October 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोर्टस प्रालिले एसियन पेन्ट्ससँग सह प्रायोजक सम्झौता गरेको छ। आज कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्सका मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे। निर्देशक घिमिरेले पेन्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी भएको बताउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि तयार रहेको बताए। यसअघि कर्णाली याक्सले […]
October 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रुपमा डिआरसँग सम्झौता गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाली कपडा ब्रान्ड डिआरजेका मालिक डिल्ली राज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार डिआरजेले सुदूरपश्चिम रोयल्सका लागि जर्सी उपलब्ध गराउने छ। सुदूरपश्चिम रोयल्सका सिइओ खड्काले डिआरजेले […]
October 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोट्स प्रा.लिले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि डाउडलाई अनुबन्ध गरेको जानकारी दिए । यसअघि कर्णाली याक्सले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ। ‘हामीले ओपनिङ […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो सिजनका लागि पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ । दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका छन् । रिकार्डोलाई काठमान्डु गोर्खाजले पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका रिकार्डोले दक्षिण अफ्रिकाको यु […]
October 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा आज अमेरिकासँग १ सय ६ रनको लज्जास्पद हार बेहोरेको छ। जितसँगै अमेरिका लिग टु अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। टि-ट्वान्टी विश्व कप छनोटमा सानदार प्रदर्शन गरेको नेपालले आज अत्यन्त कमजोर प्रदर्शन गर्यो। नेपाल ब्याटिङ र बलिङ दुवैमा फितलो रह्यो। अमेरिकाको जितमा हर्मित सिंहको […]
October 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले २ सय ६३ रनको चुनौती दिएको छ। दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो। अमेरिकाले मध्यम सुरूवात गर्यो। पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा मात्र […]
October 25, 2025
एजेन्सी – रोहित शर्मा र विराट कोहलीले दोस्रो विकेटका लागि १ सय ६८ रनको अविजित साझेदारी गरेपछि भारतले तेस्रो तथा अन्तिम ओडिआईमा अस्ट्रेलियालाई ९ विकेटले हराएको छ। अस्ट्रेलियाले २-१ ले ओडिआई सिरिज जितेको छ। सिड्नी क्रिकेट ग्राउन्डमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भारतले १ विकेटको क्षतिमा ३८.३ ओभरमा जित निकालेको थियो। आज रोहितले शतक […]
October 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि इंग्ल्यान्डका अनुभवी विकेट किपर तथा ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ। मंसिर १ गते सुरु हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरिएको पोखराले जनाएको छ। रोसिङटनले नेपालमा पहिलो पटक खेल्न लागेका हुन् । मिडलसेक्सबाट […]
October 23, 2025
एजेन्सी – अस्ट्रेलियाले भारतलाई दोस्रो ओडिआईमा २ विकेटले हराउँदै ३ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ। २ सय ६५ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाका म्याथ्यु सर्टले ७४ रनको उत्कृष्ट इनिङ खेले । कुपर कोन्नोली ६१ रनमा अविजित रहे। अस्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमउँदै खेल जित्यो। भारतका अर्शदीप सिंह, हर्षित राणा र वासिङटन सुन्दरले समान […]
October 23, 2025
एजेन्सी – न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको तेस्रो टि ट्वान्टी क्रिकेट खेल वर्षाको कारण रद्द भएको छ। खेल रद्द भएपछि इंग्ल्यान्डले सिरिज १-० ले जित्यो। खेलमा जम्मा ३.४ ओभर मात्रै खेल्न सम्भव भयो। त्यसबेला न्युजिल्यान्डले ३८ रनमा एक विकेट गुमाएको थियो। खराब मौसमका कारण न्युजिल्यान्डका धेरै क्षेत्रमा बिजुली र यातायात प्रभावित भयो। सबैभन्दा बढी असर अकल्यान्डको दक्षिणमा […]