default_image

ताजा समाचारहरु

July 5, 2025

नेपाल पराजित, उज्वेकिस्तान फाइनल चरणमा

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल एएफसी महिला एसियन कप छनोट चरणबाट बाहिरिएको छ ‌। आज तेस्रो तथा अन्तिम घरेलुु टोली उज्वेकिस्तानसँग ३-३ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएपछि नेपाल समूह चरणबाट बाहिरिएको हो । नेपाललाई हराउँदै आयोजक उज्वेकिस्तान एसियन कपमा छनोट भएको छ। पहिलो हाफमा ३-१ ले पछि परेको नेपालले दोस्रो हाफमा सानदार […]

July 5, 2025

पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन छनोटको पहिलो हाफमा नेपाल विरूद्ध घरेलु टोली उज्वेकिस्तानले पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ। उज्वेकिस्तानको अग्रता्ा खाबबुलेएभा र मातफुना सोयीमोभाले गोल गर्दा नेपालकी समिक्षा घिमिरेको आत्मघाती गोल भएको थियो। नेपालको लागि सावित्रा भण्डारी (साम्बा) ले एक गोल गरिन्। खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो। फेरुजा […]

July 5, 2025

इङ्ग्ल्याण्डलाई विशाल लक्ष्य

एजेन्सी – पाहुना टोली भारतले दोस्रो टेस्ट जित्नका लागि घरेलु टोली इङ्ग्ल्याण्डलाई ६ सय ८ रनको विशाल लक्ष्य दिएको छ । पहिलो इनिङमा १ सय ८० रनको अग्रता बनाएको थियो । दोस्रो इनिङमा ४ सय २७ रन थप्दै भारतले इनिङ समाप्तीको घोषणा गरेपछि ६ सय ७ रनको अग्रता लिएको हो । भारतका लागि दोस्रो इनिङमा […]

July 5, 2025

भारत महिला एसियन कपमा छनोट

एजेन्सी – भारतले थाइल्यान्डलाई २-१ ले पराजित गर्दै अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका‌ लागि छनोट भएको छ। भारतको जितमा दुबै गोल संगिता बसफोरले गरिन्। शतप्रतिशत जित सहित भारत समुह विजेता बन्दै अष्ट्रेलियाको टिकट काट्न सफल भएको हो। भारत सन् २००३ पछि पहिलो पटक छनोट भएको हो। थाइल्यान्डले बलमा पकड बढी बनाएपनि भारतले […]

July 5, 2025

नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा

काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेलको लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ। श्रीलंकासँग खेलेको पहिलो रोजाइमा एक जना मात्र परिवर्तन गरिएको छ । प्रशिक्षक प्याट्रिक डि वाइल्डलेरक्षापंक्तिलाई मजबुत बनाउन राइट ब्याक पूजा रानाले मौका पाउँदा मिडफिल्डर प्रीति राईलाई बेन्च राखेका छन् । यसअघि […]

July 5, 2025

सुर्यवंशीले बनाए कीर्तिमानी शतक

एजेन्सी – भारतीय यु-१९ टोलीका सदस्य वैभब सुर्यवंशीले युथ ओडिआई क्रिकेटमा कीर्तिमानी शतक प्रहार गरेका छन् । इङ्ग्ल्याण्डविरुद्धको जारी ५ खेलको युथ ओडिआई सिरिजको चौथो खेलमा सबैभन्दा कम बलमा शतक पूरा गर्दै कीर्तिमान बनाएका हुन् । सुर्यवंशीले ५२ बलमा शतक प्रहार गरेका हुन् । उनले खेलमा ७८ बलमा १३ चौका र १० छक्काको सहयोगमा १ […]

July 5, 2025

प्रोत्साहन भत्ता दिने प्रदेश सरकारलाई एसोसिएसनले धन्यवाद दियो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स एसोसियसनले आफ्नो प्रदेशका ओलम्पियनका लागि मासिक प्रोत्साहन भत्ता उपलब्ध गराएको गण्डकी प्रदेश तथा प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेकोमा बागमती र सुदूरपश्चिम प्रदेश सरकारलाई धन्यवाद दिएको छ। एसोसिएसनको नयाँ कार्यसमितिको आज बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको बताइएको छ। त्यस्तै प्रदेश खेलकुद परिषद् बागमतीलाई स्कुल टु ओलम्पिकको समापनका अवसरमा ओलम्पियन […]

July 5, 2025

विश्व ब्याडमिन्टन दिवसमा भक्तपुरमा ‘गल्ली ब्याडमिन्टन’

काठमाडौं (हाम्रो खेलकुद)- विश्व ब्याडमिन्टन दिवस २०२५ को अवसरमा आज भक्तपुर दरबार स्क्वायर नजिक ‘गल्ली ब्याडमिन्टन – सबैका लागि ब्याडमिन्टन, गल्लीदेखि गौरवसम्म’ आयोजन गरिएको छ । काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) ले भक्तपुर जिल्ला ब्याडमिन्टन संघको सहकार्यमा तथा भक्तपुर नगरपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।विश्व ब्याडमिन्टन दिवसका लागि यो अन्तर्राष्ट्रिय नाराले राइज ए र्याकेट नारा […]

July 5, 2025

झापामा सर्वाधिक धनराशीको महिला फुटबल हुने

हिमाल खरेल,बिर्तामोड झापाको शिवसताक्षी नगरपालिकामा नेपालकै सर्वाधिक धनराशीको महिला फुटबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा प्रतियोगिता हुनेछ । विजेताले कम्तिमा नगद १० लाख रुपैयाँ प्राप्त गर्ने चर्चा भए पनि आयोजकले पुरस्कारबारे टुंगो नलागेको जनाएको छ । आयोजक झापा महिला गोल्डकप समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता कात्तिक १५ गतेदेखि हुनेछ । […]

July 5, 2025

दमकमा ध्रुवतारा खुला फुटसल हुने

हिमाल खरेल, दमक झापाको दमकमा ‘प्रथम ध्रुवतारा खुला फुटसल प्रतियोगिता–२०८२’ हुने भएको छ । दमकको पुरानो क्लब ध्रुवतारा स्पोर्टिङ क्लबले प्रतियोगिता गर्न लागेको हो । साउन २ र ३ गते हुने प्रतियोगिताका लागि तयारी सुरु गरिएको क्लबका सचिव हिरामणि खड्काले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिमका बारे तयारी सुरु गरिएको हो । सचिव खड्काका […]

Success

Thank you for your time.