default_image

क्रिकेट

October 23, 2025

एनपिएलको लागि कर्णाली याक्सको नयाँ जर्सी

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोट्स प्रा.लीले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने एनपिएलको लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाँडै समर्थकमाझ पुर्याउने योजना रहेको बताएका छन् । कर्णाली याक्सको जर्सीमा आकाशे र पहेँलो रंग समावेश गरिएको छ । […]

October 19, 2025

विराटनगर किङसको ‘पूर्वेली राजा’ म्यास्कट सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको लागि पूर्वेली राजा नामक आफ्नो नयाँ म्यास्कट अर्ना सार्वजनिक गरेको छ। यो म्यास्कटले टिम र यसले प्रतिनिधित्व गर्ने पूर्वी क्षेत्रको गहिरो भावनालाई प्रतिनिधित्व गर्ने विश्वास टोलीले राखेको छ। हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोशी क्षेत्रको रैथाने प्रजाति हो। ‘यसको उपस्थितिले प्रशंसकहरूलाई शक्ति, सौन्दर्य र […]

October 19, 2025

अस्ट्रेलियासँग भारत पराजित

एजेन्सी – अष्ट्रेलियाले पर्थमा वर्षाका कारण छोट्याइएको पहिलो ओडिआईमा भारतलाई डार्क बर्थ लुइसमा  ७  विकेटले हराएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका विराट कोहली पहिलो बलमै शून्य रनमा आउट भएका थिए । वर्षाका कारण खेल प्रति टोली २६ ओभरमा  गरिएको थियो । छ पटक वर्षाले अवरोध पारेको खेलमा भारतले ९ विकेट गुमाउँदै १ सय ३६ रन […]

October 19, 2025

शरदको कप्तानीमा नेपालले हङकङ क्रिकेट सिक्सेस खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सिनियर खेलाडी शरद भेषावकरले हङकङ क्रिकेट सिक्सेसमा नेपाली टोलीको कप्तानी गर्ने भएको छ। नेपाल क्रिकेट संघ ( क्यान) ले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै शरदको कप्तानीमा ७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। सो प्रतियोगितापछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने कार्यक्रम रहेको पनि क्यानले जनाएको छ। शरदको कप्तानीमा सन्दीप जोरा, मोहम्मद आदिल […]

October 19, 2025

अस्ट्रेलियाविरुद्ध भारत संघर्षरत, खेलमा वर्षाका प्रभाव

एजेन्सी – भारत र अस्ट्रेलियाबीको पहिलो ओडिआईमा वर्षाका कारण रोकिएको छ। वर्षाले खेल रोक्नु अघि भारतले ब्याटिङमा संघर्ष गरिरहेको थियो। ११.५ ओभरको खेल सम्भव हुँदा भारतले ३ महत्वपूर्ण विकेट गुमाएर ३७ रन जोडेको छ। ओपनर रोहित शर्मा, कप्तान शुभमन गिल र विराट कोहली आउट भएका छन्। पूर्व कप्तान रोहितलाई ८ रनमा जोस हेज्लेउडले आउट गरे। […]

October 18, 2025

नेपाली क्रिकेट टोली युएईमा

दुबई (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन नेपाली क्रिकेट टोली आज ओमनबाट संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेको छ। छनोटमा च्याम्पियन भएको भोलि पल्ट नै टोली विश्व कप लिग २ को त्रिकोणात्मक सिरिजका लागि दुबई आएको हो । नेपाल, युएई र अमेरिकासम्मिलित खेल अक्टोबर २६ मा सुरु हुनेछ। पहिलो खेल […]

October 17, 2025

अपराजित रहँदै नेपाल विश्व कप छनोट च्याम्पियन

सुबास हुमागाईं/प्रकाश तिमल्सिना (मस्कट)- नेपाल अपराजित रहँदै टि-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बनेको छ ।नेपाल अन्तिम २ खेलअघि नै १० औं संस्करणको विश्व कपमा स्थान बनाएको थियो। आज सामोआलाई १ सय २४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल अपराजित रहने एक मात्र टिम बन्यो। नेपाल १० अंक सहित च्याम्पियन बन्यो। तेस्रो पटक विश्व कपको […]

October 17, 2025

नेपालले दियो सामोआलाई विशाल लक्ष्य

मस्कट (हाम्रो खेलकुद)- नेपालले टी-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम खेलमा सामोआलाई २ सय १२ रनको चुनौति दिएको छ। सामोआले टस जितेर नेपाललाई पहिले ब्याटिङको लागि उतार्यो। जहाँ नेपालले सानदार ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो। नेपलका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरूवात गरे। पहिलो पावर […]

October 17, 2025

आसिफको व्यक्तिगत उच्च स्कोर

मस्कट (हाम्रो खेलकुद)- नेपालका ओपनर आसिफ शेखले टि ट्वान्टी आईमा व्यक्तिगत उच्च स्कोर बनाएका छन्। टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम खेलमा‌ आज उनले सामोआ विरूद्ध ६९ रन बनाए। आसिफले ३१ औं बलमा डारियस भाइसरलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले यो क्रममा ६ चौका र ३ छक्का प्रहार गरे। टी-ट्वान्टी […]

October 17, 2025

नेपालले टस हार्यो, करण र आरिफ खेल्दै

मस्कट (हाम्रो खेलकुद)- नेपालले आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सामोआसँगको अन्तिम खेलमा पहिले ब्याटिङ गर्ने भएको छ। सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो। आजको पहिलो खेलमा जापानलाई ९ विकेटले हराएपछि ओमान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दुबैको समान ८ अंक छ रन रेटका आधारमा नेपाल […]

Success

Thank you for your time.