August 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एथलेटिक्स परिवार, नेपालको चौथो वार्षिक साधारण सभा एवम् चौथो वार्षिकोत्सव समारोह कार्यक्रम आज काठमाण्डौंमा सम्पन्न भएको छ । कीर्तिमानी धावक बैकुन्ठ मानन्धरको मुख्य अतिथि र सल्लाहाकार मोहन नेपालको सभापतित्वमा भएको काठमाडौंमा परिवारका अध्यक्ष राजन खत्रीले आर्थिक वर्ष २०८२/८३ को बार्षिक कार्यक्रम र बजेट, महासचिव मन्जु श्रेष्ठको तर्फबाट बाबुराजा श्रेष्ठले वार्षिक प्रतिवेदन र […]
August 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले एन्फा यु-१६ लिगमा सातदोबाटो युथ क्लबको पोस्टमा गोलको वर्षा गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले सातदोबाटोलाई ७-० गोल अन्तरले पराजित गर्यो । जावलाखेलको जितमा पुजन सुनारले २ तथा समिर लोप्चन, प्रिन्स भुजेल, विकाश शाही, सुमित बाइबा र बिबिधा राज राईले समान १ गोल गरे । […]
August 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप का लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा गरेको छ । भारतमा साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप २०२५ आयोजना हुँदैछ । यसै च्याम्पियनसिप का लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो । […]
August 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीकी फरवार्ड पुर्णिमा राईले संकटा क्लबबाट खेल्ने भएकी छिन् । एन्फा महिला लिग छनोटमा राई संकटामा अनुबन्ध भएको क्लबले आइतवार जानकारी दिएको छ । क्लबका अनुसार टोलीमा यु-२० टोलीबाट पुर्णीमा सहित अन्य आधा दर्जन खेलाडी अनुबन्ध भएका छन् । आगामी साउन २७ बाट सुरु हुने महिला लिग […]
August 3, 2025
एजेन्सी – वेस्ट इण्डिजले पाकिस्तानलाई टि ट्वान्टी आईमा ८ वर्ष पछि हराएको छ । अमेरिकाको फ्लोरिडामा जारी सिरिजको दोस्रो खेलको अन्तिम बलमा वेस्ट इण्डिजले रोमाञ्चक २ विकेटको जित निकालेको हो । वेस्ट इण्डिजले सन् २०१७ मा घरेलु मैदानमा भएको सिरिजको तेस्रो खेलमा पाकिस्तानमाथि अन्तिम पटक जित निकालेको थियो । रोमाञ्चक जितसँगै ३ टि ट्वान्टी आई […]
August 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडी प्रशान्त राईले दक्षिण कोरियामा जारी एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन्। दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिवार प्रशान्तले जुनियर -४२ केजी तौल समूहमा पदक जितेको नेपाल कुराश संघले जनाएको छ। प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए। एसियाली कुराश महासंघको आयोजनामा जारी प्रतियोगितामा प्रशान्तको तौल समूहमा […]
August 3, 2025
एजेन्सी – भारतविरुद्ध जारी पाँचौ तथा अन्तिम टेस्टमा लक्ष्य पछ्याउँदै घरेलु टोली इङ्ग्ल्याण्डले तेस्रो दिन दोस्रो इनिङको सुरुवात गरेको छ । ओभलमा जितका लागि इङ्ग्ल्याण्डले ३ सय ७४ रनको लक्ष्य पाएको थियो । इङ्ग्ल्याण्डले तेस्रो दिन शनिवारको खेल सकिँदा ५० रन बनाउँदा १ विकेट गुमाएको छ । २ दिनको खेल बाँकी रहँदा इङ्ग्ल्याण्ड ३ सय […]
August 3, 2025
एजेन्सी – कप्तान एबी डिभिलियर्सको शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सले वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डको उपाधि जितेको छ । इङ्ग्ल्याण्डको बर्मिङ्घममा शनिवार भएको फाइनलमा पाकिस्तान च्याम्पियन्सलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि जितेको हो । १ सय ९६ रनको लक्ष्य दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा १९ बल बाँकी रहँदै १ विकेट गुमाएर पूरा गर्यो । ओपनर […]
August 2, 2025
एजेन्सी – ओपनर यशस्वी जैशवालको शतकमा घरेलु टोली इङ्ग्ल्याण्डसँगको पाँचौ तथा अन्तिम टेस्ट भारत बलियो अवस्थामा रहेको छ। ओभलमा जारी टेस्टमा घरेलु टोलीले ३ सय ७४ रनको विशाल लक्ष्य पाएको हो । पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३ सय ९६ रन जोडेको छ । भारतका ओपनर जैसवालले १४ चौका र २ […]
August 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली बक्सिङ कन्फडरेसन (एएसबिसी) को आयोजनामा मित्र राष्ट्र थाइल्याण्डको जारी (यू–२२ र युथ) एसियाली बक्सिङ च्याम्पियन्सिपमा नेपाली मुक्केवाज अप्रिल रानाले पहिलो खेलमा जित हासिल गरेको छ । अप्रिलले ५० केजी तौलसमूहमा साउदी अरबका इब्राहिमलाई ५–० ले पराजित गरेको बक्सिङका अन्तराष्ट्रिय को–ओर्डिनेटर श्यामकाजी अवालेले जनाएका छन् । अप्रिलले क्वाटरफाइनलमा भुटानी मुक्केवाजसंग प्रतिस्पर्धा गर्नेछन् […]