May 2, 2016
आज राष्ट्रिय खेलकुद परिषदले (राखेप) आइसिसिले क्यानलाई गरेको निलम्बनको बारेमा आफ्नो धाराणा प्रस्तुत गर्दै प्रेस बिज्ञप्ती जारी गरेको छ । प्रेस बिज्ञप्ती यस्तो छ: आदरणीय पत्रकार मित्रहरु, नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गर्ने उद्देश्यसाथ राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको आजको यस पत्रकार सम्मेलनमा उपस्थित पत्रकार मित्रहरुलाई सर्वप्रथम कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु । पत्रकार […]
May 1, 2016
आज बेलुकी हुने इपिएलको खेलमा उपाधिको होडमा आगाडी रहेको लेस्टरले म्यान्चेस्टर युनाईटेडसँग खेल्दै छ भने अन्य खेलहरुमा लिभरपुलले स्वान्सी र म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनसँग खेल्दै छ । आज लेस्टरले म्यान्चेस्टर युनाईटेडसँग जितेमा २ खेल आगावै लिगको उपाधि जित्ने छ । पछील्लो एक दशकमा सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेडपछी लिग जित्ने पहिलो टोलिहुने छ । दोस्रोमा रहेको स्पर्स भन्दा […]
May 1, 2016
गत राती भएको ला लिगाको खेलहरुमा स्पेनका तीन ठुला क्लबहरुले जीत आत्मसाथ गरेका छन । बार्सिलोनाले बेटिसलाई ०-२ले, रियल म्याड्रीड्ले सोसिडाडलाई ०-१ र एट्लेटिको म्याड्रीड्ले भालेकानोलाई १-०ले पराजित गरेको थियो । जित पश्चात बार्सिलोना पहिलो स्थानमै कायम रहेको छ, एट्लेटिको म्याड्रीड् गोल डिफ्रेन्सको आधारमा मात्र बार्सिलोनाभन्दा पछी रहेको छ भने समान खेल १ अंक कम भएर रियल […]
April 30, 2016
काठमाडौं – कञ्चनजंघा इन्टरनेसनल प्रालिको आयोजनामा सुरु भएको एक्सपर्ट कलेज प्रिमियर लिग (सिपिएल) को पहिलो दिन शनिबार ह्वाइट हाउस र सान्त्वना कलेज विजयी भएका छन् । कीतिपुरस्थित त्रिवि मैदानमा ह्वाइट हाउसले नेपाल टुरिजम एन्ड होटल मेनेजमेन्ट कलेज (एनटिएचएमसी) लाई ७ रनको झिनो अन्तरले हरायो । त्यसअघि सान्तवनाले सेन्ट जेभियर्स कलेजमाथि १ सय ११ रनको फराकिलो […]
April 30, 2016
१० बर्ष अघी टोटेन्ह्यामबाट ट्राइल दिएर आफ्नो फुटबल करियर अघी बडाउने मौकालाई अस्वीकार गर्दै क्रीकेटमा आफ्नो भविष्य अघी बडाउने प्रयास स्वरुप इङ्ल्याण्डका सेम बिलिङ्सले आज आफ्नो आइपिएलको पहिलो खेलमा अर्ध शतक प्रहार गर्दै दिल्लीको जितमा महत्त्वपूर्ण योगदान दिएका छन । सेन्टर एयाटेकिङ मिड्फिल्डमा खेल्ने बिलिङ्सले टोटेन्ह्याम एकेडेमी बिरुद्ध ह्याट्रीक गर्दा ट्राइल दिने मौका पाएको तर […]
April 30, 2016
केकेआर लाइ २७ रनले पराजित गर्दै दिल्ली डेयर डेभिल्स अंल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टस हार्दै पहिले ब्याटिङ गरेको दिल्लीले निर्धरित २० ओभर खेल्दै १८६ रन जोड्यो । दिल्लीको लागी के के नाइरले ६८ रन र इङ्ल्याण्ड का बिलिङ्स ले ५४ रन जोडे । १८७ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कल्कोता १८.३ ओभर म सबै […]
April 30, 2016
सत्रौं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताको महिला १ सय मिटर दौडमा सरस्वती चौधरी शनिबार पहिलो भएकी छन् । सरस्वतीले निर्धारित दूरी १२.६ सेकेन्डमा पूरा गरिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सोही स्पर्धाको पुरुषमा आशिष खत्री पहिलो भए ।उनले ११.३ सेकेन्ड समय खर्चे । पुरुष ८ सय मिटर दौडमा ओमप्रकाश शाह २ मिनेट […]
April 30, 2016
संरक्षकभूषण वज्राचार्य र मायांका राणाचौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले कमलबहादुर भण्डारीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे । काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्सउपाधि भिडन्तमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई ६–७, ६–२ र ६–२ […]
April 30, 2016
काठमाडौं नेपाल उमा कुङफु संघले नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी शनिबार विश्व ताइची दिवस मनाएको छ । शनिबारै विश्वका विभिन्न ७० राष्ट्रका १ सय भन्दा बढी शहरमा समेत विश्व ताइची दिवस मनाइएको उमा कुङफु संघका सचिव सिद्धार्थ लामाले जनाएका छन् । सबै शहरमा स्थानिय समय अनुसार बिहान १० बजे उक्त दिवस मनाउन सुरु गरिएको […]
April 30, 2016
काठमाडौं – ए डिभिजन क्लब सरस्वतीलाई १–० ले हराउँदै वेस्ट काठमाडौं एएफसी यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरकेो छ । विदेशी खेलाडी इब्राहिमले सातौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले सुरुमै गोल खाँदा खेलाडीमा आत्मबल घटेको बताए । ‘खेलमा तालमेल मिलेन, जसले गर्दा गोल गर्ने धेरै अवसर […]