default_image

ताजा समाचारहरु

September 15, 2015

थ्री स्टारले एपिएफ लाई ४-१ ले हरायो

काठमाडौं, भाद्र २९ । आज भएको राष्ट्रिय लिगको ३४औ खेलामा थ्री स्टार क्लबले नेपाल एपिएफलाई ४-१ ले पराजित गर्‍यो । बिजेता टिमको लागि सेगुन, जगजीत श्रेष्ठ ले दुई र बिजय गुरुङले गोल गरे भने पराजित टिमको लागि हेमन गुरुङले गोल गरे । थ्री स्टार टिमले अधेक्ष्य ललित कृष्ण श्रेष्ठ दिबाङ्गत भएपछी खेलेको यो पहिलो खेल हो […]

September 15, 2015

अख्तियार र मन्त्रीको जुहारी

काठमाडौं, भदौ २९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्यतथ्य र प्रमाणमा आधारित भएर युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न प्रधानमन्त्री सुशिल कोइरालालाई अनुरोध गरेको जवाफ दिएको छ । मन्त्री पौडेलले आइतबार पत्रकार सम्मेलन गर्दौ अख्तियारको निर्णय पूर्वाग्रही भएको आरोप लगाएको भोली पल्ट अख्तियारले त्यसको जवाफ दिएको हो । मन्त्री पौडेलले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तितर्फ […]

September 14, 2015

छैटौं बर्नहार्ट कप- बर्नहार्टको दोहोरो जित

काठमाडौं, भदौ २८ गते। आयोजक काठमाडौं बर्नहार्ट कलेजले छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पार्दै विजयी सुरुआत गरेको छ । बल्खुस्थित घरेलु कोर्टमा भएको ब्वाइजको उद्घाटन खेलमा बर्नहार्टले ज्ञाननिकेतनलाई ५१–२५ ले पराजित गर्‍यो । विजयी टिमका लागि आशिष विष्टले १२ अंक जोडे । गल्र्समा बर्नहार्टले रोजबर्डलाई १९–१२ ले हरायो । बर्नहार्टको […]

September 14, 2015

भोजानन्द र दम्बर सर्वोत्कृष्ट कर्मचारी

काठमाडौं, भदौ २८ गते। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई र कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्ट राखेपको वर्ष २०७१ का सर्वोत्कृष्ट कर्मचारीको पुरस्कारबाट सोमबार सम्मानित भएका छन् । राई प्रशासन तथा डम्बर प्राविधिकतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन्। त्यस्तै नेपाल खेलकुद विज्ञान प्रतिष्ठानकी प्रशासकीय अधिकृत अनन्तादेवी खनाल […]

police mmc

September 14, 2015

मनाङ र पुलिसको खेल गोल रहित बाराबर

काठमाडौं, भाद्र २८ । आज भएको राष्ट्रिय लिगको पहिलो खेलमा नेपाल पुलिस क्लब र मनाङ मरस्याग्ङ्दीले गोल रहित खेल खेलेका छन । खेलको निर्धारित ९० मिनटसम्म दुबै टिमले गोल गर्न नसकेपछी खेल बराबारीमा टुङिदै दुबै टिमले १-१ अंक बाडेका छन | रबिन श्रेष्ठ, भोला सिल्वाल, जुमानु राइ र रितेश थापा बिना मैदानमा उत्रेको पुलिसकोलागि सुमन सुबेदिले […]

September 14, 2015

राखेपद्धारा चार खेलकुद पत्रकार सम्मानित

काठमाडौं, भाद्र २८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५२ औं बार्षिक उत्सवका अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका दुई पदाधिकारी, सदस्यसहित चार पत्रकारलाई सम्मानित गरेको छ । मञ्चका प्रथम उपाध्यक्ष ध्रुब तुलाधर, महासचिव महेश आचार्य, सदस्य प्रजित शाक्य र फोटो पत्रकार राजेन्द्र चित्रकारलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राखेप सदस्य सचिव केशवकुमार विष्टले […]

nepal mmc

September 14, 2015

मनाङ बिरुद्ध पुलिस : प्रत्यक्ष अपडेट

नेपाल प्रहरी ०-० मनाङ मर्स्याङदि खेल सुरु: देउसो ३:३५ स्थान: सातदोबाटो, एन्फा कम्प्लेक्स मनाङ : बिशाल्, बिराज, बिक्रम्, सिसको, मोउसा, शिव , डोडोज , अनिल , सुजल , बिशाल राई, दिपक नेपाल पुलिस क्लब: रोशन, सुरज, सन्तोश्, कपिल्, निर कुमार, दिनेश , अजित , हरि, भरत , बिनोद । खेल सकिएको छ र यस्को साथ […]

Eto

September 14, 2015

पूर्व बार्सिलोना स्टार इटो सँग नेपाल यु१६ फूटबल टोलिको भेट

भाद्र २८,काठमाडौं । एएफसि उ१६ च्याम्पिओन्शिपको छनोट चरण खेल खेल्न हिनेको नेपाल यु १६ फूटबल टोलिले टुर्किको इस्तान्बुल एयरपोर्टमा केमेरूनका सामुएल इटो सँग भेट गरी फोटो खिचेका छन | ईंग्लिश क्लब चेल्सी पछी इभेर्टोन अनि इटालिको स्याम्पदोरिया हुँदै इटो हाल टुर्किको अन्तल्यस्पोर् क्लब मा आबद्ध छन |   टुर्क्मेनिस्तानमा हुन लागेको छनोट चरणमा नेपालले बुधवार जोर्डन बिरुद्ध […]

September 14, 2015

पूर्व राष्ट्रिय फूटबल खेलाडी र पत्रकारहरुको खेल बराबरी

काठमाडौं, भाद्र २० । आज सामाखुशी फूटसलमा भएको पूर्व राष्ट्रिय खेलाडी र नेपाल खेलकुद पत्रकार मन्च बिचको खेल १४-१४ को बराबरीमा समाप्त भएको छ। पूर्व खेलाडिहरुको नेतृत्व पूर्व कप्तान हरी खड्काले र मन्चको कप्तानी अधक्ष्य अजय फुयांलाले गरेका थिए । मन्चको तर्फ बाट प्रज्वल शाक्यले ६, निशान सुचाले ५, अदर्श ढकालले २ र दिल तामाङले […]

September 14, 2015

प्याट्रिकको नजरमा पर्न सक्ने सम्भावित ५ खेलाडी

भाद्र २८,काठमाडौं ।  नेपाली राष्ट्रिय लिग आज बाट पुन: सुचारु हुँदैछ| वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण रोकिएको लिग फेरि सुरु भएको हो| प्रशिक्षक प्याट्रिक ओजेम्सलो लिग सुरुहुनु अगावै तिन दिन राष्ट्रिय टोलीको प्रशिक्षण लिएर खेलाडीहरुको खेलस्तर र खेलशैली केहि हदसम्म बुझिसकेका छन्| ओजेम्सले भारतविरुद्धको खेलका लागि परेका ३० खेलाडीहरु लिएर प्रशिक्षण गरेका थिए| लिगमा […]

Success

Thank you for your time.