December 5, 2016
हाम्री खेलकुद (काठमाडौँ) – वोमन्स एसिया कपमा कमजोर प्रदर्शन गरेको नेपाली महिला क्रिकेट टोलि आज नेपाल फर्केको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज साँझ आठ बजे आइपुगेको नेपाली टोलीले थाईल्याण्डमा भएको प्रतियोगिताको सबै खेलमा हार व्येहोरेको थियो। अहिलेसम्मकै कम योगफलको रेकर्ड दुइपटक तोडेको नेपालको लागि यो प्रतियोगिता विर्सनलायक रह्यो। टोलीलाई स्वागत गर्न पुरुष राष्ट्रिय क्रिकेट टोलीका […]
December 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगितामा सोमबार डल्फिन इङ्लिस स्कुल र नेपाल डनबस्को स्कुल विजयी भएका छन् । पासाङ तामाङको गोलमा डल्फिनले आयोजक सेन्ट जेभियर गोदावरीको पहेलो टोलीलाई १–० ले हरायो । सोमबार भएको दोस्रो खेलमा नेपाल डनबस्को लुभुले नेपाल एपिएफ स्कुल किर्तिपूरलाई ३–२ ले हरायो । डनबस्कोका लागि […]
December 5, 2016
काठमाण्डौं (हाम्रो खेलकुद) – तेश्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । बराबरी गरे उपाधि जित्ने खेलमा सोमबार नेपाल आयोजक श्रीलंकासँग २–१ ले पराजित भएपछि दोस्रो स्थानमा सिमित भएको हो । नेपालले सातौं मिनेटमा सुभाष घलानको गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा नतिजा सुम्पेको थियो । खेलको अन्त्यतिर नेपालले सम्हालिन सकेन । खेलको अत्यतिर […]
December 5, 2016
दिपक बोहोरा ,पाँचथर पाँचथर धेरै फुटबल क्रेज भएको जिल्ला हो । पछिल्लो समयमा पाँचथरमा दिनै पिच्छे जस्तै फुटबल प्रतियोगिताहरु भइरहेका छन । प्राय गाँउ गाँउमा १५ हजार देखि १ लाख सम्म पुरस्कार राशी भएका प्रतियोगिताहरु सञ्चालन भइरहेका छन । फुटबल प्रतियोतिाहरु टन्नै भए पनि प्राय गा.बि.स हरुमा फुटबल मैदानको अभाव रहेको छ । जिल्ला सदरमुकाम […]
December 5, 2016
काठमाडाैं (हाम्राे खेलकुद)- नेपाललार्इ साेलिडारिटी कप दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येका गाेलकिपर किरण चेम्जाेङ र सुजल श्रेष्ठलार्इ गृह जिल्ला धनकुटामा नागरिक अभिनन्दन गरिएकाे छ । अभिनन्दनमा स्थानिय वासिन्दा, विधार्थीलगायतकाे ठूलाे उपस्थिती थियाे । कार्यक्रम धनकुटा बजार ब्यवस्थापन समितिले आइतबार आयोजना गरेको थियो । २० दिन अघि नेपालले मलेसियाकाे कुचिङमा मकाउलार्इ १-०ले हराउँदै पहिलाे पटक एसियाली फुटबल महासंघकाे […]
December 5, 2016
काठमाडौं (हाम्रो खेलकुद)- यही डिसेम्बर १३ देखी २४ सम्म श्रीलंकामा हुने यु-१९ एसिया कपको लागि १५ सदस्यीय नेपाली टोलिको घोषणा गरिएको छ । टोलिको नेतृत्व सन्दिप लामिछानेले गर्ने छन । यु-१९ राष्ट्रिय टिम घोषणा गर्ने समितिमा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमटा, यु-१९का प्रशिक्षक बिनोद दास र आईसिसिका प्रतिनिधी राजु भेन्कटपती रहेका थिए । १५ सदश्यीय […]
December 5, 2016
हाम्रो खेलकुद (एजेन्सी) – वैकल्पिक खेलाडी मराउन फेलाएनिले मैदान प्रवेश गरेको एक मिनेट नबित्दै गरेको गल्तिका कारण एभर्टन र म्यानचेस्टर युनाइटेडको खेल १-१को बराबरीमा टुङ्गियो। ज्लाटन इब्रहिमोभिचको उत्कृष्ट गोलले अग्रता लिएको म्यानचेष्टर जिततर्फ अग्रसर देखिएको थियो। तर खेलको अन्तिम समयमा फेलाएनिले डि-बक्सभित्र फाउल गरेपछि एभर्टनले पेनाल्टि पाएको थियो। लेटन बेन्सले कुनै गल्ती नगरी एभर्टनलाई बराबरीमा […]
December 4, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सुजित बुढाथोकीको पाँच गोलको मद्दतमा राष्ट्रिय रेडबुल फुटसल लिगमा आइतबार ताहचल फुटसलले होम ग्राउन्डमा हरिसिद्धी फुटबलसलाई ७ –२ को फराकिलो अन्तरले हराएको छ । विजयी टोलीका लागि थप दुई गोल अनिल तामाङले गरे । हरिसिद्धीका लागि राजेश लिम्बु र लाल बहादुर तामाङले गोल गरे । ताहचलका सुजित खेलको म्यान अफ दि […]
December 4, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका बिएसी अम्पायर उदय अर्याल योनेक्स सनराईज बंगलादेश इन्टरनेशनल च्यालेन्जमा निर्णायकको भूमिका निर्वाह गर्न आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । प्रतियोगिता मंगलबारदेखि सुरु भई पाँच दिन सम्म चल्नेछ । अर्याल दुई दशकदेखि निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । सन् १९९५ मा म्यानमारमा भएको ब्याडमिन्टन प्रतियोगिताबाट उनले अन्तराष्ट्रिय निर्णायकको भूमिकाको सुरुवात गरेका थिए […]
December 4, 2016
काठमाडौं (हाम्रो खेलकुद)– क्रेस्टेन्ट एकेडेमी स्कुल गोदावरी र पुष्पाञ्जली माध्यामिक स्कुलले २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगितामा २ – २ गोलको बराबरी खेलेका छन् । आइतबारका अन्य खेलमा एपिएफ कीतिपुर र एनके सिंह मेमोरियल स्कुल विजयी भएका छन् । क्रेस्टेन्टका सुजन तामाङ र मोहित तामाङले तथा पुष्पाञ्जलीका पुजन महर्जन र प्रसिद्ध रेग्मीले गोल […]