December 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बंगालदेशमा जारी साफ यू १५ महिला फुटबल च्याम्पियनसिपमा सहभागी चार राष्ट्र मध्ये नेपालको प्रदर्शन सबैभन्दा कमजोर प्रदर्शन रह्यो । राउन्ड रोविन लिगको अन्तिम खेलमा आज नेपालले भुटानसँग १–१ को बराबरी खेल्दै च्याम्पियनसिपको यात्रा अन्त्य गरेको छ । खेलको ९ औं मिनेटमा भुटानकी डेकी लाहाजुमले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर […]
December 21, 2017
चितवन टाइगर्स ३ विकेटले पराजित काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं किङ्स इलाभेन टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकमा पहिलो जित हासिल गरेको छ । सुरुवाती दुई खेल गुमाएको काठमाडौं किङ्सले आज चितवन टाइगर्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । काठमाडौं पहिलो खेलमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्ल्याडियटर्ससँग पराजित भएको थियो […]
December 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले काठमाडौं किङ्स इलेभेनलाई जितको लागि १ सय ४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४२ रन बनायो । चितवनका लागि ओपनर दीलिप नाथले सर्वाधिक ४६ रनको बनाए भने सावेज खान २७ रनमा आउट भए । […]
December 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियर्टर्सले दोस्रो जित दर्ता गरेको छ । बिहिबार भएको खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडिएटर्सले लिगमा दोस्रो जित हात पारेको हो । भैरहवाले पहिलो खेलमा काठमाडौंलाई ७ विकेटले पराजित गरेको थियो । ललितपुरले दिएको १ सय ४२ रनको […]
December 21, 2017
पेरिस (एजेन्सी) – च्याम्पियन्स लिगका उपाघि दाबेदार मानिएका दुई टोली पेरिस सेन्ट जर्मन र रियल म्याड्रिड प्रतियोगिताको अन्तिम १६ मा भिड्दै छन् । त्यस खेलका लागि टिकट मुल्य पुन: बिक्रि गरिँदै छ र अधिकतम मुल्य १४ हजार युरोसम्म रहेको छ । पिएसजीको आधिकारिक वेबसाइटमा टिकटको पुन: बिक्रि सम्बन्धी जानकारी लेखिएको थियो । “पिएसजी र रियल […]
December 21, 2017
ब्युनर्स आयर्स (एजेन्सी) – अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले आफ्नो क्षमता अनुरुप प्रदर्शन गर्न सकेमा अर्जेन्टिनाले यस पटक विश्व कपको उपाधि जित्नेमा पूर्व अर्जेन्टिनी खेलाडी रोमन रिकिल्मे विश्वस्त छन् । विश्व कपमा छनोट हुन संघर्ष गर्नु परेको अर्जेन्टिनी टोलीलाई यसपटक धेरै समर्थकहरुले कडा दाबेदारको रुपमा हेरेका छैनन् । तर अर्जेन्टिनाका पूर्व मिडफिल्डर रिकिल्मे भने मेस्सीको जादु चलेमा अर्जेन्टिनाले रुस […]
December 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रियट्सले भैरहवा ग्ल्याडिएटर्सलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार पार्यो । ललितपुरका लागि योगेश […]
December 21, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस फुटबलको बहुप्रतिक्षित खेल , ‘एल क्लासिको’ लाई दुई दिन बाँकी रहँदा सम्म पनि रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो टिमसँग भन्दा भिन्नै प्रशिक्षण गर्दै छन् । पिंडौलाको चोटका कारण सावधानी आपनाउँदै रोनाल्डो आफै हल्का शारीरिक कसरत मात्र गर्दै छन् । क्लब विश्व कपको फाइनलमा पिंडौलामा चोट लागेपछि सावधानी अपनाउँदै उनले केहि दिन […]
December 21, 2017
ब्रिस्टोल सिटी (एजेन्सी) – उपाधि दाबेदार मानिएको म्यानचेस्टर युनाइटेड इङ्ग्लिस लिग कप (काराबाओ कप) को क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ । युनाइटेड ब्रिस्टोल सिटीसँग २-१ ले पराजित भएको हो । दुवै टोलीले पहिलो हाफमा गोल गार्ने केहि मौका पाए पनि सो हाफ गोलरहित भएको थियो । दोस्रो हाफको ५१ औं मिनेटमा भने ब्रिस्टोलका जो ब्रायनले गोल […]
December 20, 2017
कटक (एजेन्सी) – भारतले श्रीलंकालाई तीन खेलको टि-२० सिरीजको पहिलो खेलमा ९३ रनको विशाल अन्तरले पराजित गरेको छ । भारतको जितमा ब्याटिङतर्फ लोकेस राहुल र बलिङतर्फ युज्भेन्द्र चहल नायक रहे । निर्धारित २० ओभरमा १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.६ ओभरमा ८७ रन बनाउँदै अल-आउट हुन पुग्यो । श्रीलंकाका लागि ओपनर उपुल थरंगाले […]