November 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले बुधवर राति भएको च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुण्डलाई ४-१ ले पराजित गरेको छ । योससँगै डर्टमुण्डको अपराजित यात्रा समाप्त भएको छ। सिटीका लागि फिल फोडनले २, एर्लिङ हालान्ड र रायन चर्कीले समान १ गोल गरे। डर्टमुण्डका लागि वाल्डेमार एन्टनले सान्त्वना गोल गरे। फोडनले खेलको २२औं मिनेटमा तिजानी रेजेन्डर्सको पासमा पहिलो गोल गरे। […]
November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]
November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ छनोट भएका छन् । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि बुधवार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट देव्रहाते फास्ट बलर नटराजन ‘आइकोनिक खेलाडी’ बनेका हुन् । मुलपानी स्थित वान डे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै १ हजार खेलाडीले आफ्नो कौशलता देखाएका थिए । काठमान्डु […]
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आसिसी क्रिकेट विश्वकप लिगन टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजको सबै खेल गुमाएको छ। आफ्नो अन्तिम खेलमा आज नेपाली टोली ४ विकेटले पराजित भएको छ। नेपालले अमेरिका र युएईसँगका समान दुबै खेल गुमाएको हो। नेपाल युएईसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो। त्यस्तै अमेरिकासँग नेपाल पहिलो खेलमा १ सय ६ रन […]
November 5, 2025
रविन्द्र वाईबा, हेटौंडा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग सुरु भएको छ। हेटौंडा-६ स्थित गौरीटार रंगशालामा बुधवार सुरु प्रतियोगितामा चित्लाङ फुटबल क्लब (काठमाडौं) ले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङले देउराली युथ क्लब (देउराली) लाई ४-१ गोलले हराएको हो। चित्लाङका लागि चन्दन कुमार दासले ३२ औं, लाहान सुब्बाले […]
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद यसै वर्षको फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधवार बसेको १ सय २३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय […]
November 5, 2025
हिमाल खरेल /दिपक बोहोरा, झापा संकटा क्लब झापाको शिवसताक्षीस्थित दूधेखेल मैदानमा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज भएको तेस्रो क्वार्टरफाइनलमा संकटाले घरेलु टोली झापा एफसीलाई ६-० ले हराउँदै अन्तिम चारमा पुगेको हो। सुरुवातदेखि नै संकटा आक्रामक खेलमा देखियो। १३औं मिनेटमा राष्ट्रिय यु–२० खेलाडी सुक्रिया मियाको प्रहारलाई झापाकी गोलकिपर सुजता तामाङले […]
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोलीलाई २ सय ४० रनको मध्यम चुनौती दिएको छ। आइसिसी एकेडेमी दुबईमा टस जितेर युएईले नेपाललाई पहिले ब्याटिङको लागि उतार्यो। नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनायो। नेपालले दोस्रो ओभरमा नै ओपनर कुशल भुर्तेललाई गुमायो। कुशल […]
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीको सामना गर्दै । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। आज कीर्गिस्तान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ। श्रीलंकाले आफ्नो पहिलो खेलमा […]
November 5, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्ससँगको सहकार्यमा नेपथ्यले पोखरा रंगशालामा शुक्रवार पोखरामा रंगशालामा सांगीतिक प्रस्तुति दिने भएको छ । गण्डकी प्रदेशमा एनपिएलको ट्रफी टुरका दौरान नेपथ्यले सांगीतिक प्रस्तुति दिने पोखरा एभेन्जर्सले जानकारी गराएको छ। नेपथ्यको सांगितिक प्रस्तुतिका बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी दिएको केही घण्टामा पहिलो हजार टिकट र विद्यार्थी सहुलियत […]