default_image

ताजा समाचारहरु

May 5, 2016

फिफा र्याङ्किङ्ग – नेपाल १ स्थान तल , अर्जेन्टिना शीर्षस्थानमा

नयाँ सार्वजनिक फिफा बारीयतामा नेपाल १ स्थान तल झर्दै १८०  स्थानमा पुगेको छ । त्यस्तै अफ्घानिस्तान दक्षिण एसियाको शीर्षमा १४७ औ स्थानमा छ  । अप्रिलमा कुनै अन्तर्राष्ट्रिय खेल नभएका कारण शीर्ष १० मा कुनै परिवर्तन छैन । पहिलो स्थानमा अर्जेन्टिना कायमै छ । त्यस्तै फिलिप्पिन्स ११५ औ स्थानमा आफ्नो अहिले सम्मको सबै भन्दा राम्रो र्यान्किङमा छ ।

test

May 5, 2016

आइसिसि र्याङ्किङ्ग – अष्ट्रेलिया पहिलो , भारत दोस्रो

आइसिसिले सार्वजनिक गरेको बार्षिक टेस्ट क्रीकेट र्यान्किङ्मा अष्ट्रेलिया ६ अंकको अग्रता सहित पहिलो स्थानमा छ भने भारत दोस्रो स्थान मा छ । त्यस्तै तेस्रो स्थानमा रहेको पाकिस्तान भारत भन्दा १ अंक मात्र पछी छ । दक्षिण अफ्रीका भने छैटौ स्थानमा झरेको छ । दक्षिण अफ्रीका छैटौ स्थानमा झर्दा इङ्ल्याण्ड चौथो र न्यु जिल्याण्ड पाचौ स्थानमा छ । श्रीलंका […]

May 5, 2016

पन्जाबलाई हराउँदै कोलकाता शिर्षस्थानमा

इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत हिजो रति भएको खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाब विरुद्ध सात रनको रोमान्चक जित हात पार्यो| पहिलो ब्याटिंगमा उत्रेको कोलकाताले निर्धारित २० ओभरमा १६४ रनको योगफल तयार परेको थियो| आफ्नो इनिंग्समा तिन विकेट गुमाएको कोलकाताले तिननै रनआउटमा विकेट गुमायो| उसका लागि कप्तान गौतम गम्भीर र विकेटकिपर रबिन उथाप्पाले राम्रो […]

real madrid

May 5, 2016

च्याम्पियन्स लिग फाइनलमा रियल र एट्लेटिको भिड्ने

म्यानचेस्टर सिटिलाई १-०को झिनो अन्तरले पराजित गर्दै रियल म्याड्रिडले  आगामी मे २८ तारिखमा हुने च्यामपियन्स लिग फाइनलमा स्थान पक्का गरेको छ| म्याड्रिडका लागि ग्यारेथ बेलले खेलको एकमात्र गोल गरेका थिए, उनले क्रस गरेको बल फर्नान्डोलाइ छुदै गोलको दिशा लिएको थियो| यसअघिनै म्याड्रिडको अर्को टोलि एट्लेटिको म्याड्रिड बायर्न म्युनिखको चुनौती पन्छाउदै फाइनल पुगिसकेको छ| रियल म्याड्रिड […]

Ronaldo

May 4, 2016

रोनाल्डो सिटि बिरुद्ध सुरुवाती ११मा

च्याम्पियन्स लिगको दोस्रो सेमि फाइनल खेलको दोस्रो लेगमा रियल म्याड्रीडका लागि कृस्टिएनो रोनाल्डोले म्यान्चेस्टर सिटि बिरुद्ध सुरुवात गर्ने छन । तिग्राको चोटका कारण अघिल्लो ३ खेलमा बाहिर रहेका रोनाल्डो सिटि बिरुद्धको पहिलो लेगमा पनि खेल देखि बाहिर थिए । उनी ला लिगामा रियाल सोसिइडाड बिरुद्दको जितमा पनि आरम गरेका थिए भने आजको खेल भन्दा १ […]

Karate

May 4, 2016

एनएसकेए अन्तर्राष्ट्रिय कराते बुधबार

नेपाल सोतोकान कराते संघ (एनएसकेए) को आयोजनामा नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाख २९ गते, बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा व्यक्तिगत र टिमतर्फ कुमुते र काता गरी जम्मा ६३ स्वर्ण, ६३ रजत र १ सय २६ कांस्य गरी जम्मा २ सय ५२ पदकका लागि भिडन्त हुने आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले […]

gojuriyo

May 4, 2016

गोजुरियो टोली मलेसियातर्फ

तेह्रौं ओकिनावा गोजुरियो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार मलेसियाको इपो पेराक प्रस्थान गरेको छ । एसियाली क्षेत्रका १९ राष्ट्र सहभागी हुने बताइएको प्रतियोगिता मे ६ देखि ८ तारिखसम्म सञ्चालन हुने छ । विशांक राना मगरले ११ वर्षमुनिको ३० केजीमुनि तथा रोशन श्रेष्ठले १५ वर्षमुनिको ६० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा […]

futsal

May 4, 2016

फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

प्रथम एमएससी फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण बुधबार पूरा भएको छ । सेमिफाइनलमा अमृत साइन्स क्याम्पसले आयोजक गेप्स ‘ए’ संग खेल्ने छ भने सेन्ट्रल डिपार्टमेन्ट अफ जियोलोजीले सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्सको सामना गर्नेछ । गोल्डेनगेट इन्टरनेसनल कलेजको तत्वावधानमा गोल्डेनगेट एकेडेमी अफ फिजिक्स सोसाइटी (गेप्स) द्वारा आयोजित प्रतियोगितामा ११ पुरुष टिम सहभागी छन् । विजेताले ५ हजार […]

Neymar

May 4, 2016

रोनाल्डो – ‘नेमारले बार्सिलोना छाड्ने छैनन’

बार्सिलोना तथा ब्राजिलका पुर्व स्ट्राइकर रोनाल्डो  लामो समय सम्म नेमार बार्सिलोनामा रहने कुरामा बिश्वस्त छन  । नेमारका  एजेन्ट वेग्नर रिबेरियोले पिएसजिले नेमार को रिलिज क्लज मा रहेको रकम तिर्न तयार भए आगामी ट्रान्स्फर विन्डोमा नेमार बार्सिलोना छोड्न सक्ने कुराको सङ्केत गरे पनि रोनाल्डोका अनुसार बार्सिलोनामा राम्रो समय बिताइ रहेका नेमारले बार्सिलोना छाड्ने छैनन । ‘नेमार बार्सिलोनामा नै बस्ने […]

Kohli

May 4, 2016

कोह्ली लाई ३८ लाख जरिवाना

रोयाल च्यालेन्जर्स ब्याङलोर्सका कप्तान बिराट कोह्लीलाई ओभर रेटमा ढिलाई गर्नको कारण आइपिएलले २४ लाख भारतिय रुपैया(३८ लाख नेपाली ) जरिवाना लगाएको छ  । सोमबार भएको कोलकोता बिरुद्धको खेलमा ‘स्लो ओभरा रेट’ का कारण कप्तान कोह्लीलाई २४ र अन्य ब्याङ्लोरका खेलाडीहरुलाई ६-६ लाख भारु जरिवानी तोकिएको हो । यस अघी कोह्लीलाई सोही कारण १२ लाख भारतिय रुपैयाँ जरिवाना लगाइ […]

Success

Thank you for your time.