्ट टोलीका कप्तान शुभमन गिलले पूर्व कप्तान विराट कोहलीको ६ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् । भारतीय कप्तानको रुपमा तेस्रो इनिङमा नै गिलले टेस्टको एकै इनिङमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान बनाएका छन् । गिलले २ सय ६९ रन बनाउँदै विराटले सन् २०१९ मा भारतको पुनामा दक्षिण अफ्रिकाविरुद्ध बनाएको २ सय […]
July 4, 2025
एजेन्सी – कप्तान शुभमन गिलको दोहोरो शतकको सहयोगमा भारतले इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । इङ्ग्ल्याण्डको एजबास्टनमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले गिलको दोहोरो शतकमा ५ सय ८७ रन जोडेको थियो। गिलले २ सय ६९ रनको इनिङ खेलेका थिए। इङ्ग्ल्याण्डमा दोहोरो शतक बनाउने गिल […]
July 4, 2025
एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा पाहुना टोली अस्ट्रेलियाले मध्यम योगफल तयार पारेको छ । वेस्ट इण्डिजको नेशनल क्रिकेट स्टेडियम ग्रेनेडामा टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले सबै विकेट गुमाउँदै २ सय ८६ रनमा बनाउँदा पहिलो दिन बिहीवारको खेल समाप्त भएको छ। अस्ट्रेलियाका एलेक्स क्यारी सर्वाधिक ६३ रन बनाए । बेयु […]
July 3, 2025
एजेन्सी – शुभमन गिलको कीर्तिमानी सानदार दोहोरो शतकमा भारतले इङ्गल्याण्ड विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङसमा ५ सय ८७ रन बनाएको छ। भारतले ५ विकेटको नोक्सानीमा ३ सय १० रनबाट दोस्रो दिन बिहीवार ब्याटिङ सुरु गरेको थियो। गिल१ सय १४ रर र रविन्द्र जडेजाले ४१ रनबाट दोस्रो दिनको खेल अघि बढाएका थिए। २५ वर्षीय कप्तान गिलले […]