September 22, 2016
हाम्रो खेलकुद – बार्सिलोनाका स्टार फरवार्ड लिओनेल मेस्सीले गएराति भएको स्पेनिस ला लिग अन्तर्गत अट्लेटिको म्याड्रिड विरुद्धको खेलमा चोट बोकेका छन्। मेस्सिले ग्रोइनमा चोट बोकेका कारण आगामी तिन खेल नखेल्ने प्रशिक्षक लुइस एन्रिकेले जानकारी दिएका हुन्। मेस्सिले सेप्टेम्बर २४मा हुने स्पोर्टीङ्ग गिहोन , २८तारिखमा हुने मोन्चेनग्ल्याडब्याक र २ अक्टोबरमा सेल्टा भिगोसंगको खेलमा सहभागिता जनाउने छैनन्। […]
September 22, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत बिहिबार भएको खेलमा रानीपोखरी कर्नर टिम र न्यु रोड टिमले गोलरहित बराबरी खेलेका छन्। आक्रामक खेल खेले पनि गोल ननिस्किएपछि एनआरटिले बराबरीमै चित्त बुझाउनु परेको हो। दुवै क्लबको ए डिभिजनमा बढुवा हुने लक्ष्यमा यसले वाधा पुर्याएको छ। बराबरीसंगै १७ अंक बोकेर आरसिटी चौथोमा छ भने […]
September 22, 2016
एजेन्सी (कान्पुर ) भारतीय क्रीकेटर विराट कोह्लिका अनुसार भारतको क्रीकेट टोलिमा बिश्वको सबै भन्दा राम्रो टोली हुने विशेषताहरु छन । भारतीय क्रीकेटर विराट कोह्लिका अनुसार भारतको क्रीकेट टोलिमा बिश्वको सबै भन्दा राम्रो टोली हुने विशेषताहरु छन । न्यु जिल्याण्ड सङ्को टेस्ट खेलको पुर्वसन्ध्यामा बोल्दै कोह्लिले आत्मविश्वासी कप्तानको बोलिमा बोल्दै आफ्नो टोली बिश्वमा सबै भन्दा राम्रो […]
September 22, 2016
भरातको गुहाटिमा जारी बोर्डोलोइ कपमा रुसलान थ्री स्टारको क्लबले आफ्नो दोस्रो खेल सुक्रबार खेल्नेछ । पहिलो खेलमा नागाल्याण्ड्सङ ६-१को ठुलो फराकिलो जीत हात पारेको थ्री स्टारले दोस्रो खेलमा आयल इन्डियाको सामना गर्नेछ । थ्री स्टारको प्रतिद्वन्दी आयल इन्डियाले भने आफ्नो पहिलो खेलमा शिलङ लाजोङ सङ १-१ को बराबरी खेल्दै अंक बाडेको थियो । बिक्रम लामको […]
September 22, 2016
इङ्लिश फुटबल लिगमा म्यान्चेस्टर युनाइटेडले नोर्थह्याम्टन टाउन सङ ३-१जितको नतिजा निकाल्न सफल भएको छ । १८ बर्षिय मार्कस रास्फर्डको गोल र असिस्टमा युनाइटेडले नोर्थह्याम्टन बिरुद्ध ३-१ को जित निकालेको हो । युनाइटेडको जितमा माइकल क्यारिक , हरेरा र रास्फर्ड सबैले एक एक गोल गरे । यसघी नोर्थह्याम्टनले ड्यानी ब्लिण्डले आफ्नो डि बक्समा गरेको फलमा पाएको पेनाल्टी […]
September 22, 2016
हाम्रो खेलकुद – बुधबार राति खेलिएको स्पेनिश ला लिगा अन्तर्गतको बार्सिलोना र एटिलेटिको म्याड्रिड बिचको खेल १-१ बराबरीमा टुङ्गिएको छ। खेलको ४१औं मिनेटमा इभान राकिटिचको गोलले अग्रता लिएको बार्सिलोनाले उक्त अग्रता बचाउन सकेन। एट्लेटिकोका लागि ६१औं मिनेटमा एन्जल कोरियाले बराबरी गोल फर्काएका थिए। बराबरीसंगै पाँच खेलमा १० अंक जोडेको बार्सिलोना इंक तालिकाको तेश्रो स्थानमा छ […]
September 22, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा भिल्लारियलले रियल म्याड्रिडलाई १-१को बराबरीमा रोकेको छ। खेलको ४५औं मिनेटमा ब्रुनो सोरियानोको पेनाल्टिको मद्दतले अग्रता बनाएको भिल्लारियलले दोश्रो हाफको सुरुवातमै गोल खाएको थियो। म्याड्रिडका लागि सर्जियो रामोसले ४८औं मिनेटमा गोल गरेका थिए। पाँच खेलमा १३ अंक बोक्दै म्याड्रिड लिगको शिर्ष स्थानमा कायमै छ।
September 21, 2016
हाम्रो खेलकुद – शहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत भोली बढुवा हुने होडमा रहेका रानीपोखरी कर्नर टिम (आरसीटि) र न्यु रोड टिम (एनआरटि) भिड्दै छन्। गतसाल ‘ए’ बाट ‘बि’मा घटुवा भएका यी दुई टोलीलाई लिगको सुरुवातबाटै बढुवा हुने टोलीको रुपमा हेरिएको थियो। ए डिभिजनका खेलाडीको बाहुल्यता रहेको दुवै टोली जित आत्मसात गर्न आतुर छन्। एनआरटिले […]
September 21, 2016
काठमाडौं, असोज ५ गते । सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ । प्रतिष्ठानको तर्फबाट नयाँ शंक्ति नेपाल पार्टीको संयोजक एवम पुर्व प्रधानमन्त्री डा. बाबुराम भंटराईले सम्मान गरे । दुवैलाई दोसल्ला, सम्मान पत्र र जनही २५ हजार नगद प्रदान गरियो । सञ्जय र मञ्जु राष्ट्रिय भलिबल टोलीको उप […]
September 21, 2016
स्पेनी फुटबल संघ अध्यक्ष एन्जेल मरिया भिल्लारको भातिजीलाई माग भन्दा कम फिरौती रकम दिएको भनेर अपहरणकारीहरुले हत्या गरेका छन । ३६ बर्षिय मरिया भिल्लार गालाज लाई सोमबार अपहरण गरेर उनलाई ए टि एम बाट रकम झिक्न लगाएका अपहरणकारी हरुले मेक्सिकोमा मृत अवस्थामा छाडेका थिए । गालाजको पती दुइ प्रहरी अधिकारीहरू सहित उनलाई उद्धार गर्न मेक्सिको गएपनी उनको […]