December 6, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर गोदावरीको रातो र सेन्ट जेभियर, जावलाखेल २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता क्वार्टरफाइनलमा पुगेको छ । रातोले जेभियरक्रै पहेलोलाई ७ – ० ले हराएको थियो । रातोको जितमा सुप्रिम महर्जनले ह्याट्रिक गरे भने निश्चल महर्जन २, संस्कार कार्की र अरियन महर्जनले समान १ गोल गरे । […]
December 6, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले हंगेरीमा हुने विश्व खुला सितेरियो कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिप डिसेम्बर ९ देखि ११ सम्म हंगेरीको बुढापेस्टमा हुनेछ । नेपाली खेलाडी मल्लिका थापा ५० केजी, अनु अधिकारी ५५ केजी, विजय लामा ६० केजी र जनक सिंह खड्का ७० केजी प्रतिस्पर्धा गर्नेछन् । टोलीको टिम लिडर तथा […]
December 6, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एनआरएन दक्षिण कोरियाका अध्यक्ष तथा अन्तराष्ट्रिय निर्णायक राजु क्षेत्रीलाई नेप्लिज तेक्वान्दो एकेडेमीले मंगलबार सम्मान गरेको छ । नेपाली तेक्वान्दो खेल जगत र नेप्लिज तेक्वान्दो एकेडेमीको निर्माणमा विशेष सहयोग पु¥याएको भन्दै एकेडेमीले क्षेत्रीलाई सम्मान गरेको जनाएको छ । स्वास्थ्य मन्त्री गगन थापाले उनलाई कदर पत्रले सम्मान गरेका थिए ।
December 6, 2016
सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबको आयोजनामा यहि पौष २१ देखि माघ १ गतेसम्म प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम गोल्डकप २०७३ हुने भएको छ। यस प्रतियोगितामा नेपालका १० र भारतका २ गरी कुल १२ क्लबले सहभागिता जनाउने बताइएको छ। ६१ लाखको बजेट रहेको प्रतियोगिताको विजयी टोलीले नगद रु पाँच लाख जित्नेछ। उपविजेतालाई भने रु दुई लाख एकाउन्न हजार प्रदान […]
December 6, 2016
हाम्रो खेलकुद (काठमाडौँ) – केहि महिनाअघि राजधानीको टि.यु. क्रिकेट मैदानमा एभरेष्ट प्रिमिएर लिग (इ.पी.एल) आयोजना भएको थियो। पन्चकन्या तेजलाइ उपाधि जिताउन उक्त प्रतियोगिताको फाइनलमा शतक प्रहार गर्दै म्यान अफ द म्याचको उपाधि जितेका आशिफ शेख अहिले राष्ट्रिय यु-१९ टोलीको अन्तिम टोलीमा छानिएका छन्। प्रतियोगिता अवधिभर उत्कृष्ट लयमा देखिएका शेख, आफ्नो सहोदर दाइ आरिफ शेखको पथमा […]
December 5, 2016
हाम्रो खेलकुद (एजेन्सी) – कोलम्बियामा भएको हवाईजहाज दुर्घटनामा परेको ब्राजिलियन क्लब चापेकोएन्सीलाइ दक्षिण अमेरिकी फुटबल कन्फडरेशन (कनेम्बल)ले कोपा सुदनामेरिकाको विजेता घोषणा गरेको छ। कनेम्बलले जारि गरेको विज्ञप्ति अनुसार चापेकोएन्सिले च्याम्पियनको सबै सम्मान र कोपा सुदनामेरिकाको उपाधि जितेको छ भने एत्लेतिको नेसिओनल, मेदेलिनले उपविजेताको पुरस्कार जितेको छ। कनेम्बलले ‘शतककै फेयर प्ले’ उपाधि भने एत्लेतिको नेसिओनललाइ प्रदान […]
December 5, 2016
दिपेश तिमल्सिना (काठमाडौं) – एसिसी महिला एसिया कप टि ट्वान्टीको खराब प्रदर्शनप्रति प्रशिक्षक राजु बस्न्यातले क्रिकेट समर्थकसँग माफी मागेका छन् । थाइल्यान्डमा आइतबार सम्पन्न प्रतियोगितामा भाग लिएर सोमबार राती स्वदेश टोलीसँग फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक बस्नेतले भने, हामीले एकमदै खराब क्रिकेट खेल्यौं ।’ उनले खेलाडीमा परिवर्तन आवश्यक रहेको पनि औल्याए । ‘नेपाली टोलीमा परिवर्तन […]
December 5, 2016
मड्रिड (एजेन्सी)– च्याम्पियन्स लिगअन्तर्गत मंगलबार हुने खेलमा बार्सिलोनाको लागि लियोनल मेस्सिले ह्याट्रीक गर्न सके क्रिस्टियानो रोनाल्डोको व्यक्तिगत कीर्तिमान् तोड्ने छन् । समूह चरणको खेलमा मंगलबार बार्सिलोनाले जर्मनको बोरुसिया मोन्चेनग्लाबाकको सामना गर्दै छ । त्यस खेलमा मेस्सिले ह्याट्रिक गर्न सके अर्जेन्टिनी फरवार्ड एकै सिजनमा च्याम्पियन्स लिगको समूह चरणका खेलमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी बन्ने […]
December 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगमा सोमबार कुमारी फुटसल र बानेश्वर रिक्रेसनल सेन्टर विजयी भएका छन् । समुह एमा कुमारीले सोमबार बिजी ब्रदर्शमाथि १५–२ को फराकिलो अन्तरले हरायो । कुमारीका लागि अभिषेक रिजाल एक्लैले १० गोल गरे । त्यस्तै दिकेश खड्कीले ह्याट्रिक गरे गरे भने रुपेश क्षेत्री र सुभेत लामाले समान एक गोल गरे […]
December 5, 2016
इङ्ल्यान्ड (अजेन्सि) – चेल्सिसङको खेलमा रातो कार्ड पाएर मैदान बाहिर पठाइएका म्यान्चेस्टर सिटिका फर्वर्ड सर्जियो अग्वेरोलाई ४ खेल प्रतिबन्धित गरिएको छ । चेल्सिका डिफेन्डर डेभिड लुइजलाई घुडामाथी ट्याकल गर्दा अर्जेन्टिनी स्ट्राइकरलाई सोझै रातो कार्ड देखाइएको थियो । त्यस्तै चेल्सिको फेब्रेग्रासमाथी आक्रोस पोखेका फर्नान्डिन्होलाई पनि ३ खेल प्रतिबन्ध लगाइएको छ । प्रीमियर लिगको खेलमा १-० को नतिजलाई […]