default_image

ताजा समाचारहरु

Far Western

September 21, 2015

झापा बाराबारीमा , मोरङ पहिलो जित नजिकबाट चुक्यो

मोरङ १-१ लुम्बिनी अन्तिम क्षेणको रुचालको गोलने मोरङलाई पहिलो जितबाट बञ्चित गर्‍यो | घरेलु मैदानमा खेलेको मोरङले ६१औ मिनेटमा सुनिल खड्काको गोलमा अग्रता लियो | तर मोरङको पहिलो जित रोक्दै पूर्व हिमालयन शेर्पाका खेलडी लक्ष्मण रुचालले मोरङेली समर्थकको खुशीमा पूर्णबिराम लगाउदै खेल बराबरिमा लगे | ८३औ मिनेटको रुचालको गोल लुम्बिनिलाई १ अंक जम्मा गर्न कफी रह्यो […]

September 21, 2015

नेपाल पुलिस र थ्री स्टारको खेल बराबरीमा अन्त्य

काठमाडौं, असोज ४ । आज सतदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको प्रतिस्पर्धात्मक खेलमा स्टार खेलाडीहरु बिना उत्रीएको नेपाल पुलिस क्लबले थ्री स्टार क्लब सँग २-२ को बराबरी खेलेको छ ।  आज पुलिसले अगिल्लो दुई खेल मा इन्जुरिका कारण खेल्न नसकेका किपर रितेश थापा र जुमानु राईलाई उतारेको थियो भने थ्री स्टारले सन्तोश साहुखलालाइ बेन्च गर्दै […]

September 21, 2015

रोयल स्ट्याग कर्पोरट क्रिकेटमा एनएसजेएफ विजयी

काठमाडौं, असोज ४ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) रोयल स्ट्याग कर्पोरट क्रिकेटमा सोमबार डब्लूडब्लूएफलाई ४१ रनले हराएको छ । टस जितेर फिल्डिङ रोजेको एनएसजेएफले निर्धारित १२ ओभर ७७ रनमा रोकेको थियो । जवाफमा एनएसजेएफले १२ ओभरमा १ सय १८ रन बनाएको थियो । एनएसजेएफका का सुवास हुमागाईले सर्वाधिक ४०, आभाष घिमिरेले २१ रन बनाएका थिए […]

Nepal u16

September 21, 2015

बिश्वकपको आशा – यसो गरे नेपालले बिश्व कप खेल्ने छ

किर्गिस्तानमा भएको  ए.एफ्.सी यु१६ च्याम्पिएनसिपको छनोट चरणमा समुह उपबिजेता भएको नेपाल अब २०१७मा हुने यु१७ विश्वकपबाट मात्र एक कदम टाढा रहेको छ| नेपालसंगै १५ राष्ट्रले आगामी सेम्टेम्बर १५ देखि अक्टोबर २ सम्म हुने ए.एफ्.सी यु१६ च्याम्पिएनसिपमा भाग लिनेछन्| सो प्रतियोगिता भारतमा हुनेछ र विश्वकपको आयोजना गर्ने जिम्मा पनि भारतले नै पाएको छ| यु१६ च्याम्पिएनसिपको १६ टोलीलाई […]

rejin n u16 Nepal

September 20, 2015

नेपाल एएफसी यु-१६ च्याम्पियनसिपको फाइनल राउण्डमा

काठमाडौं, असोज ३ साफ यु १९ च्याम्पियनसिपको उपाधि जितेको तीन सातापछि नेपाल एएफसी यु १६ च्याम्पियनसिपको अन्तिम चरणका लागि छनोट भएको थियो । बराबरी गरे समूह बीको विजेता बन्ने मौका हुँदा ओमानसँग अन्तिम खेल ३-१ ले गुमाएपछि नेपालको सम्भावना कमजोर बनेको थियो । समूह विजेता बन्न नसेपनि ११ समूहको उत्कृष्ट उपविजेता बन्दै नेपालससँगै ५ राष्ट्ले […]

September 20, 2015

बर्षौ पछी को सपना पुरा; बधाई सबैलाई

काठमाडौं, असोज ३ – नेपालको संविधान सभाले अन्नतः नयाँ संविधान जारी गरेको छ । नयाँ संविधान जारी भएको खुसीमा देशका अधिकांश ठाँउमा दिपावली मनाइरहँदा यसप्रति असहमत हुनेको संख्या पनि उल्लेख छ । मुख्यतः तराइ केन्द्रित दल संविधान सभा निर्माण प्रक्रियामा अन्तिम समयमा बाहिरिदा संविधान यति छिट्टै आउला भन्ने शंका थियो । तर, खास गरि सत्तासिन […]

September 20, 2015

गले एपिएफका प्रशिक्षक थापा

काठमाडौं, असोज ३ – चौतर्फी आक्रमण र अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टिकरण मागेपछि एक साता नवित्दै एपिएफका प्रशिक्षक कृष्ण थापा गलेका छन् । उनले अघिल्लो साताको आफ्नो अभिव्यक्तिलाई हतासको प्रतिक्रिया भन्दै सबैसँग माफी मागेका छन् । अघिल्लो साता मंगबार रुस्लान थ्री स्टारसँग ४–१ ले पराजित भएपछि आक्रमक रुपमा प्रस्तुत भएका थापाले एन्फाको चर्को […]

September 20, 2015

टेक बहादुरको गोल मा आर्मीले एपिएफलाई हरायो

काठमाडौं, असोज ३ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल आर्मी क्लबले नेपाल एपिएफलाई १-० ले हरायो । टेक बहादुर बुढाथोकीले खेलको एकमात्र गोल गरे । खेलको सुरु बाटनै नेपाल आर्मी अक्रमक देखिएपनी पहिलो अशालाग्दो प्रहार भने एपोएफ बाट भयो । ६औं मिनटमा हेमन गुरुङले प्रहार गरेको फ्री-किक बार […]

nepal u16 kyrgyzstan

September 20, 2015

अन्तिम खेलमा ओमान सँग नेपाल पराजित

एएफसि यु १६ च्यम्पिओन्शिपको अन्तिम छनोट चरणको खेलमा नेपाल ओमान बिरुद्ध ३-१ ले हारेको छ | खेलको पहिलो हाल्फ नेपाललाई दबाबमा राख्न सफल ओमानले ११ औ मिनेटमा अग्रता लियो |  नेपालको खुकुलो रक्षापंक्तिको फाइदा उठाउदै तामिर अल जावीले नेपालका गोलरक्षकलाई कुनै मौका नदिई गोल गरे | ड्र काफी रहेको नेपालले पहिलो हाल्फमा केहि मुभ बनायो, […]

nepal u16 kyrgyzstan

September 20, 2015

नेपाल यु-१६ बिरुद्ध ओमान यु-१६: लाईभ

नेपाल यु-१६ १-३   ओमान १६ स्थान: बेस्केक, किर्गिस्तान समय: २ :४५ (नेपाली समय) कृपया रिफ्रेस गर्नुहोश  नेपाल ११  – अर्पन कार्की, सुमन अर्याल  – रोमन लिम्बु  – अनोश मगर  – लक्ष्मण परियार,  अभिशेक रिजाल – सेसेहाङ अङ्देम्बे – मनिश बहादुर कार्की – अशोक थापा, दिनेश हेन्जन – रेजिन सुब्बा फाइनल स्कोर ! नेपाल १—३ ओमान ९० + २’ ओमानले तेस्रो गोल […]

Success

Thank you for your time.