default_image

ताजा समाचारहरु

January 16, 2017

बिमल स्पेन प्रस्थान

काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्ति मगर अभ्यास र ट्रायलका लागि आज स्पेन लागेका छन्। उनले स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिने बताएका छन् । मार्बेला त्यहि क्लब हो जसमा राष्ट्रिय टोलीकै अन्जन बिष्ट र अनन्त तामाङले गत बर्ष केही साता अभ्यास गर्नुका साथै केही मैत्रीपूर्ण खेल खेलेका […]

January 16, 2017

पूर्व प्रम ओली र पूर्व कप्तान हरि एक बिहानै टेबल टेनिसमा भिडे

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व प्रधानमन्त्री केपी ओली र राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्का सोमबार बिहानै एकअर्काका विरुद्ध उत्रिए । तर, त्यो कुनै राजनीतिक वा अन्य कारणले होइन । निमन्त्रणा लिएर ओली निवास बालकोट पुगेका खड्कालाई पूर्व प्रधानमन्त्रीले टेबल टेनिस खेल्ने प्रस्ताव दिइ हाले । ‘ल फुटबल खेलाडी आइ पुगेछन् । यहाँ मलाई हराउँने कोही […]

airee

January 16, 2017

शिव पौडेल स्मृति कप केही तितो, केही मिठो

सेमिफाइनलसम्म चितवनमा, फाइनल काठमाडौंमा राकेश तिमल्सिना चितवन– चितवनमा हरेक वर्ष पुस २ गतेदेखि शिव पौडेल स्मृति कप अन्तर कलेज क्रिकेटको आयोजना हुँदै आएको थियो । तर यस वर्षको माहोल अलि फरक देखियो । सधै जसो यो प्रतियोगिता नेवि संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ कमिटीको आयोजनामा हुने गर्दथ्यो । यसवर्ष क्याम्पसका नेवि संघ अध्यक्ष बचन कार्कीलाई […]

January 16, 2017

रियलको पहिलो हार, सेभिल्लासंग पराजित

म्याड्रिड (एजेन्सी) – स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा सेभिल्लाले रियल म्याड्रिडलाई २-१ले पराजित गरेको छ। यसै साता कोपा डेल रे अन्तर्गत भएको खेलमा ३-३को बराबरी खेलेका यी दुई टोलीबिचको खेलमा म्याड्रिडले क्रिस्टियानो रोनाल्डोको गोलले अग्रता लिएको थियो। रोनाल्डोले पेनाल्टिमार्फत म्याड्रिडलाई अघि बढाएका थिए। तर, खेलको ८५औं मिनेटमा सर्जियो रामोसले आफ्नै पोष्टमा गोल […]

January 15, 2017

रिड मोडलको दवदवा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा रिड मोडल कलेज उक्लिएको छ । भारतीय राष्ट्रिय खेलाडीको बर्चश्व रहेको स्वयम्भू ठूलो भ¥याङमा अवस्थित रिड मोडल कलेज आफ्नो अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानमा उक्लिएको हो । बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोर्टमा आइतबार भएका दुबै खेलमा विजय […]

January 15, 2017

गुआर्डीओलाको सिटीलाई एभर्टनको चार गोल

मर्सीसाइड (एजेन्सी) – आइतबार भएको इङ्गलिश प्रिमिएर लिग अन्तर्गत म्यानचेस्टर सिटि र एभर्टनबिचको खेलमा घरेलु टोलीले पेप गुआर्डीओलाको म्यानचेस्टर सिटिलाई ४-०को भारी अन्तरले पराजित गरेको छ। रोमेलु लुकाकुको ३४औं मिनेटको गोलले अघि बढेको एभर्टनले केभिन मिरलासले दोश्रो हाफको सुरुवातमै गोल गरेपछि दुइ गोलको अग्रता लिएको थियो। खेलको अन्त्यतिर टम डेभिस र पहिलो खेल खेल्दै गरेका […]

January 15, 2017

इमेज र कान्तिपुर फाइनलमा

काठमाडौँ (हाम्रो खेलकुद) – चौथो र छैटौं संस्करणको विजेता इमेज च्यानल र डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप आठौं मिडिया कप फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् । ७ टिम सहभागी प्रतियोगिताको लिग खेलमा दुवै आ–आफ्नो समूहबाट विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । इमेज समूह ‘बी’ तथा कान्तिपुर समूह ‘ए’ को विजेताका हैसियतले सेमिफाइनल पुगेका […]

January 15, 2017

लिभरपुल र म्यानचेस्टर युनाईटेडले अंक बाँडे

म्यानचेस्टर (एजेन्सी) – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत आइतबार भएको म्यानचेस्टर युनाईटेड र लिभरपुलबिचको खेल १-१को बराबरीमा टुंगिएको छ। खेलको पहिलो हाफमा जेम्स मिल्नरको पेनाल्टीबाट अग्रता लिएको लिभरपुलले दोश्रो हाफको अन्त्यतिर ज्लाटन इब्राहिमोभिचको गोलले अंक बाड्न बाध्य भएको थियो। पल पोग्बाले पेनाल्टी बक्सभित्र हातले बल छोएपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो। यस सिजन छैठौं पटक पेनाल्टी […]

January 15, 2017

रुस्लान क्रिकेटमा एसपीएको लगातार जित

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी रुस्लान टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको चौथो क्वार्टरफाइनलमा एसपीएले रुस्लान केसिटिसीलाइ ४६ रनले पराजित गरेको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको एसपीएले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ६० रन  बनायो। उसका लागि कप्तान राजबिर सिंहले ६२ रन बनाएका थिए। उनले ४३ बलमा आठ चौका प्रहार […]

bimal

January 15, 2017

बिमल भोली स्पेन जादै

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगर स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिनका लागि भोली स्पेन जादै छन । अन्जन २५ गतेतर्फ स्पेन प्रस्थान गरिसकेका थिए भने बिमल व्यक्तिगत कारणले अन्जन भन्दा एक हप्ता पछी भोली जादै छन । मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका […]

Success

Thank you for your time.