September 13, 2015
भाद्र २७, काठमाडौं । पाटनको थ्री स्टार क्लबले राजेन्द्र तामाङलाई क्लबको नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । यसका साथै पुर्व प्रशिक्षक अन्जन के.सि क्लबको प्रशिक्षकको पद बाट मुक्त भएका छन । नयाँ प्रशिक्षक राजेन्द्र तामाङले आजबाट नै पद बहार गर्दै टोलीलाइ अभ्यास गराएक थिए । आज थ्री स्टार क्लबले एन्फा कोम्प्लेक्समा अभ्यास गरेको थियो । राष्ट्रिय […]
September 13, 2015
काठमाडौं, भाद्र २७ । यु-१९ साउथ एसियान फूटबल(साफ) बिजेता नेपाली खेलाडिहरु लाई सि.एम.जि क्लब ले नगद रु एक लाख सम्मन गरेको छ । क्लबले आज सुन्धारा स्तिथ बेकेरी क्याफेमा कार्यक्रम गरेर सम्मान गरेको हो । सम्मान कार्यक्रममा अखिल नेपाल फूटबल संघका अधक्ष्य गणेश थापा, सि.एम.जि क्लबका अधक्ष्य नरेन्द्र राय, एन्फाका सि.ई.ओ ईन्द्रमान तुलाधर, खेलकुद सचिब […]
September 13, 2015
पोखरा, २६ भदौ १७ औं वार्षिकोत्सव एवं नवौं महाधिवेशनले आगामी दुई वर्षको लागि वीरभन्द्र आचार्य को अध्यक्षतामा १५ सदस्य नयाा कार्यसमिति चयन गरेको छ समितीको वरिष्ठ उपाध्यक्षका केशवहादुर थापा, उपाध्यक्षमा हरु मा हरिराम गुरुङ्ग ( सुरज), चित्रबहादुर पुन,मनकाजी क्षेत्री महासचीबमा केशब बराल,सचिबमा सुरेन्द्रबहादुर श्रेष्ठ, कोषाध्यक्षमा विश्वराज बराल, सह कोषाध्यक्षमा लिलबहादुर थापा ( सजय) सदस्यहरु मा […]
September 13, 2015
छैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली टर्कीको साम्सन प्रस्थान गरेको छ । सेप्टेम्बर २७ तारिखमा हुने च्याम्पियनसिपमा पुरुषको के ४३ समूहमा अनित थापा र चिन्ताबहादुर कुावरले प्रतिस्पर्धा गर्ने छन् । महिलाको के ४४ समूहमा सीता भण्डारीले भाग लिने छिन् । टोली आज बिहानै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै प्रतियोगिता स्थल पुग्दैछ| टिम […]
September 13, 2015
ए.एफ्.सीको यु१६ च्याम्पिएनसिपको छनोट चरणमा सहभागि हुन नेपाली टोली आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ| २३ खेलाडी र सात अफिसियल सहितको ३० सदस्यीय टोली आजै टर्किस एअरलाईन्स बाट इस्तानबुल हुँदै कर्गिस्तान पुग्नेछ| टोलीको प्रशिक्षक उपेन्द मान सिहं हुन् भने राजेश मानन्धर सहायक छन्| टोलीको व्यवस्थापकको जिम्मा मधुसुदन अर्यालले सम्हालेका छन्| डा. राजु डंगोल टोलीका डाक्टर […]
September 12, 2015
छैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आइतबार टर्कीको साम्सन प्रस्थान गर्ने भएको छ । सेप्टेम्बर २७ तारिखमा हुने च्याम्पियनसिपमा पुरुषको के ४३ समूहमा अनित थापा र चिन्ताबहादुर कुावरले प्रतिस्पर्धा गर्ने छन् । महिलाको के ४४ समूहमा सीता भण्डारीले भाग लिने छिन् । टिम व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका सदस्य रवि थापा तथा […]
September 12, 2015
नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजो, बुढानीलकण्ठले नेपाल ओलम्पिक कमिटी (एनओसी) का नवनिर्वाचित तीन पदाधिकारीलाई शनिबार सम्मान गरेको छ । डोजोले अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र महासचिव एवं राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुदको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको कार्यक्रम संयोजक एवं डोजोका उपाध्यक्ष […]
September 12, 2015
गोल्डेनगेट इन्टरनेसनल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको फाइनलमा गोल्डेनगेटले लिभरपुल इन्टरनेसनल कलेजलाई ५४–४९ ले पराजित गर्यो । विजयी टिमका लागि खुखेन लामाले १८ अंक जोडे । उनी ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए । मोर्गन इन्टरनेसनल कलेजले प्राइम कलेजलाई ४९–३१ ले […]
September 12, 2015
नेपाल उमा कुङ संघले शनिबार भंगालस्थित भ्याली पब्लिक स्कुलमा ग्रेडिङ आयोजना गर्यो । ग्रेडिङमा ह्वाइट, येल्लो, ग्रिन र हाफ रेड वेल्टधारी गरी जम्मा १ सय २५ खेलाडीको सहभागिता रहेको संघका महासचिव अनिमेशलाल श्रेष्ठले जनाएका छन् । एकदिने ग्रेडिङ संघका सदस्य एवं ग्रेडिङ एक्जामिनर सन्जित कुमार राई र सुकुमान लामाले सञ्चालन गरेका थिए । ग्रेडिङको संघका […]
September 12, 2015
काठमाडौं, भदौ २६ गते । आदर्श विद्या मन्दिर (एभीएम) ले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शनिबार वर्चश्व कायम गरेको छ । प्रतियोगितामा समावेश ६ स्पर्धामा एभीएमले ५ स्वर्ण जित्दै वर्चश्व कायम गरेको हो । बााकी एक स्वर्ण प्रभात इङलिस हायर सेकेन्डरी स्कुलको नाममा रह्यो । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा […]