April 12, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को आज लखनउ सुपर जायन्ट्सलेगुजरात टाइटन्ससँगको खेलमा टस जितेको छ। लखनउस्थित अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा हुने खेलमा लखनउले टस जितेर फिल्डिङ रोजेको छ। शुभमन गिलको कप्तानीमा रहेको गुजराज उत्कृष्ट लयमा छ। सुरुवातमा पञ्जाब किंग्ससँग ११ रनले पराजित भएपनि सानदार कमब्याक गर्न सफल रहयो। त्यसपछि लगातार ४ खेल जित्दै […]
April 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत झापा एफसी र पोखरा थन्डर्सबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा पोखराले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन । दुवै टोलीले चोटको कारण पहिलो हाफमा नै खेलाडी परिवर्तन गरेका छन् । खेलको १३ औं मिनेटमा पोखराले […]
April 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान १ अंक बाँडेका हुन् । नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गर्यो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा स्थान सुरक्षित गर्यो । ३ खेलबाट ३ […]
April 12, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा आज गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। लखनउस्थित अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार खेल ३:४५ बजे सुरु हुनेछ। शुभमन गिलको कप्तानीमा रहेको गुजरात टाइटन्स अहिले उत्कृष्ट लयमा देखिएको छ। सुरुवातमा पञ्जाब किंग्ससँग ११ रनले पराजित भएपनि सानदार कमब्याक गर्न सफल […]
April 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० प्रतियोगिताको फाइनलमा पुग्न लिग चरणको अन्तिम खेलमा नेपाल र हङकङबीच आज प्रतिस्पर्धा हुँदैछ । खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ । आजका लागि नेपालले टोलीमा रिजन ढकाललाई समेट्दै करण केसीलाई विश्राम दिएको छ । नेपालले समूह चरणको सुरुवाती दुवै खेल जितेको […]
April 12, 2025
सुनिल गाउँले, सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबलाई गए राति भएको फाइनलमा ४-१ ले हराउँदै हिमालयन शेर्पा च्याम्पियन बनेको हो। हिमालयन शेर्पाले यो वर्ष जितेको थियो उपाधि हो । सिमरा गोल्डकप कपमा चौथो पटक फाइनल खेल्दा दोस्रो पटक […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फुटबल खेलाडी रेनुका नगरकोटेले महिला तर्फ र ब्याडमिन्टनका ओलम्पियन प्रिन्स दाहालले शुक्रवार पुरुष तर्फ प्रथम एपिएफ महिन्द्रा वर्षका उत्कृष्ट खेलाडी २०८१ को अवार्ड जितेका छन्। रेनुका र प्रिन्सले अवार्डसहित ५० हजार रुपैयाँ प्राप्त गरे। फुटबलकी प्रीति राईले महिला र करातेका महमद शेखु आलामले पुरुषतर्फ एपिएफ बषको मस्ट पपुलर अवार्ड जिते। करातेकी गंगा […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्ट अस्ट्रेलियामा आयोजना हुने तेक्वान्दोका दुईवटा कार्यक्रममा भाग लिन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन् । ओलम्पियन विष्ट सोमवार आयोजना हुने न्यु साउथ वेल्स राज्य अन्तर्राष्ट्रिय ओपनमा अतिथिका रुपमा सहभागी हुनेछन्। युथ ओलम्पियन राजन श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आलोक राना र भिमसेन गौतमले स्थापना गरेको भिक्ट्री तेक्वान्दो एन्ड […]
April 11, 2025
एजेन्सी – कोलकाता नाइड राडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित निकालेको छ। कोलकाताले आज कमजोर चेन्नई सुपर किंग्सलाई ८ विकेटको लज्जास्पद हार चखायो। १ सय ४ रनको सहज चुनौती कोलकाताले १०.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। विना दबाब कोलकाताले जित आफ्नो पक्षमा पार्यो। उसको लागि सुनिल नराइनले १८ बलमा २ चौका र […]
April 11, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा अत्यन्त कमजोर ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले कोलकाता नाइड राडर्सलाई जितको लागि १ सय ४ रनको सहज चुनौती दिएको छ। एम.ए. चिदम्बरम स्टेडियममा कोलकाताले टस जितेर फिल्डिङ रोज्यो। फिल्डिङ रोज्ने कप्तान अजिन्के राहनेको निर्णयलाई बलरहरूले सही तुल्याइदिए। चेन्नई २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय ३ रन बनायो। […]