default_image

ताजा समाचारहरु

September 12, 2015

उमा कुङफुको ग्रेडिङ

नेपाल उमा कुङ संघले शनिबार भंगालस्थित भ्याली पब्लिक स्कुलमा ग्रेडिङ आयोजना गर्‍यो । ग्रेडिङमा ह्वाइट, येल्लो, ग्रिन र हाफ रेड वेल्टधारी गरी जम्मा १ सय २५ खेलाडीको सहभागिता रहेको संघका महासचिव अनिमेशलाल श्रेष्ठले जनाएका छन् । एकदिने ग्रेडिङ संघका सदस्य एवं ग्रेडिङ एक्जामिनर सन्जित कुमार राई र सुकुमान लामाले सञ्चालन गरेका थिए । ग्रेडिङको संघका […]

September 12, 2015

टेबलटेनिसमा एभीएमको वर्चश्व

काठमाडौं, भदौ २६ गते । आदर्श विद्या मन्दिर (एभीएम) ले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शनिबार वर्चश्व कायम गरेको छ ।   प्रतियोगितामा समावेश ६ स्पर्धामा एभीएमले ५ स्वर्ण जित्दै वर्चश्व कायम गरेको हो । बााकी एक स्वर्ण प्रभात इङलिस हायर सेकेन्डरी स्कुलको नाममा रह्यो । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा […]

September 12, 2015

साफ विजेता टोली द्वारा रेष्टुरेन्ट उदघाटन

दुई हप्ताअघि साफ यु१९ प्रतियोगिता जित्न सफल युवा राष्ट्रिय टोलीले आज एक रेष्टुरेन्ट उदघाटन गरेको छ| खिचापोखरी स्थित हंग्री ज्याक रेष्टुरेन्टको उदघाटनमा युवा टोलीको सम्पुर्ण खेलाडीहरुको उपस्थिति थियो| उदघाटन कार्यक्रम अघि टोलीको सम्मानमा एक कार्यक्रम पनि आयोजना गरिएको थियो| खिचापोखरी युवा क्लब र खिचापोखरी न्युरोड व्यापार संघको संयुक्त आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो| टिमका सबै […]

September 12, 2015

किर्गिस्तान जाने फुटबल यु१६ टोलीको बिदाई

किर्गिस्तान जाने यु१६ टोलीको बिदाईए.एफ्.सीको यु१६ च्याम्पिएनसिपको छनोट चरणमा सहभागि हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ| बगगंलादेशमा आयोजित साफ यु१६ प्रतियोगितामा सेमिफाइनलबाटै भारतसंग पराजित भएको युवा टोलीमा यसपटक चार परिवर्तन गरिएको छ| गोलकिपर उज्वल लिम्बु, डिफेन्डर द्वय असिम भुसाल र पवन कार्की संगै मिडफिल्डर जय गुरुगं टोलीमा पर्न सफल भएका छन्| […]

khelkud

September 11, 2015

प्रथम अन्तरमावि फुटबल – कास्की मोडनाइज्ड र डाइनामिक अन्तिम आठमा प्रवेश

पोखरा, २५ भदौ। कास्की मोडनाइज्ड एकेडेमी, बेथानी बोर्डिङ स्कुल, धौलागिरि बोर्डिङ स्कुल र डाइनामिक बोर्डिङ स्कुल पोखरा–२७ हेमजा मिलनचोक खेलमैदानमा जारी प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ को अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्। नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा शुक्रबार भएको पााचौं प्रिक्वाटरफाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीले टप्स उमाविलाई ४–० ले पराजित गर्‍यो। छैटौं […]

September 11, 2015

एशियन भारोत्तोलनमा नेपालीहरुको राष्ट्रिय किर्तिमान

मित्र राष्ट्र बैककको फुकेतमा जारी ४५ औं पुरुष तथा २६ औं महिला एशियन भारोत्तोलन च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले राष्ट्रिय किर्तिमान राख्ने क्रमलाई जारी राखेका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा ७५ केजी तौल माथिको खेलमा तारा देवी पुनले आफ्नो राष्ट्रिय किर्तिमानलाई तोड्ने क्रममा स्नाचमा ७१ र क्लिन एण्ड जर्कमा ९५ केजी तौल भार बहन गर्दै कुलमा १६६ […]

September 11, 2015

अन्जुलाई चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिसमा स्वर्ण

काठमाडौं, भदौ २५ गते । प्रभात इङलिस उमाविकी अन्जु सुवालले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज माविद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्सको फाइनलमा अन्जुले विजेश्वरीकी दुर्गा राजभण्डारीलाई १३–११, ११–७ र ११–६ को सोझो सेटमा पराजित गरिन् । प्रभातकी मन्जु सुवाल […]

September 11, 2015

अनिल र शक्ति उपाधीका लागि भिड्ने

भाद्र २५,पोखरा अनिल शाहि र शक्ति शर्मा पोखरा रंगशालामा जारी दोश्रो पोखरा ओपन टेनिस प्रतियोगिताको मेन्स सिंगलतर्फ उपाधीका लागि भिड्ने भएका छन् ।   शुक्रबार सम्पन्न प्रतियोगितामा अनिलले नविन मगरलाई ६–४, ६–२ ले तथा शक्तिले निरज थापालाई ६–४,६–३ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । ‘बि’ तर्फको उपाधी नविन श्रेष्ठले जिते । उनले फाइनल […]

राखेप ले आफ्नै सदस्यहरुको तलब कटौती

September 11, 2015

मन्त्रि पौडेललाई कार्वाहि गर्न अख्तियारको निर्देशन

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तीमा स्वेच्छाचार र ग्रैह कानुनी निर्णय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारवाही गर्न प्रधानमन्त्री सुशिल कोइरालालाई पत्राचार गरेको छ । राखेपका अध्यक्ष रहेको पौडेलले आफ्नो पार्टी नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघका उपाध्यक्ष केशवकुमार विष्टलाई सदस्य सचिवमा नियुक्त गरेका थिए […]

September 11, 2015

श्रीराम स्मृती छात्र भलिबल भदौ २९ देखि

काठमाडौा २५ भदौ । आरुणी सेकेण्डरी स्कुलको आयोजनामा दोस्रो श्रीराम स्मृती अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता आगामी भदौ २९ देखि हुने भएको छ । पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल हिक्मत दाहालले विद्यालयस्तरको खेलकुदलाई प्रोत्सहान गर्न र समग्र खेल विकासलाई सहयोग पुर्‍याउन प्रतियोगिताको आयोजना गरीएको बताए । प्रिन्सीपल दाहालले प्रतियोगिताको कुल लागत १ लाख ८३ हजार रहेको जानकारी गराए । असोज २ सम्म संचालन […]

Success

Thank you for your time.