September 25, 2016
एभेरेस्ट प्रीमियर लिग क्रीकेटको दोस्रो दिन आज दुइ खेलहरु हुँदै छ । बर्षाको कारण पहिलो दिनको खेल प्रभावित भएपछी पहिलो दिन बिशाल वारियर्स र कान्तिपुर गुर्खासले समान १ अंक बाडेका थिए । दोस्रो दिनको पहिलो खेलमा आज पन्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर्स भिड्दै छन । शरद भेस्वाकरको कप्तानीमा रहेको पन्चकन्या तेजमा बिनोद दास , जितेन्द्र मुखिया, पृथु […]
September 25, 2016
भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी अन्तर्गत आज नेपालको रुस्लान थ्री स्टार क्लब र भारतको आइ लिगको शिलोङ लाजोङ भिडदै छन । दुइ खेलमा १ जित र १ ड्र सहित थ्री स्टार समुहमा ४ अंक सहित पहिलो स्थानमा छ । फ्लामिङ्को सँग ६-१ को सहज नतिका निकालेको थ्री स्टार दोस्रो खेलमा आयल इन्डिया […]
September 25, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले लास पाल्माससंग २-२को बराबरी खेलेको छ। दुईपटक अग्रता लिएको अवस्था गुमाउँदै रियलले पाल्माससंग अंक बाँड्न बाध्य भएको हो। रियलको लागि एसेन्सियो र करिम बेन्जेमाले गोल गरेका थिए। २-१को अग्रता लिइरहेको अवस्थामा प्रशिक्षक जिदानले रोनाल्डोलाई ७२औं मिनेटमा परिवर्तन गरेका थिए। म्याड्रिड पुगेयता रोनाल्डो […]
September 25, 2016
हाम्रो खेलकुद – आर्सनलले ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार राती भएको खेलमा चिर प्रतिद्वन्दि चेल्सीलाई ३-०को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सुरुवातदेखिनै दवावमा देखिएको चेल्सीले डिफेन्समा तालमेल नमिल्दा पहिलो हाफमै ३ गोल खाएको थियो। आर्सनलका लागि एलेक्सिस स्यान्चेज, थियो वालकट र मेसुट ओजिलले गोल गरेका थिए। कप्तान जोन टेरी र डिफेन्डर कर्ट जुमा चोटका […]
September 24, 2016
इङ्लिश प्रीमियर लिगा अन्तर्गतको खेलमा लिभरपुलले १० खेलाडिमा सिमित रहेको हल सिटी बिरुद्ध ५-१ को जित नतिजा निकाल्न सफल भएको छ । लिभरपुलको जितमा फिलिपे कोउटिन्होले उत्कृष्ट गोल गर्दै एक असिस्ट दिन सफल भए । त्यस्तै सुरुको खेलमा म्यान्चेस्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी बिरुद्ध ४-१ को सहज जित दर्ता गर्न सफल भयो । स्मलिङ , […]
September 24, 2016
बार्सिलोनाको प्रशिक्षक लुइस इन्रीकेको भनाइलाई अर्थ दिदै मेस्सी बिनाको बार्सिलोनाले स्पोर्टिङ गिजोन बिरुद्ध फराकिलो जित हात पारेको छ । बार्सिलोना ले अवे खेलमा स्पोर्टिङ गिजोन बिरुद्ध ५-०को फराकिलो जित हासिल गर्दै ला लिगा मा आफ्नो फर्म वापस ल्याउन सफल भएको छ । चोटको कारण करिब ३ हप्ता मेस्सी बिना ओर्लनु पर्ने बार्सिलोना को लागी स्वारेज्, […]
September 24, 2016
गुवाहाटी भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी अन्र्तगत लिग चरणको अन्तिम खेलमा आईतबार नेपालको रुस्लान थ्रीस्टार र भारतीय आई लिग क्लब सिलोङ लाजोङबीच प्रतिस्पर्धा हुदैछ । समान ४ अंक जोड्दै दुवै टोली समुह ए को शिर्ष स्थानमा छन् । लिग चरणको अन्तिम खेलले समुह एको विजेता टोलीको टुङ्गो लाग्नेछ । खेल गुवाहाटीको नेहरु […]
September 24, 2016
हाम्रो खेलकुद – इङ्गलिष प्रिमिएर लिग अन्तर्गत आज राती हुने खेलमा आर्सनल र चेल्सी आमने सामने हुँदै छन्। चेल्सी र आर्सनल दुबई टोलि १०-१० अंक बोकेर प्रिमिएर लिगको क्रमश: पाँचौ र चौथौ स्थानमा छन्। आर्सनलले आफ्नो पछिल्लो खेलमा हाल सिटिलाई ४-१ले हराएको थियो भने चेल्सी लिभरपुलसंग २-१ले पराजित भएको थियो। दुइ टोलीबीचको पछिल्लो छ खेलमा […]
September 24, 2016
उज्बेकिस्तानका गोलकिपर असुर्बेक उम्रजकोभले एएफसी यु-१६ प्रतियोगितामा हेर्दैमा शंकास्पद देखिने गोल गरेका छन । उज्बेकिस्तान र डि पि आर कोरिया ०-० रहेको आवस्थामा उम्रजकोभले गरेको गोल प्रतिद्वन्धी गोल किपरको रोक्ने प्रयास हेर्दा उम्रजकोभले देखिन्छ । उज्बेकिस्तानले सो खेल ३-१ ले जित्न सफल भयो ।
September 24, 2016
निहारिका तुलाधरले ५० मिटर ब्रेस्ट स्ट्रोकमा शुक्रबार रियो ओलम्पिक्सको कान्छी सहभागी गौरिका सिंहको राष्ट्रिय किर्तिमानमा सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन । सातदोबाटोमा एनएसए कप खुला तथा उमेर समुह पौडी प्रतियोगितामा निहारिकाले ५० मिटर ब्रेस्ट स्ट्रोक ३८ दशमलव ०६ सेकेन्डमा पुरा गरिकी हुन । यसअघी करिब ७ महिना अगाडी गौरिकाले १२औं दक्षिण एसियाली खेलकुदमा […]