April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकले विभिन्न ७ खेलकुद संघ पूर्नगठनमा गरेकोप्रति नेपाल ओलम्पिक कमिटी एनओसी) ले आपत्ति जनाएको छ। गत चैत २९ गते युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राखेपको १ सय २२ औं बोर्ड बैठकले ब्याडमिण्टन , टेनिस, साइक्लिङ्ग, भारोत्तोलन, एथलेटिक्स, ह्याण्डबल र जिम्न्याष्टिक संघलाई विघटन गरेर […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले चौथो जित हात पारेको छ। बाँसबारीले आज नयाँबस्ती युथ क्लबलाई २-० ले पराजित गर्यो। बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बुले गरे। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल भएन। दोस्रो हाफमा भने बाँसबारीको लागि सुखद रहयो। खेलको ६८ औं मिनेटमा विके राईले एकल प्रयासमा बललाई […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो। एकपक्षीय खेलमा आर्मीले एभरेस्टलाई २५-१६, २५-१८ र २५-१७ को सोझो सेटमा हरायो। योसँगै यो समुहमा सशस्त्र प्रहरी बल (एपिएफ) […]
April 24, 2025
एजेन्सी – आर्दा गुलेरले एक मात्र गोल गर्दै रियल मड्रिडलाई गेटाफेमाथि जित दिलाएपछि ला लिगाको शीर्षस्थानमा बार्सिलोनासँगको दूरी ४ अंक पुन: ४ अंकमा झरेको छ। गत साता च्याम्पियन्स लिगबाट आर्सनलसँग पराजित हुँदै बाहिरिएको रियल माथि यो सिजन केही उपलब्धि हासिल गर्ने दबाब छ । कार्लो एन्चेलोटी र उनका खेलाडीका लागि यो खेल जित्नैपर्ने थियो । […]
April 24, 2025
एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगमा बुधवार बराबरी रोकिएपछि लिभरपुल उपाधिको झनै नजिक पुगेको छ। घरेलु मैदानमा आर्सनललाई क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो। लिभरपुललाई उपाधिबाट केवल १ अंक टाढा छ । इमिरेट्स स्टेडियममा प्यालेसले जित निकालेको भए लिभरपुलले बल नछोईकनै आफ्नो २०औं प्रिमियर लिग उपाधि जित्ने थियो। तर अब लिभरपुलले आइतवार टोटनहम हट्सपरसँग […]
April 24, 2025
हिमाल खरेल,बिर्तामो दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिता शनिवार हुने भएको छ । प्रतियोगिता सुनसरीस्थित धरान गल्फ क्लबको गल्फ कोर्समा हुनेछ । कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा हुने प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका साथै काठमाडौँ, पोखरा र भारतको सिलिगुडीबाट खेलाडी सहभागी हुने छन् । कोशी प्रदेश […]
April 24, 2025
हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे। सन्तोष बस्नेतले […]
April 23, 2025
सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]
April 23, 2025
एजेन्सी –इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पाँचौं जित हात पार्दा लिगको तेस्रो स्थानमा उक्लिएको छ। मुम्बईले आज सनराइजर्स हैदरबादलाई ७ विकेटले माथ दियो। जितको लागि १ सय ४४ रनको सहज विजय लक्ष्य मुम्बईले १५.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। रोहित शर्माले ४६ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए। […]