October 31, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका विङ्गर गारेथ बेल र रक्षक राफेल भाराने लन्डन नजाने ६ खेलाडीमा परेका छन् । टोटेनह्यामसँग बुधबार हुने च्याम्प्यिन्स लिगको समूह चरणका खेलका लागि रियलको टोली लन्डन पुगेको छ । टोटेनह्यामका पूर्व स्टार बेल, फ्रान्सेली रक्षक भारानेसहित माटेउ कोभाकिक, लुका जिदाने, डानी कार्भाजाल र केलोर नाभास लन्डन जाने १९ सदस्यीय टोलीमा […]
October 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्नु पर्ने भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार मलेसियामा कार्तिक २५ गते सुरु हुने प्रतियोगिताको पहिलो दिन नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा नेपाल, बंगालदेशसहित भारत र आयोजक मलेसिसया […]
October 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली एएफसी यू–१९ च्याम्पियनसिपको छनोटको पहिलो खेलमा पराजित आयोजक किर्गिस्तानसँग पराजित भएको छ ।किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा मंगलबार भएको छनोटको पहिलो खेलमा नेपाली युवा टोली किर्गिस्तानको युवा टोलीसँग २–० ले पराजित भएको हो । किर्गिस्तानका लागि बोरुबाएभ र शुकुरोभले गोल गरे । दुवै गोल पहिलो र दोस्रो हाफमा […]
October 31, 2017
म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘ए’ अन्तर्गत म्यानचेस्टर युनाइटेड आज बेन्फिकाको सामना गर्दै छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । युनाइटेड समूह चरणका आफ्ना तीनै खेल जित्दै समूहको शीर्ष स्थानमा छ भने बेन्फिका जितविहीन रहेको छ । यी दुई बीचको अघिल्लो […]
October 31, 2017
पिराएस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज स्पेनिश क्लब बार्सिलोना ग्रीसको ओलम्पियाकोसको सामना गर्दै छ । ओलम्पियाकोसको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । च्याम्पियन्स लिगमा ओलम्पिकोसविरुद्ध अघिल्लो खेलमा रातो कार्ड पाएका डिफेन्डर जेरार्ड पिके यस खेलमा प्रतिबन्धित छन् । जाभियर मासेरानो अस्वस्थ छन् भने […]
October 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ फुटबल च्याम्पियनसिपको समूह चरणको छनोटमा नेपालले पहिलो खेलमा आज घरेलु टोली किर्गिस्तानको सामना गर्दैछ।खेल नेपाली समयानुसार ११:४५ मा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण किर्गिस्तान फुटबल संघले माइक्युजू मार्फत दिनेछ । यहाँ पनि खेलको प्रसारण हेर्न सक्नु हुनेछ ।
October 31, 2017
लन्डन (एजेन्सी) – विश्वकप फुटबललाई लक्षित गर्दै एक पछि अर्को चेतावनीपूर्ण संदेश सार्वजनिक गर्दै आएको आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले यसपटक पोर्चुगेली स्टार क्रिस्टियानो रोनाल्डोको तस्विर सार्वजनिक गरेको छ । यसघि मेस्सी र नेयमारलाई लक्षित गरेर चेतावनी दिएको आईएसले यसपटक रोनाल्डोको फोटो सार्वजनिक गरेको हो । रुस विश्वकपलाई खल्बल्याउने लक्ष्यका साथ यो तस्बिर सार्वजनिक गरिएको […]
October 31, 2017
पेरिस (एजेन्सी) – च्याम्पियन्स समूह ‘बि’ अन्तर्गत आज फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बेल्जियमको एन्डरलेक्टसँग भिड्दै छ । पिएसजीको घरेलु मैदानमा खेलिने यस खेल आज राति १.३० बजे सुरु हुने छ । घरेलु लिगमा निसविरुद्ध प्रतिबन्धमा परेका नेयमार पिएसजीका लागि टोलीमा फर्कँदै छन् । उनले मार्सेविरुद्ध दोहोरो पहेंलो कार्ड पाएकाले एक खेल गुमाउनु परेको […]
October 30, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग १ मा शुक्रबार नेयमारलाई ‘मिस’ गर्नु परेन । पिएसजीले निसलाई ३–० ले हराएपछि विश्वका सबै भन्दा महंगा खेलाडीको अभाव महसुस गर्नु नपरेको हो । उनी त्यो खेलमा प्रतिबन्धमा थिए । ब्राजिलियन स्ट्राइकर अब फेरि मैदान फर्कने तयारीमा छन् । च्याम्पियन्स लिगमा पिएसजीले मंगलबार बेल्जियन टोली एन्डरलेकको सामना […]
October 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल बहादुर अधिकारीले कोरियामा जारी दुई फरक प्रतियोगिता एसियन कप र इन्टर क्लब च्याम्पियनसिपमा ६ कास्यपदक हात पार्न सफल भएका छन् । कमलले पुरुष ७७ केजी तौल समूहमा ६ कास्य जित्न सफल भएका हुन् । कमलले स्न्याचमा ११७ केजी, क्लिन एण्ड जर्कमा १४० भार बहन गर्दै कुल १५७ केजी भार […]