September 21, 2017
जनम बराल झापा – चर्च ब्वाइज युनाइटेड झापामा बुधबार सुरु भएको टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । घरेलु टोली दुधे युनाइटेडलाई ३–० ले हराउँदै चर्च ब्वाइले अघिल्लो चरणको यात्रा तय गरेको हो । चर्च ब्वाइजलाई जित दिलाउन अरुण श्रेष्ठ र भुवन बस्नेतले गोल गरे । अर्को गोल आयोजकका खेलाडीको आत्माघाती […]
September 21, 2017
म्यानचेस्टर (एजेन्सी) – ईएफएल कपको तेस्रो राउन्डमा गए राति म्यानचेस्टर युनाइटेडले बर्टनमाथि ४-१ को सजिलो जित दर्ता गरेको छ । युनाइटेडको जितमा फरवार्ड मार्कोस रासफोर्डले दुई गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडले बलियो सुरुवात गर्ने क्रममा रासफोर्डले पांचौँ र १७ औँ मिनेटमा गोल गरेका थिए । जेस्से लिनगार्डको अर्को गोलको मद्दतले घरेलु टोलीको पहिलो हाफमै […]
September 21, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिगामा खराब प्रदर्शनलाई निरन्तरता दिँदै घरेलु मैदानमा रियल बेटिससँग १-० को हार बेहोरेको छ । ७३ खेलमा पहिलो पटक गोल गर्नबाट चुकेको म्याड्रिड अंक तालिकामा सातौं स्थानमा झरेको छ । रियलकालागि ५ खेलको प्रतिबन्ध पछि फर्केका क्रिस्टियानो रोनाल्डोलेको पुनरागमन सुखद हुन सकेन । रियलका पूर्व गोलकिपर एन्टोनियो एडानले बेटिसको […]
September 20, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरामा सर्वाधिक पुरस्कार राशीको ‘पाचौँ सिम्पानी सेभेन ए साईड फुटबल प्रतियोगिता’ यहि महिना आयोजना हुने भएको छ । खेलकुद मार्फत समृद्ध समाजको निर्माण गर्ने लक्ष्यका साथ त्रिशक्ति समाज सेवा क्लबको आयोजनामा प्रतियोगिता असोज २३ गते सुरु हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित […]
September 20, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल बेटिसलाई सान्टियागो बेर्नाबेउमा निम्त्याउँदैछ । लगातार दुई खेलको बराबरीपछि यहि साता भने रियलले विजय लय भेट्टाएको थियो । यद्दपी त्यो आइतबारको जितमा करिम बेन्जेमा, टोनी क्रुस, क्रिस्टियानो रानाल्डो विनानै टोली उत्रिएको थियो । त्यसका वावजुद टोली तीन अंक जोड्न सफल भएको थियो । पछिल्लो सफलताका नायक थियो […]
September 20, 2017
भद्रपुर (हाम्रो खेलकुद)– एपिएफ दमक झापा जिल्ला ऐकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विर्तामोड युनाइटेडलाई आज टाइब्रेकरमा ५–३ ले हराउँदै एपिएफ दमकले अन्तिम चारमा स्थान बनाएको हो । दोस्रो हाफमा प्राप्त पेनाल्टीलाई एपिएफका सुशिल राई लिम्बुले गोलमा परिणत गर्न नसक्दा टोलीले जितका लागि टाइब्रेकर सम्म कुर्न परेको थियो । मेची रंगशालामा निर्धारित […]
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – इराकका प्रशिक्षक अली हादीले नेपालले डिफेन्सलाई ध्यान दिएको कारण धेरै गोल निकाल्न नसकेको बताए । नेपाली डिफेन्सलाई प्रसंसा गर्दै हादीले नतिजा प्रति सन्तुष्टी जनाए । जितपछि हादीले नेपालले डिफेन्सलाई बढी जोड दिएर खेल्दा कम स्कोरमा चित्त बुझाउनु परेको बताए । ‘घरेलु टोलीसँग पहिलो खेल नै खेल्नु पर्दा हामीलाई केही गाह्रो भयो […]
September 20, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका खेलाडी औसमाने डेम्बेले चोटका कारण बाहिर हुँदा अन्य खेलाडीले उनलाई समर्थन जनाएका छन् । एबारसँगको खेलअघि बार्सिलोनाका खेलाडीले उनको समर्थनको सन्देश अंकित टी-सर्ट पहिरिएका थिए । बार्सिलोनाका खेलाडीहले खेलअघि ‘Courage Dembel’ अर्थात ‘सहास डेम्बेले’ लेखिएको जर्सीमा देखिएका थिए । गेटाफेसँगको खेलमा चोट लागेपछि उनी चार महिनासम्म मैदान बाहिर रहनुपर्ने छ । […]
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारि साफ यू-१८ च्याम्पियनसिपमा साविक विजेता नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । आयोजक भुटानसँग नेपाल १-० ले पराजित भएको हो । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको भुटानको यो लगातार दोस्रो जित हो । नेपालले खेलमा नियन्त्रण गर्दै धेरै जसो समय बलमा पकड जमाएपनि गोल गर्न भने सकेन । भुटानले दोस्रो […]
September 20, 2017
विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको खेलमा नेपाल इराकसँग १-० ले पराजित भएको छ । खेलमा पूर्ण नियन्त्रण बनाएको इराकले गोलकिपर बिशाल सुनारको गल्तीमा गोल गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । पहिलो हाफदेखि खेलमा हावी रहेको इराकी टोली खेलको २८ मिनेटमा अग्रता लिनबाट चुकेको थियो । इराकका मोहम्मद रिधा अल्घानमीले ६ […]