default_image

ताजा समाचारहरु

May 4, 2016

एट्लिटिकोसँग फाइनल कस्ले खेल्ला ?

आज हुने च्याम्पियन्स लिगको सेमिफाइनल राउन्ड अन्तर्गतको दोस्रो लेगको खेलमा म्यान्चेस्टर सिटीले रियल म्याड्रीडसँग खेल्दै छ । सिटीको मैदानमा भएको पहिलो लेगको खेल ०-० मा अन्त्य भएको थियो । आज हुने खलमा रियल म्याड्रीड्लाई स्पष्ट जित चहिएको छ भने म्यान्चेस्टर सिटीलाई गोल सहितको ड्रले पनि एट्लेटिको म्याड्रीडसँग फाइनलको भेट पक्क गर्नेछ । म्याड्रीडको अर्को टोली […]

May 4, 2016

स्वर्गीय श्रेष्ठको स्मृतिमा एन्फाले अन्डर-१८ प्रतियोगिता गर्ने

अखिल नेपाल फुटबल संघले स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा अन्डर-१८ फुटबल प्रतियोगिता गर्ने भएको छ| एन्फाले यसअघीनै श्रेष्ठको स्मृतिमा प्रतियोगिता गर्ने भनेपनि उमेर समूह भने तोकेको थिएन| हिजो बसेको ‘ए’ डिभिजन क्लबहरुको बैठकले अन्डर-१८ प्रतियोगिता गर्दा सिनियर टिमलाई पनि सहयोग पुग्ने आशा बोकेको एन्फाले जनाएको छ| श्रेष्ठको गत जेठ २९ गते आफ्नै निवासमा करेन्ट लागेर निधन […]

fucche messi

May 4, 2016

‘सानो मेस्सी’ देश छोड्न बाध्य

बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको नामको प्लाष्टिकको जर्सी लगाएर चर्चामा आएका पाँच वर्षका मुर्तजा अहमदी देश छोड्न बाध्य भएका छन् । अपहरणको धम्की लगातार आएपछि मुर्तजा अहमदीको परिवार आफगानिस्तान छोडेर पाकिस्तान छिरेको छ । मुर्तजाले प्लास्टिक ब्यागबाट बनाएको मेस्सीको जर्सी लगाएर खिचेको फोटो भाइरल भए लगत्तै उनि एका एक चर्चामा आएका थिए । अपहरणको धम्कीसहित एक समूहले […]

May 4, 2016

बायर्नलाई हराउदै एट्लेटिको च्याम्पियन्स लिगको फाइनलमा

आज राती जर्मनीमा भएको च्याम्पियन्स लिगको सेमिफाइनल राउन्ड अन्तर्गतको दोस्रो लेगमा बायर्न म्युनिखले एट्लिटिकोलाई २-१ले पराजित गरेपनी अवे गोलको फाइदाले स्पेनिश टोली फाइनल प्रवेश गर्न सफल भएको हो । पहिलो लेगको खेल एट्लिटिकोले १-०ले जितेको थियो ।  जाभी अलन्सोले गोल गरेपछी स्पष्ट दुइगोलको अन्तरको जित खोज्दै मैदानमा निस्केको बायर्न म्युनिखले खेलको ३१औ मिनटमै आग्रता लिएको […]

May 3, 2016

सिमोनलाई कांस्य पदक

काठमाडौं, बैशाख २१ गते । जर्मनीको एकर्नफोर्डमा भएको वादो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली कराते खेलाडी सिमोन खत्रीले कांस्य पदक जितेका छन् । अप्रिल ३० तारिखमा भएको प्रतियोगिताको खुला तौलसमूहमा सिमोनले कांस्य जितेका थिए । उक्त प्रतियोगितामा सबै भन्दा टाडाको देशबाट सहभागी हुने सिमोन एक्लो खेलाडी हुन् । सिमोन फिलिपिन्सको सान्तोरोसामा भएको तेश्रो निसिमुरा कप अन्तर्राष्ट्रिय […]

May 3, 2016

च्याम्पियन्स लिगमा म्युनिख र एटलेटिको खेल्दै, म्युनिखलाई दुई हन्नै पर्ने दबाब

आज हुने च्याम्पियन्स लिगको सेमिफाइनल राउन्ड अन्तर्गतको दोस्रो लेगको खेलमा म्युनिख र एटलेटिको खेल्दै छन । म्याड्रीडमा भएको पहिलो लेगको खेलमा घरेलु टोलिले म्युनिखलाई १-०ले पराजित गरेको थियो र अब आज म्युनिखमा हुने खेलमा घरेलु टोलीलाई कम्तिमा दुई गोल हान्नै पर्ने दबाब छ । खेल राती १२:३०मा सुरु हुनेछ ।  पहिलो खेलमा १-०ले पछी परेपछी म्युनिखलाई […]

May 3, 2016

लेस्टरका कप्तानको हातमा नेपाली ट्याटु

यस सिजनको  ईंग्लिश प्रीमियर लिगको उपाधि जित्न सफल लेस्टर सिटीका कप्तान वेस मोर्गनले आफ्नो दाहिने हातमा यो सिजनको सफलता दर्साउनकोलागि ट्याटु खोपेका छन र शब्द रहेको छ नेपाली । हो उनले आफ्नो हातमा सफलता लेखेका छन र यो ट्याटु क्लबका फ्यानहरुलाई समर्पण गरेका छन । क्याप्टेन मोर्गनले आफ्नै चार वटा ट्याटु पर्लोर पनि खोलेका छन । 

Hazard celebrates after scoring against Tottenham

May 3, 2016

चेल्सीले हटस्पर्सलाई रोकेपछी लेस्टर च्याम्पियन

गत सिजनको बिजेता चेल्सीले गएरातिको खेलमा उपाधिको होडमा लेस्टरलाई चुनौती दिरहेको टोटनह्यामलाई २-२को ड्रमा रोकेपछी लेस्टरले ईंग्लिश प्रीमियर लिगको उपाधि जित्न सफल भएको छ । अब दुइ खेल मात्र बांकी रहेको अवस्थामा लेस्टरको स्पस्ट ७अंकको आग्रता रहेको छ ।   ३ खेल बांकिहुँदा जित्ने लक्ष्य लिएर मैदानमा उत्रेको स्पर्स ले खेलको ३५औ र ४५ मिनटमा गोल गर्दौ खेल […]

May 2, 2016

मुद्दा फिर्ता लिन राखेपको प्रस्ताव

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गर्नुमा राष्ट्रिय खेलकु परिषद् (राखेप) दोष नरहेको सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । आइसिसीले क्यान निलम्बन गरे ठिक एक सातामा सोमबार पत्रकार सम्मेलन गर्दै राखेप सदस्य सचिव विष्टले विवाद समाधानका लागि नयाँ विकल्प अघि सारेका छन् । उनले निर्वाचित क्यानले सर्वोच्च अदालतमा दर्ता गरेको […]

May 2, 2016

आज टोटनह्याम र चेल्सी भिड्दै, टोटनह्यामले नजिते लेस्टरलाई उपाधि

आज राती हुने ईंग्लिश लिगको खेलमा चेल्सी र टोटनह्याम खेल्दै छ, ३ खेल बांकी रहेको अवस्थामा आज टोटनह्यामले नजिते लेस्टर सिटीलाई उपाधि मिल्नेछ ।  लेस्टर भन्दा एक खेल कम खेलेको स्पर्सको ८ अंक कम छ । खेल राती १२:४५मा सुरुहुने छ । खेल चेल्सीको मैदान स्टाम्फर्ड ब्रीजमा खेलिने छ ।  आजको खेलमा चेल्सीका रेगुलर किपर कोर्तुवाले ब्यानका […]

Success

Thank you for your time.