default_image

ताजा समाचारहरु

September 20, 2017

आर्सनल नेपालको साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – आर्सनल नेपालको पाँचौं वार्षिक साधारण सभा हिजो राजधानीमा सम्पन्न भएको छ । क्षेत्रपाटिस्थत मर्करी लाउन्जमा भएको सभामा आर्सनल नेपालले यो वर्षको टि सर्ट अनावरण गर्नुका साथै सदस्यता पनि वितरण गरेको थियो । सन् २००९ मा स्थापित आर्सनल नेपाल इङ्ल्यान्डको लण्डनस्थित आर्सनल फुटबल क्लबद्वारा मान्यता प्राप्त समर्थक क्लब हो । आफ्नो फेसबुक […]

Jonny

September 20, 2017

वेस्ट इन्डिजमाथि इङ्ल्यान्डको जित

म्यानचेस्टर (एजेन्सी)– टोलीमा पुनरागमन गरेका ओपनर ब्याट्सम्यान जोनी बैरस्टोले शतक प्रहार गरेपछि घरेलु मैदानमा गए राती इङ्ल्यान्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । ५ एक दिवसीय क्रिकेट शृंखलामा घरेलु टोलीले १–० को अग्रता बनाएको हो ।   यो खेल गुमाएपछि वेस्ट इन्डिजले २०१९ को विश्व कपमा सोझै स्थान बनाउने सम्भावना गुमाएको छ । […]

September 20, 2017

घरेलु मैदानमा बलियो इराकको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – करिब ३ साता अगाडी भारतसँग साफ यू-१५ च्याम्पियनसिपमा पराजित नेपाली उमेर समूहको टोलीले घरेलु मैदानमा अर्को परिक्षाको सामना गर्दै छ । एफिसी यू-१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ‘डी’ मा नेपालले घरेलु मैदानमा इराकसँग खेल्दै सुरुआत गर्नेछ । इराक अघिल्लो च्याम्पियनसिपको साविक विजेता पनि हो । इराक लगातय प्यालेस्टाइन र भारत पनि यसै […]

Nepal U 18

September 20, 2017

साफ यू १८ फुटबल : नेपालले आज भुटानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– साफ यू १८ फुटबल प्रतियोगिताको उपाधि जोगाउने लक्ष्य सहित नेपाली टोली भुटान यात्रामा निस्केको थियो । दुई वर्षअघि नेपालले घरेलु मैदानमा साफ यू १९ को उपाधि जितेको थियो । यसपटक भने यू १८ का नाममा च्याम्पियनसिप हुँदैछ । नेपालले आज भुटानसँग खेल्दै उपाधि रक्षाको यात्रा सुरु गर्दैछ । राउन्ड रोविनका आधारमा सञ्चालित […]

messi

September 20, 2017

बार्सिलोनाको जितमा मेस्सीको ४ गोल

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगामा एबारलाई ६-१ ले हराउँदै शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । लियोनल मेस्सी एक्लैको ४ गोलले बार्सिलोनाले सहज जित हासिल गर्यो । खेलको २० औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए । नेल्सन सेमेडोलाई एलेजान्द्रो गाल्भेजले लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले सदुपयोग गरेका हुन् । बार्सिलोनाले भ्रमणकारी टोलीमाथि थप […]

Paris Saint-Germain's Uruguayan forward

September 19, 2017

काभानी र नेयमारलाई ड्रेसिङ्ग रुममा छुट्टाछुट्टै राख्न परेको खुलासा

पेरिस (एजेन्सी) – एडिन्सन काभानी र नेयमारलाई आइतबार रातिको लिग १ को खेलपछि ड्रेसिङ्ग रुममा छुट्टाछुट्टै राख्न परेको बताइएको छ । लियोनमाथि पिएसजीले २-० ले जितेको खेलमा काभानी र नेयमार बीच पेनाल्टी र फ्रिकिक कसले हान्ने भन्ने विषयमा खेलमै विवाद भएको थियो । पिएसजीले खेल सजिलैले जिते पनि काभानी र नेयमार त्यस खेलका चर्चाका विषय […]

September 19, 2017

केर्खा झापा एकेडेमी फुटबलको क्वार्टरफाइनलमा

भद्रपुर (हाम्रो खेलकुद)– केर्खा स्टार एफसी झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । मेची रंगशालामा आज जलथल एफएलाई २–१ ले हराउँदै केर्खा अन्तिम आठमा पुगेको हो । अब टोलीले बाई पाएको आयोजक चन्द्रगढी फुटबल एकेडेमीसँग शुक्रबार सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । केर्खाको जितमा सन्तोष न्यौपानेले पहिलो हाफ र रमेश केसीले […]

Barcelona

September 19, 2017

बार्सिलोना एबारसँग भिड्दै

बार्सिलोना (एजेन्सी) – स्पेनिस लिगको अग्रस्थानमा रहेको बार्सिलोना ला लिगा अन्तर्गत आज राति घरेलु मैदानमा एबारको सामना गर्दै छ । खेल नेपाली समय अनुसार रातिको १.४५ बजे सुरु हुने छ । बार्सिलोनाले यस खेलमा आफ्ना नव खेलाडी उस्माने डेम्बेलेलाई गुमाउने छन् । गेटाफेसँगको अघिल्लो खेलमा घाइते भएका डेम्बेले तीनदेखि चार महिनाका लागि खेल्न नसक्ने बताइएको छ । […]

ACHS basketball

September 19, 2017

इस्लिङटन र हिमालयलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – इस्लिङटन कलेज पूरुषतर्फ र हिमालय इन्जिनियरिङ कलेज गल्र्सतर्फ दोस्रो एसीएचएस अन्तर आईटी थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको ब्वाइज फाइनलमा इस्लिङटनले न्यु समिटलाई २१–१० ले पराजित गर्दै च्याम्पियन बन्यो । इस्लिङटनको जितमा निकेश राईले ८ अंक योगदान गरे । उपाधिसंगै इस्लिङटनले […]

September 19, 2017

आयोजक झरनालाई निराश पार्दै कपिलवस्तु युनाइटेड फाइनलमा

दिपक न्यौपाने बुटवल – कपिलवस्तु युनाइटेड रुपन्देहीको जारी ३१ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । आयोजक झरना स्पोर्टस क्लब कुन्जलापुरलाई आजको ट्राइब्रेकरमा ४–३ हराउँदै कपिलबस्तु युनाइटेड उपाधि तजिक पुगेको हो । उमा उच्च माविको मैदानमा दर्शकको उल्लेख उपस्थिति रहेको खेलमा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपनि निर्णयका लागि खेल ट्राइब्रेकरमा धकेलिएको थियो […]

Success

Thank you for your time.