December 20, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले लिभरपुलका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होलाई दोस्रो महँगो खेलाडी बनाउँदै जनवरी ट्रान्सफर विन्डोमा भित्राउने योजना बुनेको छ । अघिल्लो ट्रान्सफर कौटिन्होलाई भित्राउने बार्सिलोनाको प्रस्तावलाई लिभरपुलले बार्सिलोनाको सबै प्रस्ताव अस्वीकार गरेको थियो ।सोहि योजनालाई पूर्णता दिन बार्सिलोना लिभरपुल सामु १ सय ३२ मिलियन पाउन्डको प्रस्ताव राख्ने तयारीमा छ । दुई पक्षबीच सम्झौता भएमा […]
December 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो संस्करणको योनेक्स नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजको पहिलो दिन बुधबार नेपाली खेलाडीले औसत प्रदर्शन गरेका छन् । मेन्स सिंगल्स मा नेपालका प्रिन्स दाहालले एक खेल जिते भने अर्को खेलमा बंगलादेशका खेलाडीबाट वाक ओभर पाउदै अर्को चरणमा प्रवेश गरे । प्रिन्सले पहिलो खेलमा भारतका शुभमलाई १३–२१, २१–१२ र २१–१५ ले हराए । उनले […]
December 20, 2017
काठमाडौं (हाम्रो खेलकुद ) – टीभिएस एभरेष्ट प्रिमियर लिगको तेस्रो दिन भएका दुई भिन्न खेलहरुमा विराटनगर वारियर्स र भैंरहवा ग्ल्याडियटर्सले जित हात पारेका छन् । आज भएको पहिलो खेलमा विराटनगरले पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा काठमाडौं किङ्स इलाभेनलाई ७ विकेटले हराउँदै भैरहवाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । हेर्नुहोस हाम्रो खेलकुदका […]
December 20, 2017
म्याड्रिड (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नेयमार रियल म्याड्रिड जाने सम्भावनालाई प्रशिक्षक जिनेदिन जिदानले अस्वीकार गरेका छन् । नेयमारको आगमनले टोलीको ड्रेसिङ रुममा समस्या हुन सक्ने उनको अनुमान छ । बार्सिलोना छाडेर यो सिजनको सुरुआतमा १ सय ९८ मिलियन पाउन्डमा पिएसजी पुगेका नेयमार फेरि स्पेन फर्कने चर्चा केहि समय यता चलिहरेको छ । […]
December 20, 2017
धनगढी (हाम्रो खेलकुद) – जारी तेश्रो ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कपमा पिएफए अत्तरीयाले सुदुरपश्चिम ११ लाई १-० को अन्तरले हराएको छ । यस जितसँगै अत्तरीया प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मणिराम चौधरीले खेलको एक मात्र गोल गरे । पहिलो हाफमा दुवै टोलीले केहि अवसर पाए पनि तिनको सदुपयोग नगर्दा […]
December 20, 2017
काठमाडौंको लगातार दोस्रो हार काठमाडौं (हाम्रो खेलकुद)– भैंरहवा ग्ल्याडियटर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । काठमाडौं किङ्स इलाभेनलाई आज ७ विकेटले हराउँदै भैरहवाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भैरहवाले आफ्नो पहिलो खेल जित्दा काठमाडौंले भने लगातार दोस्रो खेलमा हार बेहोरेको छ । काठमाडौंले दिएको १ सय […]
December 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली स्तरको १२ औं संस्कणको सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता पोखरामा पुसको अन्तिम साताबाट आयोजना हुने भएको छ । आयोजक नेपाल सेभेन ‘ए’ साइड फुटबल फेडेरेसनले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २९ गतेबाट माघ ४ गतेसम्म पोखरा रंगशालामा हुने जानकारी गराएको हो । लिग कम नकआउटका आधारमा हुने […]
December 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै पारस नेतृत्वको विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रियट्समाथि ६ रनको रोमाञ्चक जित दर्ता गर्न सफल भएको थियो । पोखरा वारियर्सले […]
December 20, 2017
म्याड्रिड (एजेन्सी) – ला लिगामा वर्षको अन्तिम खेल खेल्दै गरेका रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धा रोमाञ्चक हुनेमा कुनै शंका छैन । तर यो खेलमा व्यक्तिगत रुपमा फुटबल जगतका दुई सुपरस्टारबीच पनि प्रतिस्पर्धा हुने भएको छ । रियलका पोर्चुगेली खेलाडी क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीबीच तुलना निरन्तर गरिन्छ । दुइ मध्ये सबभन्दा राम्रो […]
December 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई जितको लागि १ सय २३ रनको लक्ष्य दिएको छ । लिग अन्तर्गतको तेस्रो दिनको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाउन सक्यो । पोखराका लागि […]