default_image

ताजा समाचारहरु

January 13, 2016

जुडो टोली भोपाल प्रस्थान

काठमाडौं, पुस २९ गते । थप तयारीका लागि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली जुडो टोली बुधबार भारतको भोपाल प्रस्थान गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पाले १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोलीलाई सातदोबाटोमा बिदाइ गरे । १४ खेलाडी मध्ये १२ खेलाडी सागका लागि छनोट […]

January 13, 2016

फागुनन्द गोल्ड कप : कर्णसिंह सोनाम स्मृती क्लव फाईलन प्रबेश

  दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्डकपमा आज भएको पहिलो सेमीेफाइनलखेलमा काम्राङ फटवल क्लव सिक्खिमलाई ५–१ फराकिला गोल अन्तरले हराउदै कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ फाईलन प्रबेश गरेको छ । फिदिम उच्च मा.वि को खेलमैदानमा आजभएको सेमीेफाइनलखेलमा ताप्लेजुङले सिक्खिमलाई हराएको हो । पहिलो हाफमा एक–एक गोलको बराबरी गरेपनि दोश्रो हाफमा ताप्लेजुङका खेलाडी हाबि […]

default_image

January 13, 2016

नेपाल १-० श्रीलंका – [ भिडियो ]

आज ढाकामा भएको बङ्गबन्धु गोल्डकप अन्तर्गतको खेलमा १-०को जित दर्ता गर्दै जितको खडेरी तोडिएको हो । नेपालले जित हात पार्न नसकेको ११ खेलमध्य ९ मा हार र २ मा बराबरी खेलेको थियो । दुई बराबरी भने भारतसंग २०१५ अगष्टमा पुणे खेलिएको मैत्रिपुर्ण र विश्वकप क्वालिफाएरको दोश्रो लेगको गोलरहित बराबरी रहेका छन् । यस अघिको खेलमा […]

January 13, 2016

बिमलको गोलमा १३ खेल यताको पहिलो जित

जारी बङ्गबन्धु कपमा नेपालले श्रीलंका बिरुद्ध जितको नतिजा निकाल्दै २०१३ को साफ यताको पहिलो जित निकालेको छ  । बिमल घर्ती मगरको चौथो मिनेटको गोलमा अग्रता लिएको नेपालले निर्धारित समय सम्म उक्त नतिजा कायम राख्दै श्रीलंका बिरुद्ध १-०को नतिजा निकालेको छ । २०१३ को साफमा भारत बिरुद्धको जित पछी यो पहिलो जित हो । रबिन श्रेष्ठको दाया बाट आएको […]

January 13, 2016

एएफसी यु-१४ गर्ल्स फूटबल तजिकस्तानले आयोजना गर्ने

पुष २९ गते, काठमाडौं । ताजिकस्तानले यु-१४ गर्ल्स फूटबलको आयोजना गर्ने भएको छ, प्रतियोगिता अप्रिल २३ तरिखबाट सुरु हुनेछ ।  प्रतियोगितामा ९वटा राष्ट्रहरुले सहभागिता जनाउने छन ।  आयोजक ताजिकस्तान सहित नेपाल, बाङ्लादेश, भुटान, भारत, ईरान, क्रीगिस्तान, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाउने छन्, प्रतियोगिताको फाइनल खेल मे १ मा खेलाईने छ । नौ वटा टोलीलाई दुइ समुहमा […]

January 13, 2016

हङकङमा निशालाई स्वर्ण र मिसनलाई कास्य

काठमाडौ । हङकङमा भएको २० औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा निशा रावलले स्वर्ण जितेका छिन् । उनिसगौ हङकङमा नै बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी मिसन कुमार राजकोटीले कास्य पदक हात पारे । तेक्वान्दो प्रशिक्षक राजु खड्काको प्रशिक्षणमा रहेका राजकोटीले ५८ के.जी तौल समुहमा कास्य पदक जितेका हुन् । राष्ट्रिय टिमकी खेलाडी निशाले भने महिलाको ७३ […]

January 12, 2016

कोच एण्ड एथलिष्ट सेमिनार शुरु

मोर्डेन पेन्टाथलोन फेडरेशन नेपालको आयोजनामा पहिलो पटक कोच एण्ड एथ्लिट्स सेमिनार मंगलवार देखि शुरु भएको छ । सातदोवाटो स्थित अन्तर्राष्ट्रिय खेल परिसरमा संचालन भएको सेमिनारको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । अध्यक्ष श्रेष्ठले ५ खेलको संयोगबाट प्रतिस्पर्धा गर्नु पर्ने भएकाले धेरै कुराको संयोजन गर्नु पर्ने बताए । उनले पेन्टाथलोन ट्रायथलन जस्तै […]

January 12, 2016

क्यान तदर्थ समितिविरुद्ध निर्वाचित क्यानले मुद्दा हाल्यो

काठमाडौं– चतुरबहादुर चन्दको अध्यक्षतामा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले निर्वाचित समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित अर्को क्यान तदर्थ समितिविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । मंसिर २८ र २९ गते बसेको क्यानको साधारणा सभाले चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । तर, त्यो निर्वाचनलाई मान्यता नदिएको भन्दै शुक्रबार […]

January 12, 2016

एपिएफ फागुनन्द गोल्ड कप वाट बाहिरियो

दिपक बोहोरा ,पाँचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाँचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्ड कपको आजको खेलमा एपिएफ पुर्वाञ्चल चर्च ब्वाईज क्लव काठमाण्डौ संग पराजीत भएको छ । फागुनन्द गोल्ड कपका चौथाँे र पाचौँ संस्करणको विजेता एपिएफलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै मंगलवारको खेलमा ब्वाईजले जित निकालेको हो । । खेल सुरु […]

January 12, 2016

मेस्सिको ब्यालोन डो’र जितमा नेपालको पनि सहयोग

ऐतिहासिक पाँचौ पटक फिफा ब्यालोन डो’र उपाधि जितेका लिओनेल मेस्सिलाई नेपालका प्रशिक्षक, खेलाडी र पत्रकारले पनि भोट गरेका थिए| पुरुष तर्फको मतदानमा नेपालका प्रशिक्षक प्याट्रिक ओजेम्स, कप्तान अनिल गुरुङ्ग र खेल पत्रकार राजु घिसिङ्गले भाग लिएका थिए भने महिला तर्फ प्रशिक्षक कुमार कटवाल र कप्तान अनु लामाले मतदान गरेका थिए| प्रशिक्षक ओजेम्सले पहिलो स्थानमा रोनाल्डो, […]

Success

Thank you for your time.