January 7, 2017
धनगढी (हाम्रो खेलकुद) – भारतको दिल्ली युनाईटेड धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ। शनिवार धनगढी रंगशालामा भएको खेलमा काठामण्डौको व्वाईज युनियनलाईलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै अन्तिम आठमा पुगेको हो । निर्धारित समयसम्म दुवै टीमले १–१ को वरावरी खेलेपछि पेनाल्टी सुटआउटवा निर्णय लिईएको हो । पहिलो हाफमा दुवै टोलीले गोल रहित […]
January 7, 2017
काठमाडौँ ।ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको १२औं संस्करणको उद्घाटन खेलमा न्यु डायमण्डले आयोजक ढोरपाटन स्पोट्र्स क्लबलाई २५–४,२५–५ र २५–२ले हराउदै विजयी शुरुआत गरेको छ । बसपार्कस्थीत कान्तिपुर महलमा भएको दोस्रो खेलमा एपीएफले न्यु डायमण्ड स्पोट्र्स एकेडेमिलाई २५–५,२५–६ र २५–४ ले हरायो । अन्य खेलमा चन्डेश्वरीले विजेश्वरीलाई २५–१९,२५–१७ र २५–७ ले हराउदा नेपाल पुलिसले आर्मीलाई […]
January 7, 2017
काठमाडौँ । रेडबुल फुटसल लिगको उपाधि संखमुल फुटसलले जितेको छ । बासबारी स्थीत चौर फुटसलमा शनिबार भएको फाइनलमा सामाखुसि फुटसललाई ३–२ गोल अन्तरले हराउदै संखमुलले उपाधि हात पा¥यो । संखमुलको जितमा कप्तान संजोग चाम्लिङ राई,रोनिल महर्जन र शेर बहादुर थापाले एक–एक गोल गरे । सामाखुसिका कप्तान नविन लामा र सौरभ मगरले गोल गरेपनि जितका लागि […]
January 7, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी चैत्र ५ गतेबाट सुरु हुने धनगढी प्रिमिएर लिगको अक्सन आज एक समारोहबीच समापन भयो। उक्त कार्यक्रममा छ ओटै टोलीले आफ्नो टोलीका लागि १५/१५ खेलाडीको छनोट गरेका थिए। हेरौं डिपीएलमा खेल्ने सबैभन्दा महँगा खेलाडीहरु कोको छन्: सबै टोलीका कप्तानले रु. एक लाख पचास हजार प्राप्त गर्ने प्रावधान थियो भने अन्य खेलाडीको […]
January 7, 2017
हेटौंडा, २२ पुस÷ साविकको विजेता मनाङ मस्र्याङदीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दोस्रो टुबोर्ग हेटौंडा आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७३ च्याम्पियन भएको छ । गतवर्ष फाइनलमा व्यहोरेको हारको बदला लिँदै उपाधीमा आफ्नो नाम लेखाउने क्रममा आर्मीले मनाङलाई २–० गोलअन्तरले पराजित गरेको थियो । आर्मीको जितमा भरत खवासले खेलको १८ औं मिनेटमा गोल गरेका थिए । दीपक […]
January 7, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – धनगडी प्रिमिएर लिग (डीपिएल) अन्तर्गत आज भएको अक्सन मा ४६ लाख ८५ हजार रुपैयाँ बराबरको खेलाडी किनबेच भएको छ। छ टोलीले अधिकतम आठ लाख पचार हजार सम्म खर्च गर्न पाउने प्रावधान रहेकोमा बिनोद भण्डारीको कप्तानीमा रहेको कंचनपुर आइकोनिकले सर्वाधिक आठ लाख खर्चेको छ भने शरद भेषवाकर कप्तान रहेका बिराटनगर किंग्सले मात्र […]
January 7, 2017
काँक्करभित्ता (हाम्रो खेलकुद) – शशस्त्र प्रहरी बललाई ३-० गोलअन्तरले हराउदै झापा एघार फुटबल क्लबले दोश्रो काँक्करभित्ता गोल्ड कपको उपाधि जित्न सफल भएको छ। आज खेलिएको फाइनल खेलमा झापाले तोप बहादुर बिष्टको आत्माघाती गोलको मद्दतले खेलमा अग्रता लिएको थियो। प्रतियोगिताको उच्च गोलकर्ताको उपाधि पाएका कर्ण लिम्बुले थप दुइ गोल गरेपछि झापाले उपाधि पक्का गरेको थियो। झापाका […]
January 7, 2017
धनगढि प्रिमिएर लिगको अक्सन आज एक समारोहबिच आयोजना हुँदैछ। छ टोलीले २१७खेलाडी मध्य १५/१५ खेलाडीका लागि बोलकबोल गर्दैछन्। लाइभ अपडेट: सुरेन्द्र चन्द (२५०००), भुवन केसी (२००००), बिनोद लामा (२५०००) – सिवाइसी अत्तरिया अन्तिम थापा (३००००) – रुपन्देही च्यालेंजर्स जितेन्द्र मुखिया (५००००) – बिराटनगर किंग्स रामनरेश गिरि (३००००) – टिम चौराहा चन्द्र साउद (५००००) र हसिम […]
January 6, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकरद्वय बिमल घर्तीमगर र अन्जन विष्ट स्पेन जाने भएका छन् । अन्जन सोमबार त्यसतर्फ जाने तयारीमा छन् भने बिमल केही दिन पछि मात्र जाने भएका छन् । दुवै स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिनका लागि त्यसतर्फ जान लागेका हुन् । मार्बेला त्यहि क्लब […]
January 6, 2017
नयाँ दिल्ली (एजेन्सी)– युवराज सिंहले यसै महिना इङ्ल्यान्डविरुद्ध हुने श्र्रखंलाका लागि भारतीय क्रिकेटको एक दिवसिय र टि ट्वान्टी क्रिकेट टोलीमा पुनरागमन गर्ने भएका छन् । त्यस्तै एक दिवसिय र टि ट्वान्टी दुवै पद्धतीमा भारतीय टोलीको कप्तान विराट कोहली चयन भएका छन् । महेन्द्र सिंह धोनीले बुधबार दुवै एक दिवसिय र टि ट्वान्टी क्रिकेट टोलीको पदबाट […]