default_image

January 2, 2018

प्रिमियर लिगमा एभर्टनमाथि युनाइटेडको जित

लिभरपुल (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २-० को स्कोरले हराएको छ । युनाइटेडको जितमा एन्थोनी मार्सियाल र जेसे लिन्गार्डले गोल गरेका थिए । पहिलो हाफ गोलरहित भए पनि युनाइटेडले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ५७ औं मिनेटमा पल पोग्बाको पासमा मार्सियालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । […]

January 1, 2018

‘रोनाल्डो रियलमा खुसी छैनन्’

म्याड्रिड (एजेन्सी)– आधा सिजन आइपुग्दा पनि रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डो पूर्ण लयमा देखिएका छैनन् । क्लबले उनीबाट बढी नै आशा गरेको हुन्छ । तर, उनी त्यसमा खरो उत्रन सकेका छैनन् । यसबीचमा क्लबमा नयाँ खेलाडी भित्राउन चर्चा पनि चलिरहेकै छ । केहि समययता रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजसँग रोनाल्डोको सम्बन्ध खासै राम्रो छैन । अध्यक्ष […]

January 1, 2018

प्रिमियर लिगमा लिभरपुलको रोमाञ्चक जित

बर्नली (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीलाई अन्तिम मिनेटमा गोल गर्दै पूरा ३ अंक जोड्न सफल भएको छ । लिभरपुलले बर्नलीलाई २-१ को स्कोरले हराउन सफल रह्यो । बर्नलीको घरेलु मैदानमा खेलिएको सो खेलको पहिलो हाफ गोलरहित सकियो । तर दोस्रो हाफ निकै रोमाञ्चक भएको थियो । खेलको ६१ औं मिनेटमा साडियो मानेले लिभरपुललाई […]

January 1, 2018

मदन भण्डारी क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद) –मदन भण्डारी स्पोर्टस् एकेडेमीले नवौं स्थापना दिवसको अवसर पारेर आजबाट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । पूर्व सभामुख एवंम् नेकपा एमालेका नेता सुवास नेम्वाङले शान्तिगरमा एकेडेमीको उद्घाटन गरेका थिए । सोही अवसरमा स्पोर्टस एकेडेमीले हालै राजधानीमा भएको अन्तर्राष्ट्रिय ह्रवीलचियर त्रिकोणात्मक क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई ५० हजार रुपैयाँ सहित सम्मान गरेको थियो […]

January 1, 2018

एपिएफ २६–० ले विजयी, सावित्राको १२ गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबलमा गोल मेसिनको उपमा पाएको सावित्रा भण्डारीले सोमबार अर्को कीर्तिमान बनाएकी छिन् । राखेप च्याम्पियनसिप अन्र्तगतको १६ औं महिला राष्ट्रिय फुटबल लिग अन्र्तगतको खेलमा सावित्रा एक्लैले १२ गोल गरेको खेलमा नेपाल एपीएफ क्लबले मध्यपश्चिमलाई २६–० को फराकिलो जित अन्तरले हराएको छ । खेलको तेस्रो, १५, १७ औं मिनेटमा गोल […]

January 1, 2018

टोटेनह्यामका पूर्व खेलाडीको नजरमा केनको मुल्य ३ सय मिलियन पाउन्ड

लन्डन (एजेन्सी)– टोटेनह्यामका पूर्व स्टार एलान मलेरीको नजरमा ह्यारी केन अहिले विश्वका उत्कृष्ट खेलाडी हुन् र उनको मुल्य ३ सय मिलियन पाउन्ड रहेको बताएका छन् । सन् २०१७ मा केन युरोपका सर्वाधिक गोलकर्ता हुन् । उनले बार्सिलोनाका लियोनल मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई समेत पछि पारेका थिए । केनले क्लब र इङ्ल्यान्डका लागि गरि […]

January 1, 2018

खप्तड गोल्ड कपका आयोजक भन्छन् –‘तयारी अन्तिम चरणमा पुग्यो

धनगढी (हाम्रो खेलकुद) – यहि साता धनगढीमा सुरु हुने नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले जनाएको छ । क्लबले प्रतियोगिता सञ्चालनका लागि खेल मैदान सम्याउने, अतिरिक्त प्यारापिट निर्माण, टिकट व्यवस्थापन, खेलाडी लगायतको बसोवासको व्यवस्थापन लगायतका काम सकिन लागेको जनाएको छ । झण्डै एक महिनादेखि […]

January 1, 2018

जसले अपेक्षा भन्दा उच्च प्रदर्शन गरिरहेका छन् !

लन्डन (एजेन्सी)– विश्व फुटबलमा त्यस्ता धेरै शीर्ष खेलाडी छन्, जसको खेल जीवन सोचे अनुरुप अघि बढ्न सकेन । सुरुवातका वर्षमा केही राम्रो गरेर बढी अपेक्षा गरिएपनि विस्तारै ओरालो लागेको फुटबलमा थ्रुपै उदाहरण छन् । तर, विश्व फुटबलमै त्यस्ता केही फुटबल खेलाडी छन् । जसको खेल जीवन ओरालो लागिएको अनुमान गरिएपनि पछिल्ला केहि समययता उनीहरुले खेल […]

January 1, 2018

बाबु बन्दै क्रिकेटर शरद

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर बाबु बन्ने भएका छन् । शरद की श्रीमती चलचित्र नायिका निशा अधिकारीले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत आमा बन्न लागेको सार्वजनिक गरेकी छिन् । शरद र निशा असार १६ गते बैवाहिक बन्धनमा बाँधिएका थिए ।     निशाले नयाँ वर्षको अवसर पारेर समर्थक माझ […]

United

January 1, 2018

प्रिमियर लिगमा युनाइटेड एभर्टनसँग भिड्दै

लिभरपुल (एजेन्सी) – नयाँ वर्षको दिन प्रिमियर लिगमा खराब लयमा रहेको म्यानचेस्टर युनाइटेड एभर्टनसँग भिडदै छ । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ११.१५ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि रोमेलु लुकाकु घाइते छन् । त्यस्तै अर्का स्ट्राइकर ज्लाटान इब्राहिमोभिच पनि घाइते भएकाले मार्कोस रासफोर्डले युनाइटेडको अग्रपंक्ति सम्हाल्ने […]

Success

Thank you for your time.